काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारणलाइन विस्तारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका छन् ।अरुण तेस्रो जलविद्युत् आयोजना, लगानी बोर्ड र पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको ‘भर्चुअल बैठक’ मा मन्त्री खड्काले समस्...
काठमाडौं : जीवन बीमा कम्पनीहरुको चालु आर्थिक वर्षको पहिलो साउन महिनामा साढे १८ अर्ब रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् । कम्पनीहरुले यस अवधिमा १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् । नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीहरुले ३ लाख २२ हजार ७८६ बीमालेख बिक्री गर...
म्याग्दी : अग्ला पहाडले घेरिएको, हरियाली बुकी । थरिथरीका लेकाली फूलले सजिएको लेकाली बुकी पाटनमा सुन्दर मन्दिर अवस्थित छ। सानो तलाउमा रहेको डुङ्गा आकारको ढुङ्गामाथि अवस्थित ऋखार मन्दिर आकर्षक,अनौठो र मनमोहक देखिन्छ l म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा अवस्थित ऋखार ऐतिहासिक,...
कञ्चनपुर : गृहमन्त्री रमेश लेखकले शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज शुक्लाफाँटा नगरपालिका –१० झलारीमा नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं २ क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै उनले मुलुकको अर्थतन्त्...
काठमाडौं : पछिल्लो समय वाणिज्य बैंकहरुको आधारदर (बेस रेट) निरन्तर घट्दो क्रममा रहेको छ । गत साउन महिनाको तुलनामा बैंकहरुको बेसरेट औषतमा ०.२४ प्रतिशतले घटेको छ । गत साउनमा ८.१६ प्रतिशत रहेको बैंकहरुको बेसरेट घटेर ७.९२ प्रतिशतमा झरेको छ । पछिल्लो केही महिनायता बैंकहरुको ब्याजदर...
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ९०.७३ अंकले घटेर २७३९.४६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १०१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३८ कम्पन...
काठमाडौं : हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत तयारी पूरा गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गरा...
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयलाई बाढी पीडित जलविद्युतका माग पुरा गर्ने भए छिटो पुरा गरिदिन अन्यथा सक्दिन भनेर हात उठाउन आग्रह गरेका छन् । बुधवार मन्त्रालयमा भएको छलफलमा अध्यक्ष कार्कीले सरकारले आश्वा...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा साढे एक करोड कित्ता शेयर सूचीकृत भएको छ । नेप्सेले हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता हकप्रद शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार एचआईडीसीएलको हकप्रद शेयर (अक्सन अफ प्रमो...
काठमाडौं : नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपक कुमार देको कार्यकाल थपिएको छ । बैंकका प्रवन्धक संचालक तथा सीईओ समेत रहेका देको चार वर्षे कार्यकाल भदौ ३१ गते सकिँदैछ । बुधबार बसेको बैंकको संचालक समितिको बैठकले सीइओ देको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको हो । सो बैठकले...
गोदावरी : सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ । सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने भएपछि बीमा गराउने सङ्ख्या बढ्दै गएको हो । पछिल्लो समयमा सुदूरपश्चिममा स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुनेको सङ्ख्या...
बेइजिङ : महामारीपछिको बेइजिङको सबैभन्दा ठूलो शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार आगामी तीन वर्षमा अफ्रिकाका लागि ५० अर्ब डलरभन्दा बढीको आर्थिक सहयोग गर्ने वाचा रेका छन् । उनले अफ्रिकासँग पूर्वाधार र व्यापारमा सहयोगलाई अझ गहिरो बनाउने वाचा गरे । सरकारी सञ्चारमाध्यमका अनुसार...
काठमाडौं : निर्जीवन बीमा कम्पनीको ठूलो हिस्सा सम्पीत्त बीमा र मोटर बीमाले धानेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक हेर्ने हो भनेपनि चालु आर्थिक वर्षको साउनमा कम्पनीहरुले सम्पत्ति बीमा व्यवसायबाट एक अर्ब ४२ करोड ७९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । चालु आवको साउन मसा...
