वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर सार्वजनिक, सबै पोलिसीमा ६० रुपैयाँसम्म पाइने 
राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर सार्वजनिक, सबै पोलिसीमा ६० रुपैयाँसम्म पाइने 

काठमाडौं : राष्ट्रिय जीवन बीमा कम्पनीले तीन आर्थिक वर्षसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७०/७१ देखि आव २०७२/०७३ सम्मको बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट भदौ १७ गते स्वीकृ...

जलविद्युत्को उत्पादनको क्षमता हेरेर प्रसारण लाइनको गुरुयोजना बनाउनुपर्छः ऊर्जामन्त्री खड्का
जलविद्युत्को उत्पादनको क्षमता हेरेर प्रसारण लाइनको गुरुयोजना बनाउनुपर्छः ऊर्जामन्त्री खड्का

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् उत्पादनको क्षमतालाई हेरेर प्रसारण लाइन विस्तारको गुरुयोजना निर्माण गर्नुपर्ने बताएका छन् । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले बुधबार मन्त्रालयमा आयोजना गरेको ‘नेपालको प्रसारण गुरुयोजना’सम्बन्धी छलफलमा उनले भविष्...

शरद ऋतुमा हिमाल आरोहणका लागि एक सय ३२ जनाले लिए अनुमति
शरद ऋतुमा हिमाल आरोहणका लागि एक सय ३२ जनाले लिए अनुमति

काठमाडौं : यस वर्षको शरद ऋतु (अटम सिजन)मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन् ।  पर्यटन विभागकानुसार यस सिजनका लागि हालसम्म १२ आरोही समूहका ३४ महिला र ३८ पुरुष गरी एक सय ३२ जनाले आरोहण अनुमति लिइसकेका छन् । विभागको पर्वतारोहण शाखाको तथ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा, युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ८२ पैसा का...

काठमाडौँ महानगरपालिकाद्वारा पलेशालाई नगद पाँच लाखसहित सम्मान
काठमाडौँ महानगरपालिकाद्वारा पलेशालाई नगद पाँच लाखसहित सम्मान

काठमाडौं : काठमाडौँ महानगरपालिकाले पेरिस पारालिम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पाँच लाख नगदसहित सम्मान गरेको छ । महानगरपालिका कार्यालय काठमाडौँ प्लाजामा आज आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सम्मानपत्र तथा उपप्रम...

अस्ट्रेलियाको वार्षिक जिडिपीमा गिरावट
अस्ट्रेलियाको वार्षिक जिडिपीमा गिरावट

सिड्नी : अस्ट्रेलियाले कोभिड–१९ महामारीको अवधिलाई छोडेर ३० वर्षभन्दा बढीको अवधिमा सबैभन्दा कम वार्षिक आर्थिक वृद्धि (एक दशमलव पाँच प्रतिशत) को रिपोर्ट गरेको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस) ले बुधबार जारी गरेको आधिकारिक तथ्याङ्कले २०२३ जुलाई १ देखि सन् २०२४ जुन ३० सम्म...

जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा अजिङ्गर भेटियो
जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा अजिङ्गर भेटियो

दमौली : जिल्लाको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा आज दिउँसो अजिङ्गर भेटिएको छ । आयोजनाको चरण–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणस्थलमा अजिङ्गर भेटिएको हो । उक्त अजिङ्गरलाई आयोजनाको वन्यजस्तु संरक्षण व्...

‘शेयर’ बजार बुलमा हुने भूल
‘शेयर’ बजार बुलमा हुने भूल

काठमाडौं : ‘शेयर’को बुल (बढ्दो) बजारको लहर चल्दै गर्दा लगानीकर्ता र कारोबारी मात्रै नभई सिङ्गो राज्य संयन्त्र उत्साहित हुनु स्वाभाविक हो । यसले अर्थतन्त्रलाई चलायमान मात्र बनाउँदैन, राज्यकोषलाई समेत सबल बनाउन मद्दत गर्छ । पुराना र अनुभवी व्यक्ति र संस्था मात्रै नभई नयाँ लगानीकर्ताहर...

शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम पनि घट्यो 
शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम पनि घट्यो 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ बिन्दुमा पुगेको हो । मंगलार नेप्से ६.९० अंकले बढेर २८३०.१६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ३१ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१३ कम्पनीको श...

सहकारीका वास्तविक पीडित ओझेलमा छन्ः मन्त्री अधिकारी 
सहकारीका वास्तविक पीडित ओझेलमा छन्ः मन्त्री अधिकारी 

काठमाडौं : भूमि व्यवस्था सहकारी तथा गरित्री निवारण मन्त्री बलराम अधिकारीले वास्तविक सहकारी पीडितहरु ओझेलमा परेको बताएका छन् । बुधबार सहकारी पत्रकार समाजको १४ औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भने, &ls...

