वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
आजको लागि विदेशी मुद्राको विनिमय दर
आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ १...

बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी पूरा, धमाधम विद्यार्थी भर्ना
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी पूरा, धमाधम विद्यार्थी भर्ना

झापा : राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तयारी पूरा गरेको छ । सर्वोच्च अदालतले २०८० चैत १३ गते बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौ...

सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’
सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’

पोखरा : पर्यटकीय राजधानी पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन साहसिक खेलहरूका लागि पनि उत्तिकै प्रसिद्ध छ । प्याराग्लाइडिङ, जिपलाइन र बञ्जीजम्प, स्काइडाइभ, क्यानोइङ, र्‍यफ्टिङ, हट एयर बेलुनलगायत साहसिक गतिविधि पोखरामा सञ्चालित छन् । प्राकृतिक सौन्दर्य र साहसिक अनुभवमा एकसाथ रमाउन सकिने...

इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान

काठमाडौं : गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापित इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ व्यवस्था गरिएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका प्रवक्ता डा नवराज अधिकारीका अनुसार, इन्भेष्टमेन्ट कम्पनीको शेयरमा गैरआवासीय नेपालीले लगानी गर्नसक्ने र त्यस्तो शेयर दोस्...

कन्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
कन्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते

दोधारा चादनी : पूर्वपश्चिम राजमार्गअन्तर्गत कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगर आउँदै गरेको ना ४ ख ७७५५ नं को बस दुर्घटना हुँदा बसमा सवार ३१ जना घाइते भएका छन् र दुई जनाको अवस्था गम्भीर रहेको जिल...

जलविद्युत् आयोजनाको संरचना निर्माण गर्दा क्षति भएकालाई क्षतिपूर्ति
जलविद्युत् आयोजनाको संरचना निर्माण गर्दा क्षति भएकालाई क्षतिपूर्ति

दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका लागि विस्फोट गर्दा क्षति भएका घरपरिवारलाई क्षतिपूर्ति रकम वितरण सुरु गरिएको छ । प्याकेज–१ का संरचना निर्माणका क्रममा बिस्फोट गर्दा त्यस आसपासका क्षेत्रमा पुगेको अ...

मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५: करिब एक लाख पर्यटक भित्र्याउने तयारी
मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५: करिब एक लाख पर्यटक भित्र्याउने तयारी

खोटाङ : आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने ‘मुन्दुम ट्रेल’ (पदमार्ग) को थप पर्यटन प्रवर्द्धन गर्न आयोजना गर्न लागिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ आगामी पुस १७ गतेबाट औपचारिक रुपमा सुरु हुँदैछ । मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवर्...

चिलिमेका तीनवटै आयोजना सम्पन्न, राष्ट्रिय प्रसारण प्रणालीमा थपियो १६८ मेगावाट  
चिलिमेका तीनवटै आयोजना सम्पन्न, राष्ट्रिय प्रसारण प्रणालीमा थपियो १६८ मेगावाट  

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरु भएका तीनवटा जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । तीनवटा जलविद्युत आयोजनाहरु निर्माण सम्पन्न भई १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । तीनवटै आयोजनाहरुबाट उत्पादित विद्युत्...

नीतिगत सुधार विना पुँजीगत खर्च बढाउन कठिन, बजेट समेत खर्च नहुँदा निर्माण क्षेत्र सुस्त
नीतिगत सुधार विना पुँजीगत खर्च बढाउन कठिन, बजेट समेत खर्च नहुँदा निर्माण क्षेत्र सुस्त

काठमाडौं : नीतिगत र संस्थागत सुधार विना पुँजीगत खर्च बढाउन कठिन रहेको अध्ययनले देखाएको छ । नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजले संयुक्त रुपमा गरेको चालु आर्थिक वर्षको बजेटको कार्यान्वयनको त्रैमासिक अवस्थामाथिको अध्ययनले विनियोजित बजेटमार्फत गरिएका सुधारका कार्यक्रमसमेत कार्यान्व...