राँझा : बाँकेको सीमावर्ती भारतीय बजार रुपैडिहामा दैनिक उपभोग्य वस्तु खरिदका लागि नेपाली उपभोक्ताको लर्को लागेको छ ।तीजको पूर्वसन्ध्या भइसक्दा पनि नेपालगञ्ज बजारमा व्यापारको धेरै चहलपहल छैन । बजारमा उपभोक्ताको चहलपहल कम छ । सीमा पारी भारतीय बजार रूपैडिहामा किनमेल गर्ने नेपाली उपभोक्ताको चहलपह...
काठमाडौं : नेपाल इञ्जिनियर्स एसोसियसनको ३४ औं केन्द्रीय तथा लुम्बिनी प्रदेश तेस्रो कार्यकारिणी समितिको निर्वाचनका लागि अध्यक्ष उम्मेदवार सुवासचन्द्र बराल समूहले नेपालगञ्ज र दाङको घोरहीमा इञ्जिनियरहरुसँग अन्र्तक्रिया गरेको छ । दुवै ठाउँमा भएको उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै अध्...
काठमाडौं : नेपाल उद्योग परिसंघ (सीएनआई) ले नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग छलफल गरेको छ । बुधवार मुख्यसचिव अर्याललाई बधाइ तथा शुभकामना दिदै परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि प्राथमिकतामा राख्नुपर्ने विषयबारे छलफल गरेको हो । मुख्यसचिव अर्याललाई सफल कार्यकालको शुभकामना दि...
काठमाडौं : ४० वटा सहकारीको अनुगमन गर्दा ७ वटालाई थप अनुसन्धान र कारवाहीको प्रक्रियाका लागि काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा पठाएको छ । अनुसन्धानका लागि लेखि पठाएका सहकारीहरुमा ६ वटा वचत तथा ऋण सहकारी र एउटा वहुउद्देश्यीय सहकारी छन् । यसमा बचत तथा ऋणतर...
काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले विदेशमा अध्ययन गर्न जान चाहनेहरुका लागि ‘आरबीबी शैक्षिक कर्जा योजना’ सार्वजनिक गरेको छ । बैंकले ‘पढाईको लागि पैसा, नो टेन्सन’ भन्ने थिमसहित उक्त योजना सार्वजनिक गरेको हो । बैंकका अनुसार उक्त कर्जा योजनामा ५ लाखदेखि १ करोडसम्म कर्जा...
काठमाडौं : आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरबिबि म्युचुअल फण्ड १ र आरबिबि म्युचुअल फण्ड २ ले प्रतिफल घोषणा गरेका छन् । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा सञ्चाििलत यी दुई कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुका लागि वितरण गर्ने प्रतिफल घोषणा गरेका हुन्...
काठमाडौं : धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको छ । ढल्केबर सबस्टेसनमा रहेको १३२/३३ केभी, ६३ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मरमध्ये मंगलबार बेलुकाबाट एउटामा समस्या आएको छ । दुईवटा ट्रान्सफर्मरबाट करिब ९०...
काठमाडौं : विभिन्न चार हाइड्रोपावर कम्पनीले साधारणसभा बोलाएका छन् । कम्पनीहरुले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ), हकप्रद जारी गर्ने र मर्जर प्रस्तावसहित साधारणसभा बोलाएका हुन् । कर्णाली जलस्रोत लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । भदौ १४ गते बसेको कम्प...
काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ए...
भद्रपुर : यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा रु ९३ करोड २१ लाख ६६ हजार आठ सय १३ राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७९र८० को तुलनामा रु पाँच करोड १४ लाख ७९ हजार पाँच सय ६६ बढी राजस्व सङ्कलन गरेको हो । यातायात व्यवस्था कार्यालय झापाका निमित्त प्रमुख गोपीचन्द्र बोहर...
काठमाडौं : बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको साधारण शेयर बिक्री (लकइन पिरियड) असोज २१ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । कम्पनीले २०७८ असोज २२ गते कम्पनीका संस्थापक शेयरधनी, स्थानीय ब...