वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
इम्पेरिमेन्ट चार्ज घट्दा महालक्ष्मी विकास बैंकले कमायो करिब ६३ करोड नाफा  
इम्पेरिमेन्ट चार्ज घट्दा महालक्ष्मी विकास बैंकले कमायो करिब ६३ करोड नाफा  

काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ६२ करोड ९९ लाख ५१ हजार रुपैयाँ  रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.४६ प्रतिशत...

एकैदिन तोलामा चार हजार २०० रुपैयाँले बढ्यो सुन 
एकैदिन तोलामा चार हजार २०० रुपैयाँले बढ्यो सुन 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार २०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ९५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८८...

 नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत  
 नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत  

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले कम्पनीको ५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको ५ प्रतिशत बोनसपछिको ४५ लाख १४ हजार ३८१ दशमलव ६० कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको...

लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने  
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने  

काठमाडौं : लक्ष्मी सनराइज बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले साउन १४ गतेदेखि निष्कासन गरेको तीन अर्ब रुपैयाँबराबरको ऋणपत्रमा लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र ‘७ प्रतिशत लक्ष्मी स...

एभरेष्ट बैंकले कमायो पाँच अर्ब ६ करोड नाफा, प्रतिशेयर आम्दानी घट्यो 
एभरेष्ट बैंकले कमायो पाँच अर्ब ६ करोड नाफा, प्रतिशेयर आम्दानी घट्यो 

काठमाडौं : एभरेस्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.७५ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक...

५५ ब्रान्ड, ४० नयाँ लन्च : नाइमा मोबिलिटी एक्स्पोमा ईभीको दबदबा
५५ ब्रान्ड, ४० नयाँ लन्च : नाइमा मोबिलिटी एक्स्पोमा ईभीको दबदबा

काठमाडौं : नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को बढ्दो आकर्षणबीच आयोजना हुन लागेको नाइमा मोबिलिटी एक्स्पोमा नयाँ प्रविधि र उत्पादनको दबदबा देखिने भएको छ । एक्स्पोमा सहभागी ५५ वटा ब्रान्डमध्ये अधिकांशले विद्युतीय सवारी तथा भविष्यका मोबिलिटी प्रविधिलाई प्राथमिकताका साथ प्रस्तुत गर्न...

नबिल बैंकले कमायो करिब ८ अर्ब नाफा, लाभांश क्षमता कति ?
नबिल बैंकले कमायो करिब ८ अर्ब नाफा, लाभांश क्षमता कति ?

काठमाडौं : नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ७ अर्ब ९० करोड ५७ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५० प्रतिशतले बढी हो। अघिल्लो...

ग्लोबल आइएमई बैंकले कमायो ६ अर्ब २२ करोड नाफा, वितरणयोग्य मुनाफा कति ?
ग्लोबल आइएमई बैंकले कमायो ६ अर्ब २२ करोड नाफा, वितरणयोग्य मुनाफा कति ?

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा छ अर्ब २२ करोड ७१ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.६७ प्रतिशतले बढी हो।...

हवाई इन्धन महँगिएसँगै उडान भाडा बढ्यो, कुन रुटमा कति थपियो?
हवाई इन्धन महँगिएसँगै उडान भाडा बढ्यो, कुन रुटमा कति थपियो?

काठमाडौं : नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक तर्फको हवाई भाडा (फ्यूल सरचार्ज) बढाएको छ । प्राधिकरणको निर्णयअनुसार बढेको नयाँ भाडा दर आजैदेखि लागू हुने भएको छ ।   नेपाल आयल निगमले श्रावण १७ मा हवाई इन्धन...

निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्र चलायमान बनाउने सरकारको प्रतिबद्धता : सीईओ ज्ञवाली
निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्र चलायमान बनाउने सरकारको प्रतिबद्धता : सीईओ ज्ञवाली

  काठमाडौं : नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको बताएका छन् । अर्थमन्त्रीले ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूस...

