वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बीमाको पहुँच एक दशमलव ११ प्रतिशतले घट्यो
बीमाको पहुँच एक दशमलव ११ प्रतिशतले घट्यो

वीरगञ्ज : नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्षमा मुलुकभरिमा बीमाको पहुँच विस्तारमा एक दशमलव ११ प्रतिशतले कमी आएको जनाएको छ ।   आव २०७९/८० सम्म कूल जनसङ्ख्याको ४४ दशमलव ३८ प्रतिशतमा बीमाको पहुँच पुगेको थियो । आव २०८०/८१ मा उक्त पहुँचमा सङ्कुचन आउँदै कूल जनसङ्ख्याको ४३ दशमलव २७ प्रतिशतमा सीमि...

आजको विनिमयदर र नेपाली बजारमा विदेशी मुद्राको कारोबार बारे जान्नुपर्ने पाँच तथ्य
आजको विनिमयदर र नेपाली बजारमा विदेशी मुद्राको कारोबार बारे जान्नुपर्ने पाँच तथ्य

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलरको मूल्य स्थिर देखिँदा युरो बढेको छ भने पाउण्ड स्टर्लिङ घटेको छ । नेपाली बजारमा आज अस्ट्रेलियन डलर र कतारी रियालको मूल्य भने घटेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात...

बजेट अभावले रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ, लागत बढ्दै
बजेट अभावले रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ, लागत बढ्दै

ललितपुर : ललितपुर महानगरपालिका–२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुनःनिर्माणको काम अझै सकिएको छैन । विसं २०७२ को गोर्खा भूकम्पले क्षति पुर्‍याएको मन्दिर पुनः निर्माणको काम सुरु भएको चार वर्ष भइसक्दा पनि बजेट अभावले काम अझै नसकिएको जनाइएको छ ।  ललितपुर महानगरपालिकाको सहयोगम...

‘लघुवित्तको ऋण तिर्दिन भन्दै सडकमा हिँड्नेहरू अहिले तिर्न आएका छन्’
‘लघुवित्तको ऋण तिर्दिन भन्दै सडकमा हिँड्नेहरू अहिले तिर्न आएका छन्’

नेपालमा २०४९ चैतदेखि आधुनिक लघुवित्तको सुरुआत भयो । नेपाल र बंगलादेशको गरिबी उस्तै भएकाले लघुवित्त नेपालमा पनि सफल हुन्छ भन्ने उद्देश्यले यो सुरु गरियो । तर, आर्थिक मन्दीका कारण समग्र वित्तीय क्षेत्रमा त्यसको असर पर्यो । वित्तीय क्षेत्रमध्ये लघुवित्त क्षेत्र बढी जोखिममा पर्यो । बिना धितो ग...

जनताको कामलाई छिटोछरितो सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
जनताको कामलाई छिटोछरितो सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

धनकुटा : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको कामलाई छिटोछरितो सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा यहाँस्थित सरकारी कार्यालयका प्रमुखहरुसँग आज भएको बैठकमा उनले दुई ठूला दल मिलेर वर्तमान सरकार बनेकाले जनतालाई अनुभूति दिलाउने ग...

सेवाग्राहीसँग १५ हजार घुस लिने प्रहरी हवल्दार क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा 
सेवाग्राहीसँग १५ हजार घुस लिने प्रहरी हवल्दार क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा प्रहरी हवल्दार डुक बहादुर खड्का क्षेत्रीविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले जिल्ला प्रहरी कार्यालय, रुपन्देही अन्तर्गतमा कार्यरत प्रहरी हवल्दार क्षेत्रीविरुद्ध बुधबार विशेष अदातल काठमाडौंमा मुद्दा दायर गरेको हो ।  प्रहरी ह...

भारतमा सामसुङका श्रमिक आन्दोलित
भारतमा सामसुङका श्रमिक आन्दोलित

नयाँ दिल्ली : दक्षिण भारतमा सामसुङ इलेक्ट्रोनिक्सका कर्मचारीहरूले राम्रो तलब र कामको समयको माग गर्दै सोमबारदेखि जारी गरेको एक हप्ताको हडताल बुधबार पनि चलेको छ। उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने प्रविधि कम्पनीले औद्योगिक कर्मचारीको आन्दोलनको प्रभाव उत्पादनमा नपर्ने बताएको छ ।  भारत विश...

