वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेपाल र जापानका कम्पनीबीच सम्झौता, वैदेशिक लगानी उच्च प्राथमिकतामाः मन्त्री भण्डारी 
नेपाल र जापानका कम्पनीबीच सम्झौता, वैदेशिक लगानी उच्च प्राथमिकतामाः मन्त्री भण्डारी 

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताएका छन् । आइजिसी बिजनेस होल्डिङ नेपाल र केइरिनकन कम्पनी लिमिटेड जापानबीच सूचना प्रविधि ((आइटी) क्षेत्रमा संयुक्त लगानीका लागि आज आयोजित सम्झौता कार्य...

विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह
विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुुवाटारमा आज भएको उक्त विश्वविद्यालयको आठौँ साधारणसभा बैठकमा प्रधानमन्त्री एवं कुलपति ओलीले सक्षम जनशक्ति तयारीका लागि देखिएका स...

हिमालयन बैंकको ४ लाख २८ हजार  बढी कित्ता शेयर बिक्रीमा
हिमालयन बैंकको ४ लाख २८ हजार बढी कित्ता शेयर बिक्रीमा

काठमाडौं : हिमालयन बैंकले चार लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ५ जना संस्थापक  शेयरधनीहरुको नाममा रहेकाे ४ लाख २८ हजार ५४० कित्ता शेयर बिक्रीमा ल्याएको हाे । शेयरधनीले बैंककाे शेयर खरिदका लागि ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्दीय कार...

निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा समिति स्पष्ट हुनुपर्छः गृहमन्त्री लेखक
निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा समिति स्पष्ट हुनुपर्छः गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले नीजि क्षेत्रलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगको दायरामा ल्याउने विषयमा राज्य व्यवस्था तथा सुशासन समिति सैद्धान्तिक रुपले स्पष्ट हुन जरुरी रहेको बताएका छन्  सिंहदरबारस्थित प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आज उहाँले निजी क्षेत्र...

सरकारले उठायो ४.७७ प्रतिशत ब्याजदरमै ७० अर्ब आन्तरिक ऋण 
सरकारले उठायो ४.७७ प्रतिशत ब्याजदरमै ७० अर्ब आन्तरिक ऋण 

काठमाडौं : सरकारले चालू आर्थिक वर्षको भदौं २६ गतेसम्ममा ७० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालय मार्फत सरकारले औसत ४.७७ प्रतिशतको ब्याजदरमा उक्त रकम बराबरको ऋण उठाएको हो । सरकारले यस अवधिमा सात पटक गरी तीन वर्षदेखि ११ वर्षसम्मको लामो अवधिका सो रकम बराबरको...

कामना सेवा विकास बैंककाे  ३५ हजार ५३४ कित्ता शेयर बिक्रीमा
कामना सेवा विकास बैंककाे ३५ हजार ५३४ कित्ता शेयर बिक्रीमा

काठमाडौं :  कामना सेवा बैंक लिमिटेडले ३५ हजार ५३४ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएकाे हाे ।  बै‍ककाे शेयर प्रति कित्ता मूल्य एक सय पाचँ रुपैँया ताेकिएकाे छ । बैंकको शेयर खरिद गर्ने खरिद...

पढ्दै कमाउँदै कार्यक्रम प्रति विद्यार्थीको आकर्षण
पढ्दै कमाउँदै कार्यक्रम प्रति विद्यार्थीको आकर्षण

मध्यविन्दु : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–२ स्थित शिव नमूना माध्यमिक विद्यलयकमा कक्षा ५ मा अध्ययनरत नवीन न्यौपाने हिजोआज विद्यालयमा पढ्नुका साथै करेसाबारीको काम पनि सिक्ने गर्छन् । विद्यालयमा पढाइ सँगसँगै तरकारी खेतीसम्बन्धी प्रयोगात्मक अभ्यास हुन थालेपछि प्रसन्...

विमानस्थलद्धारा सुरक्षा जाँचका क्रममा खादा र माला प्रयोग नगर्न आग्रह
विमानस्थलद्धारा सुरक्षा जाँचका क्रममा खादा र माला प्रयोग नगर्न आग्रह

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशमा जाने यात्रुले सुरक्षा जाँचका क्रममा आफुले लगाएका खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरेको छ । यात्रुहरुले लगाएका खादा र मालाका कारण सुरक्षा जाँचका क्रममा विमानस्थलका जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पुर्याइरहेकाल...

