वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
टी–२० विश्वकप क्रिकेटः अभ्यास खेलमा नेपाल पराजित
टी–२० विश्वकप क्रिकेटः अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं : आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाल पहिलो अभ्यास खेलमा क्यानडासँग पराजित भएको छ । क्यानडाले नेपाललाई ६३ रनले हराएको हो । अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी रङ्गशालमा सोमबार भएको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । क्यानडाले ब्याटिङ गर्दै न...

हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न युनाइटेड अजोडले डाक्यो विशेष साधारणसभा 
हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न युनाइटेड अजोडले डाक्यो विशेष साधारणसभा 

काठमाडौं : युनाइटेड अजोड इन्स्योरेन्सले विशेष साधारण सभा बोलाएको छ। कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न जेठ ३१ गते, बिहीबार, आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, टंगाल, काठमाडौँमा विशेष साधारण सभा बोलाएको हो। उक्त सभाम सो दिन बिहान साढे १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता...

आज आर्थिक वर्ष २०८१/८२ काे बजेट आउँदै
आज आर्थिक वर्ष २०८१/८२ काे बजेट आउँदै

काठमाडौं : आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसद्मा पेस हुँदैछ । नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले दिउँसो १ बजे आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । न...

के छ बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममा?
के छ बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममा?

मकवानपुर : बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमको सार्वजनिकीकरण गरेका छन् । सरकारको उक्त नीति तथा कार्यक्रममा बागमती प्रदेशको सुरक्षा संवेदनशील क्षेत्रलगायत स्थानमा आधुनिक प्रविधियुक्त सुरक्षा सामग्र...

वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये छ को प्रगति न्यून, चारको शून्य
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये छ को प्रगति न्यून, चारको शून्य

काठमाडौं : पन्ध्रौँ आवधिक योजनाले वन घनत्वसम्बन्धी निर्धारण गरेका ११ सूचकमध्ये छमा न्यून र चारमा शून्य प्रगति देखिएको छ । महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० मा ११ वटा सूचकमध्ये एउटामा मात्रै उल्लेख्य प्रगति देखिएको छ । प्रतिवेदनअनुसार जङ्गल घनत्वमा ९७ दशमलव ७२ प्रत...

‘कुनै व्यक्ति पाँच वर्ष प्रधानमन्त्री हुनु नै राजनीतिक स्थायित्व हैन’
‘कुनै व्यक्ति पाँच वर्ष प्रधानमन्त्री हुनु नै राजनीतिक स्थायित्व हैन’

नेपालमा गणतन्त्रको शुरुआत भएको डेढ दशक बढी भैसकेको छ । संविधानसभाले २०६५ जेठ १५ गते दुई सय ४७ वर्षदेखिको राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गरी गणतन्त्र स्थापना गर्यो । मुलुकमा अझै पनि राजनीतिक स्थिरता कायम हुन सकेको छैन । राष्ट्रिय  स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको प्रमुख सचेतक परि...

राष्ट बैंकको कारबाहीमा चार विकास बैंक, कुन–कुन परे ? 
राष्ट बैंकको कारबाहीमा चार विकास बैंक, कुन–कुन परे ? 

काठमाडौं : नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकसहित चार विकास बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकलाई कारबाही गरेको हो ।  कर्णाली डेभलपमेन्ट बैंकलाई केन्द्रीय बैंकले सञ्चालक र प्रमुख...

दूरसञ्चार घोटालाका ४९ हजार संदिग्ध व्यक्ति म्यान्माद्वारा चीनलाई हस्तान्तरणः प्रहरी
दूरसञ्चार घोटालाका ४९ हजार संदिग्ध व्यक्ति म्यान्माद्वारा चीनलाई हस्तान्तरणः प्रहरी

बेइजिङ : सन् २०२३ जुलाई देखि हालसम्म म्यान्माले दूरसञ्चार र इन्टरनेट घोटालाका ४९ हजार भन्दा बढी आपराधिक संदिग्धहरूलाई चिनियाँ हिरासतमा हस्तान्तरण गरेको सार्वजनिक सुरक्षा मन्त्रालय (एमपीएस) ले जनाएको छ ।  घोटालमा आवद्ध कुख्यात आपराधिक समूह तथा धेरै प्रमुख आपराधिक संदिग्धहरूलाई पक्राउ गरी...