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश 
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश 

काठमाडौं : सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई पनि समावेश गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कृषि विकास बैंकले किसानलाई केन्द्रमा राखेर काम गर्नुपर्छः उपप्रधान तथा मन्त्री सिंह
कृषि विकास बैंकले किसानलाई केन्द्रमा राखेर काम गर्नुपर्छः उपप्रधान तथा मन्त्री सिंह

काठमाडौं : उप–प्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकासमा कृषि विकास बैंकको अहम् भूमिका रहेको बताउदै किसानलाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएका छन् । कृषि विकास बैंकको केन्द्रिय कार्यालयस्थित नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले आज आयोजना गरेको ‘वित्ती...

चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागू
चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागू

बेइजिङ : चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयास स्वरुप फ्रान्स, जर्मनी लगायत २९ वटा देशका लागि एकपक्षीय भिसा–मुक्त नीति लागू गरेको विदेश मन्त्रालयका अधिकारीले जनाएका छन् । पत्रकार सम्मेलनमा मन्त्रालयको कन्सुलर विभागका अधिकारी टोङ जुएजुनले चीनले २५ वटा देशहरूसँग पूर्ण भिसा छु...

व्यवसायीलाई प्रधानमन्त्रीले भने–लगानी गर्नुस्, सरकारले सुरक्षा र सुशासनको व्यवस्था गर्नेछ
व्यवसायीलाई प्रधानमन्त्रीले भने–लगानी गर्नुस्, सरकारले सुरक्षा र सुशासनको व्यवस्था गर्नेछ

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लगानी मैत्री वातावरण निर्माण भइरहेकाले लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । नेकपा (एमाले) काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरक...

निक्षेप परिचालन १२ प्रतिशतले बढ्दा कर्जा लगानी शुन्य, सिमेन्ट उत्पादनमा भने वृद्धि 
निक्षेप परिचालन १२ प्रतिशतले बढ्दा कर्जा लगानी शुन्य, सिमेन्ट उत्पादनमा भने वृद्धि 

काठमाडौं : नेपाल राष्ट्र बैंकले गण्डकी प्रदेशको गत आर्थिक वर्षको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आव २०८०/८१ मा नेपालको कुल गार्हस्थ्य उत्पादन आधारभुत मूल्यमा ३.५४ प्रतिशतले वृद्धि हुने अनुमान छ । गत आर्थिक वर्षमा यस्तो वृ...

राष्ट्र बैंकले ६५ करोड ५० लाख रकम ब्याजमा लगानी गर्ने
राष्ट्र बैंकले ६५ करोड ५० लाख रकम ब्याजमा लगानी गर्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको साढे ६८ करोड रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै पेन्सन तथा उपदान कोषको ६८ करोड ५० लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०८१ मंसिर १६ गतेदेखि २०८२ मंसिर १५ गतेसम्म ३६६ दिनका लागि...

चीन भ्रमण सफल हुन्छ: प्रधानमन्त्री
चीन भ्रमण सफल हुन्छ: प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण अत्यन्त सफल हुने बताका छन् ।  नेकपा (एमाले) काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही मङ्सिर १७ गतेदेखि हुने छिमेकी मुल...

सहकारीका समस्या समाधान गरेर अगाडि बढ्नुको विकल्प छैनः मन्त्री अधिकारी 
सहकारीका समस्या समाधान गरेर अगाडि बढ्नुको विकल्प छैनः मन्त्री अधिकारी 

राँझा : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् ।  नेकपा (एमाले) बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री अधिकारीले राजनीतिक स्थायित्व र देशमा अग्रगमनका लागि दुई ठूला दलको सहकार...