स्थानीय तहले कृषि बीमा अनुदान थप्नुभन्दा विपन्न बर्गको बीमा गर्नुपर्छ : अध्यक्ष सिलवाल
स्थानीय तहले कृषि बीमा अनुदान थप्नुभन्दा विपन्न बर्गको बीमा गर्नुपर्छ : अध्यक्ष सिलवाल

काठमाडौं : नेपाल बीमा प्राधिकरणको आयोजनामा आज मधेश प्रदेशको बीरगञ्जमा आर्थिक पत्रकारहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पत्रकारहरूलाई नागरिकको हितमा बीमाका बारेमा बोल्न र सत्यतथ...

उद्योग मन्त्री भण्डारीसँग चिनियाँ व्यवसायीहरुको भेट
उद्योग मन्त्री भण्डारीसँग चिनियाँ व्यवसायीहरुको भेट

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसंग चिनका व्यवसायीहरुले भेट गरेकाछन् । विभिन्न क्षेत्रमा लगानी गर्दै आएका १ दर्जनबढी व्यवसायीहरुले नेपालमा लगानीको वातावरणका बिषयमा अन्तरक्रिया गरेका हुन् । अन्तरक्रियाका क्रममा चिनिया व्यवसायीहरुले नेपालको औद्योगिक क्षेत्रमा लगानी...

कलाकार भिसामा विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने  इकु पक्राउ
कलाकार भिसामा विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने इकु पक्राउ

काठमाडौं : केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले कलाकार भिसामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा कलाकार सुलेमान शङ्कर (इकु) भनिने सूर्यमान शङ्करलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ परेका सूर्यमानले सांस्कृतिक कार्यक्रममा कलाकार भिसामा क्यानडा, अष्...

थकाली लङ्ग ग्रेन बास्मती चामल खरिदमा अब कार, मोटरसाइकल र अन्य उपहार
थकाली लङ्ग ग्रेन बास्मती चामल खरिदमा अब कार, मोटरसाइकल र अन्य उपहार

काठमाडौं : सेञ्चुरी फुडको थकाली लङ्ग ग्रेन बास्मती चामलको हरेक बोरा खरिदगर्दग्राहकहरुले हात खाली नजाने गरी उपहारहरु पाउन सक्नेछन्। आँउदो चाडपर्वको उपलक्ष्यमा थकाली लङ्ग ग्रेन बास्मती चामलले उक्त योजना ग्राहकहरु माझ लिएर आएको हो । सो योजना अन्तर्गत ग्राहकहरुकले हरेक चामलको बोरामा हात खाली नजाने...

दशैंका लागि राष्ट्र बैंकले असोज १३ गतेदेखि सुकिला नोट साट्ने 
दशैंका लागि राष्ट्र बैंकले असोज १३ गतेदेखि सुकिला नोट साट्ने 

काठमाडौं : नेपाल राष्ट्र बैंकले यसपटकको दसैँलाई लक्षितगरी सर्वसाधारणका लागि आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ ।   राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै बडादसैँमा माग हुने साना दरका नोट सटही गर्न पाउने स्थान र समय तोकेको हो । “नेपाल...

बिआरआईबाट लाभ प्राप्त गर्नेमा हामी आशावादी छौं : सचिव भट्टराई
बिआरआईबाट लाभ प्राप्त गर्नेमा हामी आशावादी छौं : सचिव भट्टराई

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव योगेश भट्टराईले जनताको बहुदलीय जनवाद जबजलाई अङ्गीकार गर्दै शान्तिपूर्ण बाटोमार्फत समाजवादतर्फ नेपाल अघि बढिरहेको बताएका छन् । चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानको आयोजनामा बेइजिङमा भएको  १४औँ विश्व समाजवाद फोरमलाई सम्बोधन गर्दै एमाले सचिव भट्टर...

शेयर बजारमा निरन्तर पहिरो, कारोबार साढे ६ अर्बमा खुम्चियो 
शेयर बजारमा निरन्तर पहिरो, कारोबार साढे ६ अर्बमा खुम्चियो 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१०.२१ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १३.०९ अंकले घटेर २६३२.९४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ६६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७४ कम्पनीको शे...

लाभांश प्रस्तावसहित आरविवि मर्चेन्ट बैंकिङ्गले  डाक्यो साधारणसभा 
लाभांश प्रस्तावसहित आरविवि मर्चेन्ट बैंकिङ्गले  डाक्यो साधारणसभा 

काठमाडौं : आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड कम्पनीले  लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  उक्त लाभांश पारित गर्न कम्पनीले असोज १८ गते, शुक्रबार दिँउसो २ बजे साधारणसभा डाकेको छ । सो सभा  राष्ट्रि...