‘ब्याजदर न्यून हुँदा पनि कर्जा किन बढेन?’ अर्थमन्त्रीले बैंकका सिइओसँग मागे जवाफ
‘ब्याजदर न्यून हुँदा पनि कर्जा किन बढेन?’ अर्थमन्त्रीले बैंकका सिइओसँग मागे जवाफ

काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूसँग छलफल गर्दै नेपालको अर्थतन्त्रलाई पुनः गतिशील बनाउन बैंकिङ क्षेत्रको भूमिका निर्णायक रहेको बताएका छन् । छलफलमा अर्थमन्त्रीले निजी क्षेत्रसँगको संवादलाई निरन्तरता दिँदै वित्तीय प...

ग्यास अभाव हटाउन सरकार-व्यवसायी सहमत, आयात बढाउने निर्णय
ग्यास अभाव हटाउन सरकार-व्यवसायी सहमत, आयात बढाउने निर्णय

काठमाडौं : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ ।  सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा भएको उक्त छलफलमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधान लागि सम्बद्ध मन्त्रालय, विभाग,...

सेयर बजारमा दोहोरो अंकको गिरावट
सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार २१.१५ अंकले घटेर २६६३.१८ बिन्दुमा झरेको छ। कारोबारको सुरुदेखि नै देखिएको गिरावट अन्तिम समयसम्म कायम रहँदा बजार दोहोरो अंकले ओरालो लागेको हो। आज ३४३ कम्पनीको १ करोड ७ लाख ६१ हजार ३९६ कित्ता सेयर ४ अर्ब ७ करोड ८ लाख ५३ हजार ६१० रुपैयाँ ब...

लघुवित्त पीडित र सरकारबीच भएको सहमतिबारे भ्रम नफैलाउन समितिको अपिल
लघुवित्त पीडित र सरकारबीच भएको सहमतिबारे भ्रम नफैलाउन समितिको अपिल

काठमाडौं : मनिराम ज्ञवाली नेतृत्वको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले सरकारसँग साउन १५ गते भएको ५ बुँदे सहमतिविरुद्ध आएको गलत प्रचारको खण्डन गरेको छ । मंगलबार काठमाडौंमा समितिले पत्रकार सम्मेलनको आयोजना गरी अस्पतालमा रहेका आफ्ना अध्यक्ष मनिराम ज्ञवालीप्रतिको आरोपम...

सार्वजनिक यातायातमा डिजिटल भुक्तानी सेवा सुरु गर्ने पहिलो सहकारी बन्यो चन्द्रागिरि साकोस
सार्वजनिक यातायातमा डिजिटल भुक्तानी सेवा सुरु गर्ने पहिलो सहकारी बन्यो चन्द्रागिरि साकोस

काठमाडौं : काठमाडौंको थानकोटमा मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था (साकोस) ले सार्वजनिक यातायातलाई डिजिटल प्रविधिसँग जोड्दै नगदरहित (Cashless) भुक्तानी सेवाको सुरुवात गरेको छ। संस्थाले सोमबार (श्रावण १८) पत्रकार सम्मेलनको आयोजना गरी फिनटेक इन्टरनेसनल प्रालिसँग सहका...

दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै
दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै

काठमाडौं : पछिल्लो करीब दुई सातामा ३० हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यास नेपाल भित्रिएको व्यवसायीहरुको दाबी छ । दैनिक औसत १०० भन्दा बढी बुलेट ग्यास आयात भइरहेको दाबी उद्योगीहरूले गरेका छन् । तर, आपूर्ति पर्याप्त देखिए पनि काठमाडौं उपत्यकासहित विभिन्न स्थानका उपभोक्ता अझै ग्यासका लागि लाइन ब...

दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता
दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने पशुपति  सहकारीका ७ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीक...

सरकार र निजी क्षेत्रको सहकार्यबिनाको पर्यटन विकास सम्भव छैन : पाण्डे
सरकार र निजी क्षेत्रको सहकार्यबिनाको पर्यटन विकास सम्भव छैन : पाण्डे

काठमाडौं : पर्यटन व्यवसायी सुमन पाण्डेले नेपालको द्रुत आर्थिक विकास र समृद्धिको आधार पर्यटन क्षेत्र बन्न सक्ने बताएका छन् । उनले राजनीतिक परिवर्तनलाई आर्थिक समृद्धिमा रूपान्तरण गर्न पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए । उनले नेपालमा अथाह पर्यटन सम्भावना...

