काठमाडौं : मातृभूमी लघुवित्त वित्तीय संस्था कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा प्रधुम्न कुमार भट्टराई नियुक्त भएका छन् ।
मंगलबार बसेको संस्थाको संचालक समितिको बैठकले भट्टराईलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
संस्थाले भट्टराईलाई आगामी चार बर्षे कार्यकालको लागि स्वतन्त्र पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
Advertisment