वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
छ क्यासिनोले तिरेनन् ३१ करोड ६५ लाख बढी रोयल्टी 
छ क्यासिनोले तिरेनन् ३१ करोड ६५ लाख बढी रोयल्टी 

काठमाडौं : क्यासिनोका सञ्चालकले सरकारलाई लामो समयदेखि कर तिर्न अटेरी गरेको पाइएको छ । तारे होटल तथा विभिन्न ठाउँमा क्यासिनो सञ्चालन गर्दै आएका सञ्चालकले रोयल्टी नतिरेको देखिएको हो ।  क्यासिनो सञ्चालन गरेबापत पाउनुपर्ने रकम पाउने सरकारी संस्थाले पनि वार्षिक रकम जोडदै जाने काम मात्रै गरेक...

बजेटको करिब १५ प्रतिशत सामाजिक सुरक्षामा खर्च
बजेटको करिब १५ प्रतिशत सामाजिक सुरक्षामा खर्च

काठमाडौं : नागरिकको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा उपभोगमा सहयोग पुर्याउने उद्देश्यले सरकारले सञ्चालन गर्दै आएको गैर–योगदानमूलक सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकारले सामाजिक सुरक्षातर्फ रु दुई खर्ब ९८ अर्ब ५७ करोड १९ ला...

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बेरुजु तीन अर्ब
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बेरुजु तीन अर्ब

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बेरुजु रु तीन अर्ब बेरुजु देखिएको छ । आइतबार सार्वजनिक भएको महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनले स्वास्थ्य मन्त्रालय र मातहतका  निकायतर्फ बेरुजु रु तीन अर्ब ३८ करोड ९७ लाख ५९ हजार देखिएको हो । उक्त प्रतिवेदनअनुसार सरकारी कार्यालयतर्फ १...

३८ लाख नेपालीले खान्छन् सामाजिक सुरक्षा भत्ता 
३८ लाख नेपालीले खान्छन् सामाजिक सुरक्षा भत्ता 

काठमाडौं : सामाजिक सुरक्षामा आवद्ध नेपालीको संख्यामा वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०८० । ०८१ को आर्थिक सर्वेक्षण अनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्यामा पछिल्लो एक वर्षमा ५.५ प्रतिशतले वृद्धि भएको छ । गत फागुनसम्म सो संख्या ३८ लाख २ सय ७७ पुगेको छ । गत वर्ष सामाजिक सुरक्षामा आवद...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा साेमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलाए तीन सय रुपैयाँ बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । महासंघका अअनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँ र तेजावी...

आईटी कम्पनीका लागि बीमा पोलिसी ल्याएर प्रिमियममा ९० प्रतिशत अनुदान दिन माग 
आईटी कम्पनीका लागि बीमा पोलिसी ल्याएर प्रिमियममा ९० प्रतिशत अनुदान दिन माग 

काठमाडौं : नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले आर्थिक वर्ष २०८१/८२ बजेटका लागि विभिन्न सुझावहरू दिएको छ । आईतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नास आईटीले नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्न विभिन्न सुझावहरू दिएको हो । नास आईटीले आगामी वर्षको बजेटबाट व...

बैंकहरुले २० प्रतिशत शेयर बिक्री गर्न पाउने व्यवस्था लागू
बैंकहरुले २० प्रतिशत शेयर बिक्री गर्न पाउने व्यवस्था लागू

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले २० प्रतिशत शेयर बिक्री गर्न पाउने व्यवस्था कार्यान्वयनमा आएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाको कार्यान्वयनको परिपत्र जारी गर्दै उक्त व्यवस्था लागू गरेको हो ।  राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले गरेका व्यवस्थाहरु कार्य...

आर्थिक मन्दीले रुपन्देहीका २०७ उद्योग बन्द
आर्थिक मन्दीले रुपन्देहीका २०७ उद्योग बन्द

भैरहवा : रुपन्देहीमा चालु आर्थिक वर्ष २०८०/८१ मा दुई सय सात उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालु आवको वैशाखसम्ममा रुपन्देहीमा दुई सय सात उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन् । गत आवमा यसरी लगत कट्टा गराउने उद्योगको...