‘चाँगुमा डोजर आतङ्क रोक्न मिलेर अगाडि बढ्नुपर्छ’
‘चाँगुमा डोजर आतङ्क रोक्न मिलेर अगाडि बढ्नुपर्छ’

भक्तपुर : भक्तपुरको चाँगुनारायण क्षेत्रमा जताततै डोजर चलेका देखिन्छन् । हरिया डाँडा, प्राकृतिक सौन्दर्य, पुरातात्विक सम्पदा एवं प्रसिद्ध पर्यटकीस्थलका रूपमा परिचित यो क्षेत्र अहिले उजाड छ । कित्ताकाट र जग्गा सम्याउने नाममा जताततै डोजर चलाउने, माटो खन्ने र बालुवा निकासी गर्नेजस्ता समस्याले चाँगु...

मन्त्री भण्डारीद्वारा उद्योग परिसरको छड्के अनुगमन
मन्त्री भण्डारीद्वारा उद्योग परिसरको छड्के अनुगमन

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले त्रिपुरेश्वरस्थित उद्योग परिसरमा आज छड्के अनुगमन गरेका छन् ।  मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेसहित परिसर पग्नुभएका मन्त्री भण्डारीले उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, विशेष आर्थिक क्षेत्र प्राधिकरण, गुणस्तर तथा न...

अफगानिस्तानमा बाढीका कारण १६ जनाको मृत्यु
अफगानिस्तानमा बाढीका कारण १६ जनाको मृत्यु

काबुल : अफगानिस्तानको बाघलान र बदख्सान प्रान्तमा हालै आएको बाढीमा १६ जनाको मृत्यु भएको टोलो न्यूजले जनाएको छ । प्रभावित प्रान्तका स्थानीय अधिकारीहरूका अनुसार बाढीमा पाँच सय घरमा पूर्ण वा आंशिक रूपमा क्षति भएको छ । टोलो न्यूजकाअनुसार बाढीले डान्ड–ए–घोरी, दोसी, पुल–ए–खु...

तीव्र उतारचढावबीच नेप्सेमा झिनो अंकको सुधार, तीन अर्ब ८९ करोडको कारोबार 
तीव्र उतारचढावबीच नेप्सेमा झिनो अंकको सुधार, तीन अर्ब ८९ करोडको कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.९३ अंकले बढेर २११३.२७ बिन्दुमा पुगेको हो । आइतबार नेप्से २२.१४ अंकले घटेर २१०९.३४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १४९ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९० कम्पनीको...

बजेट घोषणा विपरीत राष्ट्रिय गौरवका आयोजनाबाट साढे ५ अर्ब रुपैयाँ रकमान्तर 
बजेट घोषणा विपरीत राष्ट्रिय गौरवका आयोजनाबाट साढे ५ अर्ब रुपैयाँ रकमान्तर 

काठमाडौं : राष्ट्रिय गौरवका आयोजनाबाट साढे ५ अर्ब रुपैयाँ रकमान्तर भएको पाइएको छ । बजेटमा भएको व्यवस्था विपरित उक्त रकम रकमान्तर भएको महालेखा परीक्षकको प्रतिवेदनमा देखिएको छ ।  आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा राष्ट्रिय गौरवका आयोजना विनियोजित बजेट अन्य राष्ट्रिय गौरवका आयोजना बाहे...

यी हुन शून्य बेरुजु भएका पाँच स्थानीय तह 
यी हुन शून्य बेरुजु भएका पाँच स्थानीय तह 

काभ्रेपलाञ्चोक : आर्थिक वर्ष २०७९/८० मा पाँच स्थानीय तहको बेरुजू शून्य देखिएको छ । काभ्रेपलान्चोकको महाभारत, पाँचथरको याकवरक, ताप्लेजुङको पाथिभरा याकवरक, धादिङको बेनीघाट रोराङ्ग र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको बेरुजू शुन्य देखिएको हो । महालेखापरीक्षकको कार्यालयले आईतबार सार्वजनिक गरेको...

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु
ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु

काठमाडौं : सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा हिमालयन लिटरेचर फेस्टिबल सुरु भएको छ । न्युयोर्क राइटर्स वर्कसप र ह्वाइट लोटस बुक सप ललितपुरको आयोजनामा ठमेलस्थित काठमाडौँ गेस्ट हाउसमा दुईदिने साहित्य महोत्सव सुरु भएको हो । महोत्सवको आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भग...

