वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन इप्पानको माग, आयोगका अध्यक्ष धितालले भने- ‘हामी साझेदार हौँ’
निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन इप्पानको माग, आयोगका अध्यक्ष धितालले भने- ‘हामी साझेदार हौँ’

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आवश्यक कानुनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्नुपर्ने मागसहित विद्युत नियमन आयोगसमक्ष १२ बुँदे ध्यानाकर्षण पत्र पेश गरेको छ। नवनियुक्त विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्र...

१० प्रतिशत निःशुल्क शय्या सेवामा मन्त्रालयको कडाइ, सबै अस्पतालका सम्पर्क व्यक्तिहरूको विवरण सार्वजनिक
१० प्रतिशत निःशुल्क शय्या सेवामा मन्त्रालयको कडाइ, सबै अस्पतालका सम्पर्क व्यक्तिहरूको विवरण सार्वजनिक

काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि देशभरका सेवाप्रदायक अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले सोमबार सूची सार्वजनिक गर्दै निःशुल्क शय्या सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न...

पूर्वाधारको गुणस्तरमा कुनै सम्झौता हुँदैन, इमानदारीका साथ काम गर्नुस् : उर्जामन्त्री
पूर्वाधारको गुणस्तरमा कुनै सम्झौता हुँदैन, इमानदारीका साथ काम गर्नुस् : उर्जामन्त्री

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार विकास र सार्वजनिक सेवाको गुणस्तर दक्ष, इमानदार तथा उत्तरदायी इन्जिनियरहरूको भूमिकामा निर्भर रहने बताएका छन् । जल तथा ऊर्जा आयोगको सचिवालय जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रद्वारा आयोजित नवप्रवेशी...

झिनो अंकले घट्यो शेयर बजार, साढे चार अर्बको कारोबार
झिनो अंकले घट्यो शेयर बजार, साढे चार अर्बको कारोबार

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.२० अंकले घटेर २६८४. ३३ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से १२.९६ अंकले बढेर २६८५.५४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १२६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४१ कम्प...

जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ पर्यटक ६१ प्रतिशतले बढे
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ पर्यटक ६१ प्रतिशतले बढे

काठमाडौं : नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत वर्षको जुलाई महिनाको तुलनामा २.३ प्रतिशत बढी हो । सन् २०२५ को जुलाईमा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल आएका थिए । पर्यटन बोर्डका अनुसा...

युवालाई सीपयुक्त बनाएर रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम
युवालाई सीपयुक्त बनाएर रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

काठमाडौं : युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ‘एलजी सीप शिक्षा’ कार्यक्रमले शिक्षा, निजी क्षेत्र र स्थानीय सरकारबीचको सहकार्यलाई थप बलियो बनाएको सरोकारवालाहरूले बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा एलजी सिंगापुरका...

आन्तरिक ऋण उठाउने सरकारको वार्षिक तालिका सार्वजनिक, कुन त्रैमासमा कति उठाइँदैछ ? 
आन्तरिक ऋण उठाउने सरकारको वार्षिक तालिका सार्वजनिक, कुन त्रैमासमा कति उठाइँदैछ ? 

काठमाडौं : सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि आन्तरिक ऋण निष्कासन तथा परिचालन तालिका सार्वजनिक गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आगामी साउन २१ गतेदेखि बोलकबोल सुरु हुने गरी आन्तरिक ऋणको तालिका सार्वजनिक गरेको हो ।  सरकारले चालु आर्थिक वर्षमा ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरि...

बिपी राजमार्ग : अत्यधिक सवारीचाप, खराब सडक र उर्लँदो खोलाको जोखिमपूर्ण यात्रा
बिपी राजमार्ग : अत्यधिक सवारीचाप, खराब सडक र उर्लँदो खोलाको जोखिमपूर्ण यात्रा

रामेछाप : काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लामा आवतजावत गर्ने प्रमुख तथा सबैभन्दा छोटो मार्गका रूपमा रहेको बिपी राजमार्गको यात्रा वर्षायाममा थप जोखिमपूर्ण बनेको छ ।  अत्यधिक सवारीचाप, तीन वर्षअघि बाढीले क्षति पुर्याएको सडकको पुनर्निर्माण अझै सम्पन्न नहुनु तथा रोशी र सहायक खोल...

४० वर्षकै तल्लो विन्दुमा जापानी येन, अवमूल्यन रोक्न संयुक्त रूपमा डलर बेच्दै अमेरिका र जापान
४० वर्षकै तल्लो विन्दुमा जापानी येन, अवमूल्यन रोक्न संयुक्त रूपमा डलर बेच्दै अमेरिका र जापान

एजेन्सी : जापानी मुद्रा येन विगत चार दशकयताकै सबैभन्दा कमजोर अवस्थामा पुगेपछि अमेरिका र जापानले विदेशी विनिमय बजारमा संयुक्त हस्तक्षेप गरेका छन्। दुवै देशले गत साता बजारमा समन्वित रूपमा हस्तक्षेप गरेर येनको तीव्र अवमूल्यन रोक्ने प्रयास गरेको औपचारिक पुष्टि गरेका हुन्। सन् २०११ मा गएको विनाशक...