मातृभूमी लघुवित्तकाे स्वतन्त्र संचालकमा भट्टराई नियुक्त
मातृभूमी लघुवित्तकाे स्वतन्त्र संचालकमा भट्टराई नियुक्त

काठमाडौं  :  मातृभूमी लघुवित्त वित्तीय संस्था कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा प्रधुम्न कुमार भट्टराई नियुक्त भएका छन् । मंगलबार बसेको संस्थाको संचालक समितिको बैठकले भट्टराईलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  संस्थाले भट्टराईलाई  आगामी चार बर्षे...

द्विपक्षीय सम्बन्ध बढाउने कुरा प्राथमिकतामा राख्छुः रुसका लागि प्रस्तावित राजदूत चौहान
द्विपक्षीय सम्बन्ध बढाउने कुरा प्राथमिकतामा राख्छुः रुसका लागि प्रस्तावित राजदूत चौहान

काठमाडौं : रुसी महासङ्घका लागि प्रस्तावित राजदूत जङ्गबहादुर चौहानले द्विपक्षीय सम्बन्ध बढाउने कुरा प्राथमिकतामा राख्ने बताएका छन् । उनले नेपालमा लगानी प्रवद्र्धन गर्ने, उल्लेख्य सङ्ख्यामा पर्यटक भित्र्याउने, दुई देशबीच कूटनीतिक सम्बन्ध प्रगाढ बनाउने, रुसी सेनामा भर्ती भएका नेपालीको स्वदेश फिर्त...

तीन महिनापछि सुकेटार विमानस्थलमा हवाई उडान सुरु
तीन महिनापछि सुकेटार विमानस्थलमा हवाई उडान सुरु

ताप्लेजुङ : प्रतिकूल मौसमका कारण तीन महिनादेखि हवाई उडान हुन नसकेको सुकेटार विमानस्थलमा आजदेखि पुनः उडान सुरु भएको छ । मौसमको स्थितिमा क्रमिक सुधार भएसँगै उडान सुरु भएको हो । प्रतिकूल मौसमका कारण गएको जेठ ११ गतेयता उडान भएको थिएन । नेपाल वायु सेवा निगम ताप्लेजुङका प्रमुख नारायणकुमार कार्कीले...

मासिँदै कालीगण्डकीको जलसभ्यता
मासिँदै कालीगण्डकीको जलसभ्यता

गलेश्वर : सडक, ढल, जथाभावी गरिएको उत्खनन र मानवीय अतिक्रमणका कारण कालीगण्डकी (कालीगङ्गा) को जलसभ्यता सङ्कटमा पर्दै जान थालेको छ । धार्मिक, सांस्कृतिक र जैविक महत्वले युक्त, बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको उचित व्यवस्थापन र संरक्षण नहुँदा जलसभ्यता सङ्कटमा पर्न थ...

भारतको पवित्र सहर जहाँ हजारौँ मानिस मृत्युवरण गर्न जान्छन्
भारतको पवित्र सहर जहाँ हजारौँ मानिस मृत्युवरण गर्न जान्छन्

वाराणसी : वृद्ध भारतीय हिन्दू भक्तहरूको भीड मृत्युका लागि उनीहरूको एकतर्फी तीर्थयात्राले अनन्त शान्ति प्रदान गर्नेछ भन्नेमा शान्त र आश्वस्त छ । कोही केही दिन मात्र बस्छन् भने कोही दशकौँ प्रतीक्षा गर्छन् । भारतको पवित्र सहर वाराणसीमा गङ्गा नदीको किनारमा धुवाँको अन्त्येष्टि चिताहरू छन् जहाँ हर...

रुकुमपश्चिमका किसानलाई दूधमा १५ लाख अनुदान
रुकुमपश्चिमका किसानलाई दूधमा १५ लाख अनुदान

रुकुम : रुकुमपश्चिमका दूध उत्पादक किसानले दूधमा रु १५ लाख अनुदान पाएका छन् । गत आर्थिक वर्षमा चार सय ७७ किसानले दूधमा रु १५ लाख अनुदान पाएका हुन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट प्रतिलिटर रु पाँचका दरले अनुदान वितरण गरिएको थियो । यो विवरण गत वर्षको साउनदेखि फागुनसम्म रहेको कार्यालयका निमित...