नेप्सेमा थपियो ७ लाख ९३ हजार कित्ता बोनस शेयर 
नेप्सेमा थपियो ७ लाख ९३ हजार कित्ता बोनस शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा करिब आठ लाख कित्ता बोनस शेयर थपिएको छ । सोमबार नेप्सेले कालिका पावर कम्पनीको १० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।  नेप्सेका अनुसार कम्पनीको ७ लाख ९३ हजार ५०० कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आ...

बागमती प्रदेशः मन्त्रिपरिषद्वारा नीति तथा कार्यक्रम स्वीकृत
बागमती प्रदेशः मन्त्रिपरिषद्वारा नीति तथा कार्यक्रम स्वीकृत

मनहरी : आज बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।  मन्त्रिपरिषद्को पूर्ण बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्दै प्रदेशसभा बैठकमा पेस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानु...

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय तीन दिन बन्द
अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय तीन दिन बन्द

वीरगञ्ज : अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ । वीरगञ्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो ।  वीरगञ्ज महानगरपालिका शै...

पन्ध्र सरकारी संस्थान घाटामाः वायुसेवा निगमको नोक्सानी ६१ करोड २९ लाख, अन्यको कति ? 
पन्ध्र सरकारी संस्थान घाटामाः वायुसेवा निगमको नोक्सानी ६१ करोड २९ लाख, अन्यको कति ? 

काठमाडौं : नेपाल वायुसेवा निगमसहित १५ वटा सरकारी संस्थान मुनाफा आर्जन गर्न असफल भएका छन् । संसद्मा आइतबार प्रस्तुत ‘सार्वजनिक संस्थानको वार्षिक समीक्षा’ मा उक्त कुरा उल्लेख छ । आर्थिक वर्ष २०७९/८० सम्ममा अस्तित्वमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ नाफामा, १५ घाटामा र तीन सं...

चिरख्वा हाइड्रोपावर १२ लाख ४१ हजार रुपैयाँ नोक्सानीमा 
चिरख्वा हाइड्रोपावर १२ लाख ४१ हजार रुपैयाँ नोक्सानीमा 

काठमाडौं : चिरख्वा हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा १२ लाख ४१ हजार रुपैयाँ नोक्सान व्यहोरेको छ। पुस मसान्त मसान्तसम्म यस कम्पनीले ८ लाख ७९ हजार रुपैयाँ नोक्सान व्यहोरेको थियो । हालसम्म यस कम...

तीन निर्माण कम्पनी कालोसूचीमा, कुनै पनि सार्वजनिक खरिदमा भाग लिन नपाउने
तीन निर्माण कम्पनी कालोसूचीमा, कुनै पनि सार्वजनिक खरिदमा भाग लिन नपाउने

काठमाडौं  : सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यलयले एक सूचनजा जारी गर्दै ठेक्का लिएर समयमा काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो ।  कार्यलयका अनुसार कालोसूचीमा राखिएको अवधिभर कम्पनीहरुले कुनै पनि सार्वजनिक खर...

ट्रेजरी मार्फत ३३ अर्बको आन्तरिक ऋण उठाउँदै सरकार, आजै बोलकबोल
ट्रेजरी मार्फत ३३ अर्बको आन्तरिक ऋण उठाउँदै सरकार, आजै बोलकबोल

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत ३३ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार (आज) ३३ अर्ब  रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो । कार्यालयले १० अर्ब रुपैयाँ बराबरको ९१ दिने, एघार अर्ब रुपैयाँ बराबरको १८२ दिने र १२ अर्ब र...

कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक खुल्न एक साता लाग्ने
कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक खुल्न एक साता लाग्ने

बलेवा : सुक्खा पहिरोका कारण आइतबार रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बरलवाको भिरमा गत राति पहिरो खसेको हो ।  पहिरोले बागलुङ–गृल्मी खण्डअन्तर्गत मालढुङ्गा–अर्बेनी सडक...

जलविद्युत् आयोजनाबाट साढे २८ करोड बढी ‘रोयल्टी’ असुल गर्न बाँकी
जलविद्युत् आयोजनाबाट साढे २८ करोड बढी ‘रोयल्टी’ असुल गर्न बाँकी

काठमाडौं : नेपाल सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट रु २८ करोड ६९ लाख ९५ हजार असुल गर्न बाँकी रहेको छ । महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा विद्युत् विकास विभागको अभिलेखअनुसार २०७९/८० सम्म २८ करोड ६९ लाख ९५ हजार असुल गर्न बाँकी रहेको उल्लेख छ ।   विद्युत् ऐन, २०४९ को दफा ११ मा जलविद्य...