वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मन फराकिलो बनाएर संवाद गरेमा नेपाल–भारतबीचका समस्या समाधान गर्न सकिन्छः प्रधानमन्त्री
मन फराकिलो बनाएर संवाद गरेमा नेपाल–भारतबीचका समस्या समाधान गर्न सकिन्छः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो मन र  सहनशील  भएर संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहज रूपमा समाधान गर्न नसकिने बताएका छन् । जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवासमा आज आयोजित पूर्वप्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन : ...

वरदान बन्यो राष्ट्रिय गौरवको आयोजना, जमरा कुलोको काम ९९ प्रतिशत 
वरदान बन्यो राष्ट्रिय गौरवको आयोजना, जमरा कुलोको काम ९९ प्रतिशत 

भजनी : डेढ दशक अगाडि सुरु भएको राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको म्याद सकिन १० महिना बाँकी छ । नेपाल सरकार र विश्व बैंकको साझेदारीमा आव २०६६÷६७ सालदेखि सुरु भएको आयोजनाले कैलालीको दक्षिण पूर्वी क्षेत्रका किसानको परम्परागत सिँचाइ प्रणालीलाई विस्थापित गर्दै आधुनिक र १२औं...

नेपाललाई जर्मनले ५१ मिलियन युरो अनुदान सहायता उपलब्ध गराउने
नेपाललाई जर्मनले ५१ मिलियन युरो अनुदान सहायता उपलब्ध गराउने

काठमाडौं : नेपाल सरकार र जर्मन सरकारकारबीच विकास सहायता सम्बन्धी द्विपक्षीय वार्ता जर्मनीको राजधानी बर्लिनमा सम्पन्न भएको छ। वार्तामा जर्मन सरकारकोतर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी ५१ मिलियन यूरो अनुदान सहायता परिचालन गर्ने सहमति भएको छ। सो सहायता रकम नेपालमा गुणस्...

उपल्लो मुस्ताङ पर्यटकका लागि सहज बन्दै
उपल्लो मुस्ताङ पर्यटकका लागि सहज बन्दै

म्याग्दी : पर्यटकको सहजताका लागि उपल्लो मुस्ताङका पदमार्गमा ‘साइन पोष्टिङ’ र पर्यटकीयस्थलमा सूचना पाटी तथा ‘होर्डिङ बोर्ड’ राखिएको छ । लोमान्थाङस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालय पदमार्ग पहिचान गर्न सहयोग पुग्ने साइन पोष्टिङ, पर्यटक...

हलिया मुक्तिका सोह्र वर्षः अवस्था अझै बदलिएन
हलिया मुक्तिका सोह्र वर्षः अवस्था अझै बदलिएन

कञ्चनपुर : हलिया मुक्तिको घोषणा भएको सोह्र वर्ष पुगेको छ । कञ्चनपुरका मुक्त हलिया परिवारको अवस्था बदलिएको छैन । साहुको घरबाट बिदा भएका मुक्त हलिया परिवार ज्याला मजदुरी गरेर जीविका चलाउन बाध्य छन् । पुनःस्थापनको कार्यले पूर्णता नपाउदा मुक्त हलिया परिवार खोला, नदी तटीय क्षेत्रसँगै वन क्षेत्रसँग ज...

अनुदान नपाएपछि कैलालीमा उखुखेती घट्दै
अनुदान नपाएपछि कैलालीमा उखुखेती घट्दै

गोदावरी : नगदेबालीका रुपमा खेती हुँदै आएको उखुबारीको क्षेत्र विस्तार हुन सकेको छैन । उखुखेतीमा संलग्न किसानलाई बिउ, मललगायत आवश्यक सामग्रीमा अनुदानका कार्यक्रम नहुँदा उखुखेती विस्तार हुन नसकेको हो । उत्पादित उखुको बजार अभाव भएकाले किसानको आकर्षण घट्दै गएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको...

च्याउमा आत्मनिर्भर बनाउन व्यावसायिक उत्पादन सुरु
च्याउमा आत्मनिर्भर बनाउन व्यावसायिक उत्पादन सुरु

चितवन : जिल्लाको कालिका नगरपालिका–२ पदमपुरमा च्याउ खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक उत्पादन सुरु गरिएको छ । यहाँ १२ वटा वातावरण अनुकूलित टनेलमार्फत डल्ले च्याउको व्यावसायिक उत्पादन सुरु गरिएको हो । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शुक्रबार व्यावसायिक डल्ले च्याउको...