टेकुको बन्द फोहोरबाट ऊर्जा परियोजना पुनः सञ्चालन हुने, २ महिनाभित्रै सुरु गरिने
टेकुको बन्द फोहोरबाट ऊर्जा परियोजना पुनः सञ्चालन हुने, २ महिनाभित्रै सुरु गरिने

काठमाडौं : काठमाडौं महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच युरोपियन युनियनको सहयोगमा काठमाडौं महानगरको टेकुमा स्थापना भई हाल बन्द अवस्थामा रहेको फोहोरबाट ऊर्जा परियोजनाको पुन:स्थापना र दिगो सञ्चालनका लागि समझदारी भएको छ ।  समझदारीपत्रमा केन्द्रका कार्यकारी निर्देशक नवराज ढक...

ओकूको अवार्डले चन्द्रागिरि साकोससँगै नेपाली सहकारी अभियानलाई दिलायो ऐतिहासिक पहिचान
ओकूको अवार्डले चन्द्रागिरि साकोससँगै नेपाली सहकारी अभियानलाई दिलायो ऐतिहासिक पहिचान

काठमाडौं : चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड (चन्द्रागिरि साकोस) ले विश्व ऋण परिषद् (WOCCU) बाट ‘डिजिटल ग्रोथ अवार्ड–२०२६’ प्राप्त गर्दै नेपाली बचत तथा ऋण सहकारी अभियानलाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ पहिचान दिलाएको जनाएको छ। यो सम्मान प्राप्त गर्ने पहिलो नेपाली साकोस बने...

बीमा सुधारका लागि ९० दिनको कार्यादेशसहित समिति गठन
बीमा सुधारका लागि ९० दिनको कार्यादेशसहित समिति गठन

काठमाडौँ : अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन गरी सुझाव पेस गर्न तीन सदस्यीय समिति गठन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णयबाट सुशील कुमार ओझाको संयोजकत्वमा समिति गठन गर्नुभएको हो। समितिमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर सदस्य रहेका छन्। समिति...

जग्गाको निस्सा दिलाउने भन्दै रकम असुली, बिचौलियालाई रकम नदिन समितिको आग्रह
जग्गाको निस्सा दिलाउने भन्दै रकम असुली, बिचौलियालाई रकम नदिन समितिको आग्रह

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका नाममा रकम असुल्ने वा अनुचित लाभ लिने व्यक्तिमाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ। समितिले आज विज्ञप्ति...

नेपाली ब्रान्डलाई प्रवर्द्धन गर्न उद्योग मन्त्रीको आह्वान, गुणस्तर चिन्ह लिन व्यवसायीलाई आग्रह
नेपाली ब्रान्डलाई प्रवर्द्धन गर्न उद्योग मन्त्रीको आह्वान, गुणस्तर चिन्ह लिन व्यवसायीलाई आग्रह

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको प्रवर्द्धन, उपभोक्तालाई गुणस्तरीय वस्तुको सुनिश्चितता तथा विदेशी आयातमा निर्भरता घटाउने उद्देश्यका साथ नेपाल गुणस्तर (एनएस) चिन्ह लिन उद्योगी तथा व्यवसायीलाई आह्वान गरेकी छिन्।  आज मन्त्रालयमा नेपाल गुणस्...

नेपाली उत्पादनको बजार विस्तार गर्न  निर्यात व्यवसायीको उच्चस्तरीय टोली ओमान प्रस्थान
नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात व्यवसायीको उच्चस्तरीय टोली ओमान प्रस्थान

काठमाडौं : नेपाली उत्पादनलाई ओमनको बजारमा स्थापित गर्ने उद्देश्यका साथ निर्यात व्यवसायीहरूको उच्चस्तरीय प्रतिनिधिमण्डल सोमबार ओमन भ्रमणमा गएको छ । पराराष्ट्र मन्त्रालय तथा ओमनस्थित नेपाली दूतावासको पहलमा आयोजना गरिएको यस भ्रमणले नेपाली वस्तुको बजारीकरण, व्यापार विस्तार तथा नेपाल–ओमनबीच...