बैंकिङ प्रणालीबाट एकैदिन आठ अर्ब ऋण प्रवाह, बढ्न थाल्यो कर्जाको माग 
बैंकिङ प्रणालीबाट एकैदिन आठ अर्ब ऋण प्रवाह, बढ्न थाल्यो कर्जाको माग 

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले एकैदिन आठ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको लगानी बढ्न थालेको देखिएको हो । बैंकिङ प्रणालीमा लामो समयदेखि तरलता थुप्रिदै आएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक ब...

विदेश पठाइदिने भन्दै साढे २३ लाख ठगी गर्ने तीन जना पक्राउ
विदेश पठाइदिने भन्दै साढे २३ लाख ठगी गर्ने तीन जना पक्राउ

काठमाडौ : वैदेशिक रोजगारमा बेरोजगार युवायुवतीलाई विभिन्न देश पठाइदिने भन्दै रु २३ लाख ८५ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिरहाको सिरहा नगरपालिका–७  घर भई हाल काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल बस्ने ३० वर्षीय सुशान्त सिं...

वर्तमान सरकारले जनतामा आशा जगाएको ऊर्जामन्त्रीको दाबी
वर्तमान सरकारले जनतामा आशा जगाएको ऊर्जामन्त्रीको दाबी

विराटनगर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्तमान सरकारले जनतामा आशा जगाएको बताएका छन् । नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिले आज विराटनगरमा आयोजना गरेको बधाई कार्यक्रममा उहाँले दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारले जनतामा आशा जगाएको बताए । “दुई ठूल...

धार्चेको काशीगाउँ स्वास्थ्य चौकी पुन : निर्माण
धार्चेको काशीगाउँ स्वास्थ्य चौकी पुन : निर्माण

गोरखा : उत्तरी गोरखाको धार्चे गाउँपालिका–६ स्थित काशीगाउँ स्वास्थ्य चौकीको भवन पुन : निर्माण सम्पन्न भएको छ । विनाशकारी गोरखा भुकम्पले पूर्णरुपमा क्षति पु¥याएको उक्त स्वास्थ्य चौकीको छ कोठे पक्की भवन निर्माण सम्पन्न भएको हो । धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुना...

ट्रान्समिटर चढ्नेदेखि प्रबन्ध निर्देशकसम्म अर्याल, भन्छिन्– कर्मले डोर्याउँदै यहाँसम्म ल्यायो 
ट्रान्समिटर चढ्नेदेखि प्रबन्ध निर्देशकसम्म अर्याल, भन्छिन्– कर्मले डोर्याउँदै यहाँसम्म ल्यायो 

काठमाडौं : “एकैछिन है, कुर्सी अलि सानो बनाउँछु अनि कुरा गरौँला”, कुर्सीको नट घुमाएर अलि तल झारेपछि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का नवनियुक्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्याल आफ्नो स्कुले जीवन सम्झिन थालिन् । नेपाल टेलिकमको सुरुआती जागिरे जीवनमा हिम्मतका साथ...

लाभांश र एफपीओ जारी गर्ने प्रस्तावसहित  नेपाल ल्युव आयलले डाक्यो साधारणसभा 
लाभांश र एफपीओ जारी गर्ने प्रस्तावसहित नेपाल ल्युव आयलले डाक्यो साधारणसभा 

काठमाडौं : नेपाल ल्युव आयल लिमिटेड कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई  बोनस शेयर र नगद गरी २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हाे।  उक्त लाभांश पारित गर्न कम्पनीले असोज १८ गते, शुक्रबार दिँउसो ११ बजे साधारणसभा&...

सरकारी कर्मचारीहरुका लागि गरिमा क्यापिटलले ल्यायो निःशुल्क लगानी व्यवस्थापन सेवा 
सरकारी कर्मचारीहरुका लागि गरिमा क्यापिटलले ल्यायो निःशुल्क लगानी व्यवस्थापन सेवा 

काठमाडौं : गरिमा क्यापिटल लिमिटेडले सरकारी कर्मचारीहरुका लागि “सित्तैमा” लगानी व्यवस्थापन सेवा (पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस–पीएमएस) उपभोग गर्न सकिने गज्जबको योजना बजारमा ल्याएकोे छ ।  देशैभरिका सबै सरकारी कार्यालयहरुमा शेयर कारोबार गर्ने प्रणाली टिएमएस कार्यालयमा चलाउन...

