काठमाडौं : राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा बैंकले एक अर्ब बढी नोक्सानी व्यहोरेको छ । गत वर्षको सोही अवधिमा २४ करोड २३ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको पुस मसान्तसम्म आइपुग्दा...
काठमाडौं : पर्वतीय मुलुक नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका कारण हिमालमा परेका असरबारे आवाज उठाउँदै आएको छ । फलतः गत वर्षको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) ले पहिलोपटक जलवायुले हिमालमा पारेका असरलाई आफ्नो निर्णयमा समावेश गर्दै असरकम गर्...
काठमाडौं : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने र यस्तो उद्यममा लगानी प्रवर्द्धन एवम् सहजीकरण गर्ने भएको छ । गत वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकबाट पारित भई कार्यान्वयनमा आएको ‘राष्ट्रिय स्टार्टअप नीति, २०८०’ मा स्टार्टअप उद्यमलाई सर...
महोत्तरी : अत्यधिक गर्मी बढिरहेका बेला महोत्तरीको बर्दिबास–११ चनौटेडाँडा गर्मी छल्ने उपयुक्त गन्तव्य बन्दै गएको छ । पूर्वपश्चिम राजमार्गबाट १५ किलोमिटर छिचोलेर पुगिने चनौटेडाँडामा लेकाली हावापानी पाइन्छ । स्थानीय ‘मधेसको चुली’ अर्थात् उच्च शिखर भनेर यहाँको परिचय दिने गर्दछन् ।...
बाग्मती : मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । विश्वव्यापी रुपमा आर्थिक मन्दी भइरहेका बेला उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा रु २६ करोड ३५ लाख ३२ हजार पाँच सय ६० राजस्व सङ्कलन गरेको छ । यो...
वागमती : बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ । मोतीहारी–अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ । अमलेखगञ्ज–लोथर ६९ किलोमिटरमा पाइप लाइनको काम प्रारम्भ गर्न &n...
काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने बताएका छन्। नेपाल पत्रकार महासङ्घ, प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारणसभा तथा पत्रकारिताको सामयिक विमर्श विषयमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले सद...
काठमाडौं : न्यूरोड ताम्राकार कम्प्लेक्सको भुई तलामा रहेको जोय स्टोरले आइफोन एक्सचेञ्ज मेला आयोजना गरेको छ। जस अन्तर्गत ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डको फोन आईफोनसँग साट्न सक्नेछन् । स्टोरले ग्राहकसँग भएको पुरानो फोनलाई उचित मूल्य दिने छ । मेलामा आईफोन १५ प्रो म्याक्स २५६ जिवी किन...
काठमाडौं : भन्सार छली गरेर ल्याइएको सुन सम्बन्धित व्यक्तिलाई नदिई आफैँले राख्ने उद्देश्यले लुटिएको नाटक गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाम घर भई बिर्तामोड झापा बस्ने सूर्यबहादुर समाल मगर पक्राउ परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी...
नवलपुर : गण्डकी प्रदेशको एकमात्रै भन्सारका रुपमा रहेको नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को त्रिवेणी भन्सारमा क्वारेन्टिइन नहुँदा आयात–निर्यातको अवस्था शून्य रहेको छ । भारतसितको प्रदेशकै एकमात्रै भन्सार भए पनि क्वारेन्टिइन नभएका कारण यस नाकाबाट खाद्यान्नलगायत सामग्री आयात–निर्य...
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ । खोज र अनुसन्धानमूलक कार्यद्धारा इप्पानलाई थिंक ट्यांकको रुपमा विकास गर्न तथा आफ्नै भवनबाट इप्पानका गतिविधि सञ्चालन गर्ने उद्देश्यसहित कोष स्थापना गरिएको हो । शुक्रबा...
धरान : धरान उपमहानगरपालिका–१३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेसँगै मुख्य आकर्षण केन्द्रका रुपमा विस्तार हुँदै गएको छ । धरानको भानुचोकबाट करिब छ किलोमिटरमाथि निर्माण गरिएको उक्त पार्क आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो । ...
काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दश अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै कार्यालयले ६ वर्षे अवधिको विकास ऋणपत्र २०८७ ‘ङ’ जारी गर्ने जनाएको हो । कार्यालयका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ ।...
नुवाकोट : चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेंंसीमा निर्माण गरिएको त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेसन उद्घाटन गरिएको छ । आयोजनाको कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत छिमेकी विद्युतीकरण कार्यक्रमबाट किस्पाङ गाउँप...
काठमाडौं : नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सूचीकृत भएको छ। शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा संस्थाको एक करोड ३९ लाख ७७ हजार ६४३ कित्ता शेयर सूचीकृत भएको हो। कम्पनी मर्जरपछिको शेयर सूचीकृत भएको हो । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था साविकको नेरुडे लघुवित...
काठमाडौं : यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको DTMX977 च्याम्पियनसिप सिरिजको फाइनल रेसमा आइएमई पे एप मार्फत टिकट खरिद गर्न मिल्ने भएको छ । एलिट तथा ओपन वर्गमा हुने रेसहरूमा विजेताहरूले क्रस फायर ट्राकर २५० डर्ट मोटरसाइकल र टिमसन एमएक्स रेसिङ टायर्स् जित्नेछन् भने दुवै वर्गका शीर्ष दाबेदारह...
नवलपुर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा रहेका सङ्घीय सरकार र प्रदेश सरकार मातहतका कार्यालयले १० महिनाको अवधिमा रु २० अर्ब ९५ करोड ८७ लाख ६४ हजार चार सय ५० राजस्व सङ...
आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को जिम्मेवारी थपिएको छ । पदीय जिम्मेवारीसँगै दैनिकीमा व्यस्तता थपिएको छ । तीन दशक बढी जेल सुधार कार्यमा संलग्न राना पहिलोपटक राजनीति र संसद्मा प्रवेश गरेही छिन् । सामाजिक रुपान्तरणको अभियानबाटै आएको हुनाले आफूमा अभियन्ता...
रसुवा : नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको सङ्ख्या बढ्न थालेको छ । ठूलो सङ्ख्यामा विद्युतीय कार र केही ठूला तथा मझौला सवारी साधन आयात हुने गरेको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म चार हजार सात सय छ सवारी साधन आयात भएका...
काठमाडौं : पछिल्लो समय नेपाली विद्यार्थीहरू उच्च शिक्षा अध्ययनका लागि विदेश जानु सामान्यजस्तै बन्न थालेको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा विद्यार्थी भिसा च्यापेर देश छाड्न तयार भएका युवाहरुको जमात थामी नसक्नु छ । नेपालमा दर्जनको हाराहारीमा विश्वविद्यालय छन् सिप आर्जनका लागि इन...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताको पक्षमा रहेको बताएका छन् । नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरुको छाता सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) को २२औँ साधारणसभालाई सम्ब...
काठमाडौं : नेपाल राष्ट्र बैंकले असल ऋणको लागि छुट्याउ पर्ने कर्जा नोक्सानी ब्यवस्था (प्रोभिजन) घटाएको छ । राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै असल ऋणको लागि छुटटयाउनु पर्ने प्रोभिजन ०.०५ प्रतिशतले घटाएको हो । तेस्रो समिक्षा मार्फत बैंक तथा...
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समिक्षा माफर्त लचिलो नीति लिएको छ । राष्ट्र बैंकले कर्जा लगानी नबढपछि मौद्रिक निितमा थप लचकता अपनाएको हो । हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशतमा झारेको छ । यस अघि । बैंक तथा वित्तीय...
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक गरेको छ । तेस्रो समिक्षा मार्फत राष्ट्र बैंकले वार्षिक मौद्रिक नीतिमा लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई तेस्रो त्रैमासिक समीक्षामा पनि निरन्तरता दिइएको छ । त्यस्तै आन्तरिक तथा वाह्य आर्थिक स्थिति र...