नयाँ सहर आयोजनाः आठ वर्षमा साढे ९५ करोड लगानी, सडक विस्तारदेखि पर्यटन पूर्वाधारसम्म 
नयाँ सहर आयोजनाः आठ वर्षमा साढे ९५ करोड लगानी, सडक विस्तारदेखि पर्यटन पूर्वाधारसम्म 

दमौली : नयाँ सहर आयोजना डुम्रे भन्सारले आठ वर्षमा रु ९५ करोड बढी लगानी गरेको छ । जिल्लाको भानु नगरपालिका–१ मा स्थापना भएको कार्यालयले आर्थिक वर्ष २०७२/७३ देखि गत आवसम्म विभिन्न योजनामा रु ९५ करोड ८७ लाख लगानी गरेको हो । कार्यालयले भौतिक पूर्वाधार, सामाजिक पूर्वाधार, सांस्कृतिक तथा पर्य...

प्रधानमन्त्रीद्वारा एसियाली निर्वाचन व्यवस्थापन निकायको सम्मेलन उद्घाटन
प्रधानमन्त्रीद्वारा एसियाली निर्वाचन व्यवस्थापन निकायको सम्मेलन उद्घाटन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च फेम्बोसाको १२औँ सम्मेलनको आज उद्घाटन गरेका छन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले हरेक निर्वाचनले जनताको इच्छा र आकाङ्क्षालाई प्रतिबिम्बन गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको ब...

मोरङका २९ पत्रकारले पाउने भए कोरोना बीमाको भुक्तानी 
मोरङका २९ पत्रकारले पाउने भए कोरोना बीमाको भुक्तानी 

मोरङ : नेपाल पत्रकार महासङ्घ मोरङका २९ जना पत्रकारले कोरोना बीमा बापतको रकम भुक्तानी पाउने भएका छन् । कोरोना बीमा बापतको भुक्तानी पाउँन बाँकी रहेका उनीहरुले जनही रु एक लाखका दरले भुक्तानी पाउने भएका हुन् । बीमा कम्पनीले उक्त रकम बराबरको चेक नेपाल पत्रकार महासङ्घ मोरङलाई उपलब्ध गराएको जनाइएको छ...

सेबोन अध्यक्ष नियुक्तीमा ढिलाई हुँदा करिब २८ अर्बको आईपीओ रोकियो 
सेबोन अध्यक्ष नियुक्तीमा ढिलाई हुँदा करिब २८ अर्बको आईपीओ रोकियो 

काठमाडौं : विभिन्न ३५ कम्पनीहरु करिब २८ अर्ब रुपैयाँको प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारीमा रहेका छन् । आईपीओ निष्कासनका लागि उक्त कम्पनीहरु नेपाल धितोपत्र बोर्डको स्वीकृतिको पखाईमा रहेका छन् ।  बोर्डका अनुसार विभिन्न ३५ कम्पनीहरुले २७ अर्ब ९३ करोड ४४ लाख ३७ हजार २३३ रुपैयाँ बराबरको १७ क...

ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा
ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा

भोजपुर :  व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन् । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा परेका हुन् ।  गाउँघरमा परम्परगत रूपमा गरिँदै आएको राडीपाखी बुन्ने पेशा लोप हुन थालेपछि उत्पादन भएको ऊन बिक्री हुन छाड...

हेटौँडा क्षेत्रमा विद्युत् चुहावट  नियन्त्रण अभियान
हेटौँडा क्षेत्रमा विद्युत् चुहावट  नियन्त्रण अभियान

बागमती : हेटौँडा उपमहानगरपालिका क्षेत्रमा विद्युत् चुहावट एक प्रतिशतमा झरेको छ । विद्युत् चुहाबट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् मिटर रिडिङमा सुधारलगायत प्राधिकरणको प्रणाली सुदृढीकरण भएसँगै आर्थिक वर्ष २०८०÷८१...

सुनको मूल्य तीन दिनदेखि स्थिर, चाँदी घट्यो 
सुनको मूल्य तीन दिनदेखि स्थिर, चाँदी घट्यो 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २०० सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतित...

नापतौलका यन्त्रको दर्ता नवीकरण गर्न टोली परिचालन
नापतौलका यन्त्रको दर्ता नवीकरण गर्न टोली परिचालन

कञ्चनपुर : नापतौलका यन्त्रको दर्ता–नवीकरण गर्नका लागि टोली परिचालन गरिएको छ । व्यवसायीको सहजताका लागि गुणस्तर तथा नाप तौल कार्यालय धनगढीले सहायक निरीक्षक चुडामणि जोशीको संयोजकत्वमा टोली खटाएको हो । टोलीले शुक्लाफाँटा नगरपालिकाको झलारी, वनसमिति, कलुवापुरसँगै बेदकोट नगरपालिकाको दैजी र सि...