मुगुको बाम गाउँमा पुग्यो टेलिकमको फोरजी सेवा, डाँडा पुगेर फोन गर्नुपर्ने बाध्यता हट्यो 
मुगुको बाम गाउँमा पुग्यो टेलिकमको फोरजी सेवा, डाँडा पुगेर फोन गर्नुपर्ने बाध्यता हट्यो 

मुगु : मुगुको छायाँनाथ रारा नगरपालिका–१४ स्थित बाम गाउँमा नेपाल टेलिकमको फोरजी सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । लामो समयदेखि सञ्चार सुविधाबाट वञ्चित यस क्षेत्रका बासिन्दाका लागि यो सेवा सञ्चालन हुनु नयाँ युगको सुरुवात बनेको हो । यसअघि सामान्य फोन गर्नका लागि समेत स्थानीयवासी करिब...

वायुसेवा निगमको आम्दानी ३२ प्रतिशतले बढ्यो, तीन वर्षभित्र संस्थालाई ऋणमुक्त बनाउने लक्ष्य
वायुसेवा निगमको आम्दानी ३२ प्रतिशतले बढ्यो, तीन वर्षभित्र संस्थालाई ऋणमुक्त बनाउने लक्ष्य

काठमाडौं : नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी नियुक्त भएसँगै सुधारका संकेतहरु देखिएका छन् । सुशासन, व्यवसायीकता र सेवा प्रवाहमा सुधार हुन थालेको निगमको दाबी छ ।  निगममा खुल्ला प्रतिस्पर्धाबाट पाँच जना र मन्त्रालयगत प्रतिनिधि दुई जना गरी सात जनाको सञ्चालक समिति गत जेठ ५...

बाढी-पहिरोको क्षतिले रिडी पावरको ९.९ मेगावाटको इवा खोला आयोजनाको उत्पादन बन्द
बाढी-पहिरोको क्षतिले रिडी पावरको ९.९ मेगावाटको इवा खोला आयोजनाको उत्पादन बन्द

काठमाडौं : रिडी पावर कम्पनी लिमिटेडद्वारा सञ्चालित ९.९ मेगावाट क्षमताको इवा खोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द भएको छ।  कम्पनीले बाढी, पहिरो र नदी कटानका कारण आयोजनाको मुख्य संरचनामा गम्भीर क्षति पुगेपछि गत असार २९ गतेदेखि आयोजना सञ्चालन स्थगित गरिएको जनाएको हो। कम्पनीका...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार...

हिमालयन लघुवित्तले कमायो साढे १० करोड नाफा, प्रतिशेयर आम्दानी कति ? 
हिमालयन लघुवित्तले कमायो साढे १० करोड नाफा, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा १० करोड ६६ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ।  उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४९.१८ प्रतिशतले बढी ह...

मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन’मा बाँदर आतंक समाधान गर्ने ‘इनोभिजन’ विजेता
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन’मा बाँदर आतंक समाधान गर्ने ‘इनोभिजन’ विजेता

काठमाडौं : मिड-भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दुईदिने ‘बिल्ड नेपाल ह्याकाथन २०२६ ’मा ग्रामीण क्षेत्रमा बढ्दो बाँदर आतंकबाट किसानका बाली जोगाउने प्रविधिमा आधारित समाधान प्रस्तुत गर्ने ‘इनोभिजा’ समूह विजेता बनेको छ। ‘बिल्ड टुडे, ट्रान्सफर्म टुमोरो’ ना...

कियान केमिकल्सको ११ अर्बको मेगा प्रोजेक्ट : इथानोलमार्फत देशलाई आत्मनिर्भर बनाउने लक्ष्य
कियान केमिकल्सको ११ अर्बको मेगा प्रोजेक्ट : इथानोलमार्फत देशलाई आत्मनिर्भर बनाउने लक्ष्य

काठमाडौं : नेपालमा इथानोल उत्पादन र कृषि क्षेत्रलाई औद्योगिकरण गर्ने उद्देश्यसहित कियान केमिकल्स इन्डस्ट्रिज प्रालिले ठूलो लगानी योजना अघि बढाएको छ । कम्पनीले सिमल तरुललाई कच्चा पदार्थका रूपमा प्रयोग गरी इथानोल उत्पादन गर्ने लक्ष्यसहित ११ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भि...