सिँचाइ आधुनिकीकरण अभिवृद्धिका लागि १५ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता लिइने
सिँचाइ आधुनिकीकरण अभिवृद्धिका लागि १५ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता लिइने

काठमाडौं : सरकारले सिँचाइ आधुनिकीकरण अभिवृद्धि परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने करिब रु १५ अर्ब २९ करोड (एक सय १५ मिलियन) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने भएको छ । यस सम्बन्धमा सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने नि...

महासंघद्वारा प्यारालम्पिकमा काश्यपदक बिजेता पलेशा गोवर्धन सम्मानित
महासंघद्वारा प्यारालम्पिकमा काश्यपदक बिजेता पलेशा गोवर्धन सम्मानित

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार प्यारालम्पिकमा तेक्वान्दोमा काश्य पदक बिजेता २१ वर्षीय पलेशा गोवर्धनलाई सम्मान गरेको छ । महासंघले गोवद्र्धनलाई रु तीन लाख, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख पच्चीस हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पचहत्तर हजार रुपैया सहित सम्मान गरेको ह...

सरोकारवाला भन्छन्- ‘ग्रामिण अर्थतन्त्र विकास एवं गरिबी निवारणमा लघुवित्त अपरिहार्य’
सरोकारवाला भन्छन्- ‘ग्रामिण अर्थतन्त्र विकास एवं गरिबी निवारणमा लघुवित्त अपरिहार्य’

काठमाडौं : गरिबी निवारण तथा ग्रामिण अर्थतन्त्र विकासका लागि लघुवित्त अभियान अपरिहार्य भएको सरोकारावालाले बताएका छन् । पछिल्लो समय लघुवित्त खारेजीको नारा समेत लाग्न थालेको सन्दर्भमा उनीहरुले ग्रामिण अर्थतन्त्र विकास एवम् गरिबी निवारणका लागि लघुवित्तको विकल्प नै नभएको उनीहरुको भनाई छ । ...

चोभारमा फलफूल बजार निर्माण: ११औं पटक थपिएको म्याद सकिन केही दिन बाँकी, अझै १३% काम बाँकी
चोभारमा फलफूल बजार निर्माण: ११औं पटक थपिएको म्याद सकिन केही दिन बाँकी, अझै १३% काम बाँकी

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले काठमाडौँको चोभारमा निर्माणाधीन पुष्प तथा फलफूलको थोक बजारको काम तत्काल पुरा गर्न निर्देशन दिएका छन् । २०७३ असारमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी सुरु भएको बहुतले भवनको काम अहिलेसम्म पनि पुरा नभएपछि कृषि मन्त्री अधिकारी शुक्रबार दिउँसो...

चौधरी ग्रुपमा तीजको रौनक
चौधरी ग्रुपमा तीजको रौनक

काठमाडौं :  चौधरी ग्रुप (सीजी)ले नेपाली महिलाहरूको प्रमुख पर्व हरितालिका तीजको अवसरमा आफ्ना महिला कर्मचारीहरूसँग विशेष कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाएको छ। सयौ महिला कर्मचारीहरूको सहभागितामा सम्पन्न यो शुभकामना आदानप्रदान कार्यक्रम काठमाडौंको भिभान्ता होटलमा आयोजना भएको थियो...

दसैँका लागि नयाँ नोट साट्न नपाइने, पुरानै सफा नोटले काम चलाईने
दसैँका लागि नयाँ नोट साट्न नपाइने, पुरानै सफा नोटले काम चलाईने

काठमाडौं : नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि हाल प्रयोग गरिरहेकै चलनचल्तीका योग्य नोट सटही दिने भएको छ । राष्ट्र बैंकले विगतका वर्षहरूमा नयाँ नोटको सटही दिने गरेको थियो । यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीरा...

लाभांश प्रस्तावसहित माण्डु हाइड्रोपावरले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ? 
लाभांश प्रस्तावसहित माण्डु हाइड्रोपावरले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं : माण्डु हाइड्रोपावरले कम्पनीले असोज १४ गते साधारण सभा बोलाएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न तेह्रौँ वार्षिक साधारणभा बोलाएको हो ।  उक्त सभा नेपा बैंक्वेट, नयाँ बजार, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल काय...

‘नयाँ सरकार बनेसँगै लगानीको वातावरण सृजना’
‘नयाँ सरकार बनेसँगै लगानीको वातावरण सृजना’

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नयाँ सरकार गठन भएसँगै मुलुकमा लगानीको वातावरण सृजना भएको बताएका  छन् ।  मिडिया स्पेस प्रालिले भृकुटीमण्डपमा आजदेखि आयोजना गरेको ‘तेस्रो नेपाल पावरलाइट एण्ड इलेक्ट्रिक प्रदर्शनी’को उद्घाटन गर्दै उनले नयाँ सरका...