चार महिनामा ३४ सय ८७ युनिट इभि गाडी आयात, राजस्व संकलन ७४%ले बढ्यो 
चार महिनामा ३४ सय ८७ युनिट इभि गाडी आयात, राजस्व संकलन ७४%ले बढ्यो 

काठमाडौं : पछिल्लो समय विद्युतीय गाडीको आयात उल्लेख्य रुपमा बढेको छ ।  चालु आर्थिक वर्षको चार महिनामा मात्रै ३४ सय बढी इभि गाडी आयात भएका छन् ।  भन्सार विभाग तथ्यांकअनुसार कात्तिक मसान्तसम्म तीन हजार ४८७ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएको हो ।  यस अवधिमा सरकारले आठ अर...

सहकारी संस्थाका नियमनकारी निकाय कमजोर देखिए: मुख्यमन्त्री पाण्डे
सहकारी संस्थाका नियमनकारी निकाय कमजोर देखिए: मुख्यमन्त्री पाण्डे

गण्डकी : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम भएको बताएक छन् ।  जिल्ला सहकारी सङ्घ कास्कीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले पछिल्लो समय सहकारीभन्दा तर्सिने अवस्था सिर्जना भएको बताए।  “सहकारीको...

वैदेशिक व्यापारमा सुधारः आयात र निर्यात दुवै बढ्यो, व्यापार घाटा साढे चार खर्ब 
वैदेशिक व्यापारमा सुधारः आयात र निर्यात दुवै बढ्यो, व्यापार घाटा साढे चार खर्ब 

काठमाडौं : नेपालको वैदेशिक व्यापार सामान्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तथ्यांक अनुसार आयात र निर्यात दुवै बढेको पाइएको हो ।  भन्सार विभागको तथ्यांक अनुसार यस अवधमा आयात ०.१७ प्रतिशत र निर्यात ४.१६ प्रतिततशले बढेको छ । चार महिनामा नेपालले साढे चार खर्ब रुपैय...

स्वास्थ्य सेवा ऐन अघि बढाउन सैद्धान्तिक स्वीकृति
स्वास्थ्य सेवा ऐन अघि बढाउन सैद्धान्तिक स्वीकृति

  काठमाडौं : तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीहरुको समस्या सम्बोधन गर्ने गरी स्वास्थ्य सेवा ऐन ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रक्रिया अघि बढाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संघीयताअनुरुपको स्वास्थ्य सेवा ऐन अघि बढाउन सैद्धान्तिक स्वी...

सिटिजन्स बैंकका ग्राहकलाई होटल ली हिमालयमा १५ प्रतिशतसम्म छुट
सिटिजन्स बैंकका ग्राहकलाई होटल ली हिमालयमा १५ प्रतिशतसम्म छुट

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल ली हिमालय बीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले होटल ली हिमालयमा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् ।...

एनआरएनको लगानी रहेको कम्पनीलाई आईपीओको बाटो खुला, कम्तिमा एक हजार कित्ता भर्नुपर्ने 
एनआरएनको लगानी रहेको कम्पनीलाई आईपीओको बाटो खुला, कम्तिमा एक हजार कित्ता भर्नुपर्ने 

काठमाडौं : धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट (आठौं संशोधन) निर्देशिका २०८१ जारी गरेको छ । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ लाई संशोधन गर्न वाञ्छनीय भएकोले, धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डले यो निर्देशिका जारी गर...

जोय स्टोर र हिमालयन ब्रोकरेजबी सम्झौता, एप्पलका सामान खरिदमा २० प्रतिशतसम्म छुट
जोय स्टोर र हिमालयन ब्रोकरेजबी सम्झौता, एप्पलका सामान खरिदमा २० प्रतिशतसम्म छुट

काठमाडौं : नेपालमा आईफोनको आधिकारिक बिक्रेता जोय स्टोर र हिमालयन ब्रोकरेज कम्पनीबीच सम्झौता भएको छ। नेपालामा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिद बिक्री गर्न दुई संस्थाबीच सम्झौता भएको हो।  सम्झौतामा जोय स्टोरका तर्फबाट प्रबन्ध निर्देशक गुरु शर्मा र हिमालयन ब्रोकरेज कम्पनीका उपमहा...