इरानसँग सम्झौता भए सैन्य कारबाही रोक्ने ट्रम्पको घोषणा, इरानद्वारा अस्वीकार 
इरानसँग सम्झौता भए सैन्य कारबाही रोक्ने ट्रम्पको घोषणा, इरानद्वारा अस्वीकार 

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै सम्झौता सम्पन्न भए अमेरिकाले तय गरेको सैन्य आक्रमण स्थगित गर्ने बताएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरान तथा मध्यपूर्वका अन्य केही मुलुकले आक्रमण रोक्न आग्रह गरेको र सम्भावित सम्झौताका आधारभूत विषयमा सहमति जुटिसक...

स्थानीयलाई प्रिमियम मूल्यमा शेयर बेच्ने तयारीप्रति इप्पानको आपत्ति, अंकित मूल्यमै दिनुपर्ने अडान 
स्थानीयलाई प्रिमियम मूल्यमा शेयर बेच्ने तयारीप्रति इप्पानको आपत्ति, अंकित मूल्यमै दिनुपर्ने अडान 

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई दिइने साधारण शेयर (आईपीओ) अंकित मूल्य अर्थात् प्रतिकित्ता १०० रुपैयाँमै उपलब्ध गराउन आग्रह गरेको छ । केही जलविद्युत आयोजनाहरूको आईपीओ निष्काशन प्रक्रिया नियामकीय...

भक्तपुर जिल्ला साकोस संघको वार्षिक समीक्षा तथा चार वर्षे व्यावसायिक योजना गोष्ठी सम्पन्न
भक्तपुर जिल्ला साकोस संघको वार्षिक समीक्षा तथा चार वर्षे व्यावसायिक योजना गोष्ठी सम्पन्न

भक्तपुर : उद्यमशीलता र पारदर्शिता स् सहकारीको प्राथमिकता तथा दिगो सहकारी विकासका लागि संघ भन्ने मूल नाराका साथ भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा ‘वार्षिक समीक्षा तथा चार वर्षे व्यावसायिक योजना गोष्ठी २०८३’ सूर्यविनायकस्थित क्लब बागमतीमा सम्पन्न भएको छ। कार्यक्रममा स...

काठमाडौं युथ कन्क्लेभ २०२६ सम्पन्न, स्वदेशमै अवसर खोज्न र नेतृत्व लिन युवालाई आग्रह 
काठमाडौं युथ कन्क्लेभ २०२६ सम्पन्न, स्वदेशमै अवसर खोज्न र नेतृत्व लिन युवालाई आग्रह 

काठमाडौं : फिनिक्स एजुकेशन नेटवर्कको आयोजनामा ‘काठमाडौं युथ कन्क्लेभ (केवाईसी) २०२६’ भव्यताका साथ सम्पन्न भएको छ । ‘उत्प्रेरित युवा, नेतृत्वदायी राष्ट्र’ भन्ने नारासहित आयोजित कार्यक्रममा देशभरका हजारौं युवाको सहभागिता रहेको आयोजकले जनाएको छ । शिक्षा तथा खेलकुद मन्त्र...

डढेलधुराको अजयमेरुमा लालपुर्जा वितरण, ७ अव्यवस्थित परिवार बने जग्गाधनी
डढेलधुराको अजयमेरुमा लालपुर्जा वितरण, ७ अव्यवस्थित परिवार बने जग्गाधनी

काठमाडौं : जिल्ला भूमि समस्या समाधान समिति, डढेलधुराले अजयमेरुमा गाउँपालिका वडा नं २ का ७ अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा...

पोखराको मणिपाल अस्पतालले नौ महिनामा गर्यो पौने दुई अर्बको व्यापार, नाफा मार्जिनमा दबाब
पोखराको मणिपाल अस्पतालले नौ महिनामा गर्यो पौने दुई अर्बको व्यापार, नाफा मार्जिनमा दबाब

काठमाडौं : नेपाल मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप प्रालिले गत आर्थिक वर्षको नौ महिनामा एक अर्ब ८९ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ। उक्त रकम वार्षिक कारोबारको आधारमा ११ प्रतिशतले बढी हो।  कम्पनीले सन् २०२५ मा दुई अर्ब २७ करोड रुपैयाँको कारोबार गरेको थियो । जुन सन् २०२४ को एक अर्ब ८...

साहस उर्जाको नाफा ५१ प्रतिशतले बढ्यो, एक वर्षमा बेच्यो पौने तीन अर्बको बिजुली 
साहस उर्जाको नाफा ५१ प्रतिशतले बढ्यो, एक वर्षमा बेच्यो पौने तीन अर्बको बिजुली 

काठमाडौं : साहस उर्जा लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा एक अर्ब ३५ करोड ९१ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।  उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.८४ प्रतिशतले बढी हो । अघिल्लो वर्...

कुमारी बैंकको एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा
कुमारी बैंकको एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं : कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा कायम रहेको एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले उक्त शेयर संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र बैंकको शेयर...