स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्ने अभियानमा महिला उद्यमी
स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्ने अभियानमा महिला उद्यमी

खोटाङ : यहाँका ग्रामीण भेगमा बसोबास गर्ने अधिकांश नागरिकको भान्छामा गुन्द्रुक, किनीमा र सिस्नो तथा कोदोको ढिँडो र मकैको च्याख्ला अवश्य पाक्छ । अचेल त सहर बजारमा बसोबास गर्ने मानिसले पनि यी वस्तुको खोजी गर्न थालेका छन् ।  ग्रामीण भेगमा उत्पादन गरेका अर्गानिक खाद्यवस्तु तथा हस्तकलाका सामग...

नेपाल एयरलाइन्सको वाइडबडी विमान इटालीबाट फर्कियो, लामो गन्तव्यमा उडान भर्ने
नेपाल एयरलाइन्सको वाइडबडी विमान इटालीबाट फर्कियो, लामो गन्तव्यमा उडान भर्ने

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० विमान मर्मतपछि आज काठमाडौँ आइपुगेको छ ।  गत असार ८ मा विमानको विस्तृत परीक्षण विस्तृत परीक्षण (सी–चेक) का लागि इटाली गएको एन एएलवाई कलसाइनको उक्त विमान करिब साढे दुई महिनापछि आज बिहान त्रिभ...

सर्वोच्चले सरकारको निर्णय असंवैधानिक भनेपछि खुसी हुँदै ट्रक व्यवसायी भन्छन्- ऐतिहासिक निर्णय
सर्वोच्चले सरकारको निर्णय असंवैधानिक भनेपछि खुसी हुँदै ट्रक व्यवसायी भन्छन्- ऐतिहासिक निर्णय

काठमाडौं : सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका ट्रक यतायात क्षेत्रका विभिन्न विषयमा भएको मन्त्रीपरिषद्को निर्णयहरुलाई बदर गरेको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले २०७५ श्रावण १ गते दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले महासंघको...

सिद्धार्थ क्यापिटलले २५ प्रतिशत नगद लाभांश दिने  
सिद्धार्थ क्यापिटलले २५ प्रतिशत नगद लाभांश दिने  

काठमाडौं : सिद्धार्थ क्यापिटल लिमिटेडले २५ प्रतितशत लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने निणर््य गरेको हो ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतका दरले हुन आउने ५ करोड रुपैयाँ बराबरको नगद लाभांश दिने भए...

चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने
चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने

काठमाडौं : चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत...

आर्थिक मन्दीले मकवानपुरमा छ सय चार उद्योग बन्द
आर्थिक मन्दीले मकवानपुरमा छ सय चार उद्योग बन्द

बागमती : आर्थिक मन्दीलगायत कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०//८१ मा ६ सय १० वटा उद्योग बन्द भएका छन् । मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आव २०८०/८१ मा उद्योगतर्फ २ सय ६८ र वाणिज्यतर्फका ३ सय ३६ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७९/८० मा मकवानपुरमा उद्योग र वाणिज्यका २ सय ८३ व...

सरकारले तोकेका करिब ४२ प्रतिशत  क्रियाकलाप र ४८ प्रतिशत माइलस्टोन सम्पन्न
सरकारले तोकेका करिब ४२ प्रतिशत  क्रियाकलाप र ४८ प्रतिशत माइलस्टोन सम्पन्न

काठमाडौं : सरकारले गत आर्थिक वर्ष २०८०/८१ का लागि निर्धारण गरेका वार्षिक क्रियाकलाप र माइलस्टोनहरुको कार्यप्रगति कमजोर देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयले सार्वजनिक गरेको ‘नीति तथा प्रमुख कार्यहरुको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१’ अनुसार गत आवका...

कस्तो बनाउने सार्वजनिक सेवा प्रसारण संस्था ? यी हुन् विधेयकमा भएका व्यवस्था
कस्तो बनाउने सार्वजनिक सेवा प्रसारण संस्था ? यी हुन् विधेयकमा भएका व्यवस्था

काठमाडौं : राष्ट्रिय आमसञ्चार नीति, २०७३ ले परिकल्पना गरेको ‘सार्वजनिक सेवा प्रसारण’सम्बन्धी व्यवस्था कानुन निर्माणको अन्तिम चरणमा छ ।राष्ट्रियसभामा उत्पत्ति भएको ‘सार्वजनिक सेवा प्रसारण विधेयक’ शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भई उक्त समितिको प्रतिवेदनसहित प्...

यस्तो छ आज सुनचाँदीको मूल्य 
यस्तो छ आज सुनचाँदीको मूल्य 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा एक सय रुपैयाँले घटेको हो । त्यस्तै अआज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३०० सय रुपैयाँमा...