साल्ट ट्रेडिङ र खाद्यलाई भन्सार छुटमा चिनी आयात गर्न स्वीकृति
साल्ट ट्रेडिङ र खाद्यलाई भन्सार छुटमा चिनी आयात गर्न स्वीकृति

काठमाडौं : सरकारले चाडपर्वका अवसरमा चिनीको अभाव हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार महसुल छुट दिई ३० हजार मेट्रिकटन चिनी आयात गर्न स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ र खाद्यलाई १५र१५ हजार मेट्रिकटन चिनी आयात गर्...

कहिल्यै उड्ने छैन एटिआर–४२ ‘नाइनएन–एआइएन’ कलसाइन विमान
कहिल्यै उड्ने छैन एटिआर–४२ ‘नाइनएन–एआइएन’ कलसाइन विमान

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार उत्सव मनाउनेगरी सजधज तय गरिएको थियो । नेपाली आकाशमा १६ वर्ष उडान भरेको बुद्ध एयरको एटिआर–४२ ‘नाइनएन–एआइएन’ कलसाइन विमानको बिदाइ समारोह भव्य तुल्याइएको थियो । उक्त विमानलाई औपचारिक बिदाइ गर्ने वातावरण निकै भावुक...

वैदेशिक रोजगारमा पठाइदिने भन्दै एक करोड ७४ लाख ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारमा पठाइदिने भन्दै एक करोड ७४ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारमा ईटली तथा क्यानडा पठाइदिने भन्दै विभिन्न व्यक्तिहरूबाट रु एक करोड ७४ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा डडेलधुराको नवदुर्गा गाउँपालिका–४ घर भइ हाल काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ३४ वर...

कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री
कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन् ।  प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले कृषिप्रधान देश नेपालमा जीविकोपार्जनका लाग...

बैकिङ प्रणालीबाट आज ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक 
बैकिङ प्रणालीबाट आज ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ४० रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । भदौ २३ गते मात्र एक खर्ब तानेको बैकले पुनः २१ दिनका लागि...

पर्यटकीय याम सुरु हुँदैः पर्यटकीय राजधानीमा यस्तो छ तयारी
पर्यटकीय याम सुरु हुँदैः पर्यटकीय राजधानीमा यस्तो छ तयारी

गण्डकी : पोखरा यसैपनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ । पर्यटकीय राजधानी घोषणापछि पोखराले एउटा मुख्य पर्यटकीय याम गुजारिसकेको छ भने अर्को मुख्य पर्यटकीय याम असोजदेखि सुरु हुँदैछ । नेपालमा असोज–मङ्सिर र चैत–जेठलाई...

कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी
कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी

काठमाडौं : सरकारले आन्तरिक राजस्व परिचालन रणनीति, २०८१ जारी गरेको छ । आर्थिक वर्ष २०८१/८२ देखि आर्थिक वर्ष २०८५/८६ सम्मका लागि मध्यमकालीन राजस्व परिचालन रणनीति जारी भएको हो ।   राजस्व परिचालन रणनीति मुलुकको कर प्रणाली र प्रशासन सुधारका लागि १६औँ आवधिक योजनासँग समन्वय हुनेगरी तयार प...

हीरापाटाका एक सय ५० घरमा  धारा जडान
हीरापाटाका एक सय ५० घरमा  धारा जडान

वालिङ :  पुतलीबजार नगरपालिका–१३ हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’ योजनाअन्तर्गत धारा जडान गरिएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाका अनुसार लामो समयदेखि खोल्सा तथा कुवाको पानी प्रयोग गर्दै आएका स्थानीयका घरमा गरिएको हो...

मुस्ताङको  चितुवा गुफा पूर्वाधारका अभावमा ओझेलमा
मुस्ताङको  चितुवा गुफा पूर्वाधारका अभावमा ओझेलमा

म्याग्दी : मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा रहेको हिउँ चितुवा गुफामा पुग्ने पदमार्ग नुहँदा पर्यटकलाई समस्या भएको छ । मुस्ताङ घुम्न आउने पर्यटकलाई भुलाउन र बसाई लम्बाउनका लागि उपयुक्त सम्भावना बोकेको हिउँ चितुवा गुफा पूर्वाधारको अभावमा ओझेलमा परेको हो । जोमसोम–ठिनी–ढुम्ब...