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै
अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै

काठमाडौं : तीनवटै तहका सरकारी निकायको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणमा आधारित महालेखापरीक्षक कार्यालयको ६१ औं प्रतिवेदन सार्वजनिक भएको छ । आइतबार सार्वजनिक भएको उक्त प्रतिवेदनले हालसम्मको अद्यावधिक बेरुजु र कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम रु ११ खर्ब ८३ अर्ब २६ करोड पुगेको जनाएको छ । ...

आर्थिक सर्वेक्षणः सडक निर्माण ३४ हजार दुई सय ६७ किलोमिटर
आर्थिक सर्वेक्षणः सडक निर्माण ३४ हजार दुई सय ६७ किलोमिटर

काठमाडौं : आर्थिक सर्वेक्षण २०८०/०८१ का  अनुसार हालसम्म सङ्घीय सरकारबाट निर्माण भएको सडक निर्माण ३४ हजार दुई सय ६७ किलोमिटर पुगेको छ । पछिल्लो दशकमा सडकको विकास एवं विस्तारमा उल्लेख्य उपलब्धि हासिल भएको सर्वेक्षणमा उल्लेख गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले आइतबार प्रतिनिधिसभामा  ...

पर्यटकको प्रतिदिन खर्च एक सय २५ अमेरिकी डलर पुर्याउने लक्ष्य
पर्यटकको प्रतिदिन खर्च एक सय २५ अमेरिकी डलर पुर्याउने लक्ष्य

काठमाडौं : सरकारले पर्यटन प्रवद्र्धनका लागि नेपालमा प्रतिदिन पर्यटकको खर्च बढाउने नीति अख्तियार गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आइतबार  सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार सरकारले आगामी दश वर्षमा प्रतिपर्यटक खर्च एक सय २५ अमेरिकी डलर पुर्याउने लक्ष्य लिएको हो । पर्यटन प्...

३० करोडको ऋणपत्र निष्कासन गर्दै आईसीएफसी फाइनान्स
३० करोडको ऋणपत्र निष्कासन गर्दै आईसीएफसी फाइनान्स

काठमाडौं : आईसीएफसी फाइनान्स कम्पनीले ३० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र ‘९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर—२०८८’ निष्कासन गर्ने भएको हो । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ।...

प्रदूषण शुल्कबापतको १९ अर्ब ६० करोड प्रयोजनहीन
प्रदूषण शुल्कबापतको १९ अर्ब ६० करोड प्रयोजनहीन

काठमाडौं : नेपाल सरकारले मुलुकभित्र बिक्री वितरण हुने पेट्रोल तथा डिजेलमा प्रतिलिटर एक रुपैयाँ ५० पैसाका दरले प्रदूषण नियन्त्रण शुल्क लगाई असुल गर्दै आएको छ । सो व्यवस्थाअनुसार सरकारले आर्थिक वर्ष २०६५/६६ देखि २०७९/८० सम्म १९ अर्ब ६० करोड २९ लाख राजस्व असुल गरी सञ्चित कोष दाखिला गरिसकेको छ ।...

सरकारी अस्पतालमा स्वास्थ्य उपकरण प्रयोगविहीन हुँदा सेवाग्राहीलाई सास्ती
सरकारी अस्पतालमा स्वास्थ्य उपकरण प्रयोगविहीन हुँदा सेवाग्राहीलाई सास्ती

काठमाडौं : सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य उपकरण र मेसिन प्रयोगविहीन अवस्थामा रहँदा सेवाग्राहीले सास्ती भोग्न परेको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ । महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनका अनुसार खरिद गरिएका स्वास्थ्य उपकरण र मेसिन दक्षजनशक्तिको अभावमा प्रयोगविहीन अवस्थामा रहेक...

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

बागमती : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ । यसअघि प्रदेशसभामा प्रदेश सरकारका आन्तरिक मामिला तथा योज...