कागज उद्योगबाट मनग्गे आम्दानी, २० जनालाई रोजगारी
कागज उद्योगबाट मनग्गे आम्दानी, २० जनालाई रोजगारी

घोराही : राप्ती गाउँपालिका-१ भालुवाङ निवासी ५६ वर्षीय डम्मर जिसीले सञ्चालन गरेको नेपाली हाते कागज उद्योगमा स्थानीय २० जनाले रोजगारी पाएका छन् । पच्चिस वर्ष स्वास्थ्य चौकी भालुवाङमा कार्यालय सहयोगीका रुपमा काम  गरेका जिसीले अवकाशपछि डेढ वर्षअघि उद्योग सञ्चालन गरेका हुन् । राप्ती गाउ...

दुग्ध किसानको रकम भुक्तानीका लागि ६० करोड स्वीकृत
दुग्ध किसानको रकम भुक्तानीका लागि ६० करोड स्वीकृत

काठमाडौं : सरकारले दुग्ध विकास संस्थान (डिडिसी) लाई रु ६० करोड ऋण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहिबार साँझ बसेको बैठकले दुग्ध किसानको बक्यौता रकम तिर्नका लागि सर्तसहित रु ६० करोड ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दूध किसानको बाँकी रकम द...

सुनको मूल्यमा कीर्तिमान, तोलामा एक हजार तीन सयले वृद्धि
सुनको मूल्यमा कीर्तिमान, तोलामा एक हजार तीन सयले वृद्धि

काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । हिन्दु नारीहरुको महत्त्वपूर्ण पर्व हरितालिका तीजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सुनको मूल्य प्रति तोला रु एक हजार तीन सयले वृद्धि भएको छ...

एभरेष्ट बैंकको बम्पर लाभांश घोषणा, नगद र बोनस कति ? 
एभरेष्ट बैंकको बम्पर लाभांश घोषणा, नगद र बोनस कति ? 

काठमाडौं : एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५.५३ प्रतिशत लाभांश दिने घोषण गरेको हो ।  बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस र सोको कर प्रयोजनका लागि ५.५३ प्रतिशत नगद लाभांश दिने भएको हो । प्...

संशोधनसहितको बजेट ल्याउँदै सुदूरपश्चिम सरकार
संशोधनसहितको बजेट ल्याउँदै सुदूरपश्चिम सरकार

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेश सरकारले यही भदौ २५ गतेसम्ममा चालु आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने तयारी गरेको छ । यसअघिको सरकारले ल्याएको बजेटलाई परिमार्जन गरेर अर्को बजेट ल्याउने तयारी अन्तिम चरणमा पुगेको आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले जानकारी दिए । उनले भने, “बज...

एक्सेस ब्राण्ड पाउने नेपालको एक मात्र सहकारी बन्यो ‘जनउत्थान’
एक्सेस ब्राण्ड पाउने नेपालको एक मात्र सहकारी बन्यो ‘जनउत्थान’

काठमाडौं : रुपन्देहीको कोटिहवामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले ‘एक्सेस ब्रोञ्ज ब्रान्ड’ प्राप्त गरेको छ । एसियाली ऋण महासंघ (अकू) को प्राविधिक सहयोगमा नेफ्स्कूनद्वारा प्रर्वदित साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी अन्तराष्ट्रिय मापदण्डको एवन कम्पेटिट...

महिला स्वतन्त्रता र सशक्तीकरणको आवाज तीज पर्व
महिला स्वतन्त्रता र सशक्तीकरणको आवाज तीज पर्व

काठमाडौं : हिन्दू नारीको महान् पर्व हरितालिका तीजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तीकरणका रूपमा हेरिँदै आएको छ । पित्तृसत्तात्मक समाजमा महिलाका दबाइएका आवाज, एउटा चेलीले घरमा भोग्नुपरेको दुःख, पीडाबाट छ...

भैरहवा र पोखरामा उडान भर्न चाइना साउदर्न एयरलाइन्सको चासो
भैरहवा र पोखरामा उडान भर्न चाइना साउदर्न एयरलाइन्सको चासो

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ । चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले आज मन्त्री पाण्डेसमक्ष सिंहदरबारमा भेट गरी पोखरा र भैरहवामा उ...

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ 
ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरु सँगसँगै डिम्याट खाता, मेरो शेयर, सि–आस्वा, तथा टिएमएस खाता खोल्न...