सरकारको बेरुजु करिब १२ खर्ब पुग्यो, यो वर्ष थपियो साढे ९५ अर्ब
सरकारको बेरुजु करिब १२ खर्ब पुग्यो, यो वर्ष थपियो साढे ९५ अर्ब

काठमाडौं : सरकारको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । महालेखापरीक्षक कार्यालयले आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई पेस गरेको आर्थिक वर्ष २०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदनअनुसार ११ खर्ब ८३ अर्ब २६ करोड ८३ लाख बेरुजु रहेको छ । कार्यालयका अनुसार उक्त बेरुजु संघ प्रदेश र स्थानीय त...

भ्रष्टाचार आरोपमा भेरीगंगाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध मुद्दा दायर
भ्रष्टाचार आरोपमा भेरीगंगाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित १३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।  आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पौडेलसँगै तत्कालीन लेखा अधिकृत मानबहादुर ठाडा,  इन्जिनियर विजय...

आईएमई लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन
आईएमई लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले कम्पनीको २५ प्रतिशत बोनस पछिको शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै नेप्सेले अन्तिम कारोबारको आधारमा कम्पनीको मूल्य समायोजन गरी नयाँ मूल्य...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा खरिद १५...

जुत्ता सिलाएर उद्यमी बनेकी निर्मला
जुत्ता सिलाएर उद्यमी बनेकी निर्मला

बरहथवा : मधेसको बुहारीले घुम्टो ओढेर बस्नु सामान्य मानिन्छ । घुम्टोबाट निस्कन बुहारीले निकै सङ्घर्ष गर्नुपर्छ । यसरी घुम्टोबाट बाहिर निस्किएकी हरिवन निवासी एक बुहारी उद्यमीका रुपमा परिणत भएकी छिन् ।  हरिवन नगरपालिका–४ गेल्हा निवासी ३२ वर्षीया निर्मलाकुमारी महतो मधेसकै एक उदाहरणीय...

जिएसपी प्लस सुविधा अघि पारित गर्नुपर्ने अभिसन्धिमा सरोकारवालाको चासो
जिएसपी प्लस सुविधा अघि पारित गर्नुपर्ने अभिसन्धिमा सरोकारवालाको चासो

काठमाडौं : नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुँदा निर्यात र रोजगारीमा पर्ने असरबारे नेपाल उद्योग बाणिज्य महासंघले छलफल आयोजना गरेको छ । ‘सशक्त महिला; समृद्ध नेपाल’ कार्यक्रमका साझेदार निकायहरु युरोपेली संघ, नेपाल सरकार, अन्तर्राष्ट्रिय व्यापार केन्द्र र अन्तर्राष्ट्रिय श्रम...

सार्वजनिक संस्थान: २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य
सार्वजनिक संस्थान: २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य

काठमाडौं : हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा, १५ घाटामा र तीनवटाको कारोबार शून्य देखिएको छ । सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८१’ अनुसार आर्थिक वर्ष २०७९/८० सम्ममा अस्तित्वमा रहेकामध्ये त्यस्तो अवस्था देखिएको हो...

सीमा नाकाको हेल्थ डेस्कका कर्मचारी छ महिनादेखि तलबबिहीन
सीमा नाकाको हेल्थ डेस्कका कर्मचारी छ महिनादेखि तलबबिहीन

कञ्चनपुर : नेपाल–भारत सीमा नाकामा खटिएका २७ जना कर्मचारीले विगत ६ महिनादेखि तलब पाएका छैनन् । सुदूरपश्चिम प्रदेशका पाँच वटा सीमा नाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा कार्यरत कर्मचारीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तलब वापतको बजेट उपलब्ध नगराएको हो । कोरोना कहरपछि कञ्चनपु...

पूर्वाधारको पर्खाइमा कोरला नाका
पूर्वाधारको पर्खाइमा कोरला नाका

म्याग्दी : उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा समस्या भएको छ । गत कात्तिक अन्तिम सातादेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि खुलाइएको कोरला नाकाको नेपालतर्फ आवश्यक भौतिक स...