वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने
बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि. बीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रा.लि तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्री गर्ने बि.वाई.डि. ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्...

नेशनल लाईफको ‘नेशनल अवार्ड‘ कार्यक्रम सम्पन्न
नेशनल लाईफको ‘नेशनल अवार्ड‘ कार्यक्रम सम्पन्न

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल कोशी र मधेस प्रदेशका करिब ८० जना अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ताहरुलाई सम्मान गरेका थिए । प्रमुख कार्यकारी अधिकृत खत्रीले पानसमा द्धिप प्रज्वलन...

सूचना प्रविधिको क्षेत्रबाट मूल प्रवाहमा जोडिँदै कर्णाली
सूचना प्रविधिको क्षेत्रबाट मूल प्रवाहमा जोडिँदै कर्णाली

काठमाडौं : भौतिक विकासबाट पछाडि परेको कर्णाली प्रदेशलाई सूचना प्रविधिको क्षेत्रबाट मूल प्रवाहमा जोड्ने लक्ष्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । गुणस्तरीय इन्टरनेट सेवा पुर्याई जनजीवन सहज बनाउने र नागरिकलाई सहज रुपमा सेवा उपलब्ध गराउन सरकारले आफ्नो साधन र स्रोतको अधिकतम प्रयोग गर्दै आएको छ...

अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १२० पुग्यो
अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १२० पुग्यो

काबुल : अफगानिस्तानको उत्तरी फरयाव र पश्चिमी घोर प्रान्तमा शुक्रबार र शनिबार भएको भारी वर्षापछि आएको बाढीका कारण कम्तिमा १२० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । फरयाब प्रान्तमा शनिबार राति मात्र बाढीका कारण कम्तीमा ४७ जनाको मृत्यु भएको संस्कृति तथा सूचना विभागका प्रान्तीय निर...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोबार संचालनमा
नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोबार संचालनमा

काठमाडौं : नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि(१, विरूवागुठी र सुनसरी जिल्ला, गढि गाँउपालिका–२, औरावनी स्थित वेयरहाउजिङ्ग सञ्चालनमा ल्याएको छ । उक्त वेयरहाउजिङ्गको सुरक्षित तथा वैज्ञानिक साइलो भण्डारमा कृषक र अन्न संकलक र खाद्य व्यवसायीका ठूलो उत्साह देखिएको छ ।...

अधिक तरलता थुप्रिएपछि बैंकिङ प्रणालीबाट १० अर्ब खिच्दै राष्ट्र बैंक
अधिक तरलता थुप्रिएपछि बैंकिङ प्रणालीबाट १० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबार बजारबाट थप १० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । बिहिबार जेठ ३ गते मात्र ५० अर्ब तानेको बैकले पुनः ७ दिनका...

सेतीमा पक्की पुलः तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै
सेतीमा पक्की पुलः तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै

दमौली : तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्न सेती नदीमाथि विसं २०७७ चैत २३ गते पक्की पुल शिलान्यास गरयो । व्यास–३ देउरालीनगर र ऋषिङ–१ झापुटार जोड्ने पक्की पुल तीन वर्षमा निर्माण सम्पन्न गर्ने म्याद थियो ।  सम्झौताअनुसार काम भएको भए यतिबेला पुल बनेर गाडी गुडिसकेका...

प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्‍यो, आज साढे ४ बजे बस्दै
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्‍यो, आज साढे ४ बजे बस्दै

काठमाडौं : प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा फेरि  साढे ४ बजेका लागि निर्धारण गरिएको प्रतिनिधि सभाका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्मा उठाउँदै आएको सहकारी संस्थाहरुक...

हावाहुरीले उदयपुरमा करोडौँको क्षति
हावाहुरीले उदयपुरमा करोडौँको क्षति

उदयपुर : आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको क्षति भएको छ । हावाहुरीसँगै परेको चट्याङले रौतामाई गाउँपालिका–७ का ५३ वर्षीय चन्द्रिका तामाङ परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए । हावाहुरीका...

मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा, २४ करोड विगो माग 
मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा, २४ करोड विगो माग 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मान बहादुर चन्दसमेत ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले मालपोत कार्यालय, टीकापुरका तत्कालीन...

श्रीलङ्कामा आर्थिक सङ्कटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरु
श्रीलङ्कामा आर्थिक सङ्कटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरु

कोलम्बो : श्रीलङ्कामा आर्थिक सङ्कटका कारण स्थगित गरिएको ‘सुरक्षा’ नामक विद्यार्थी बीमा कार्यक्रम पुनः सञ्चालन गर्न आदेश दिएको राष्ट्रपतिको सञ्चार महाशाखाले आइतबार जनाएको छ । असारको पहिलो हप्तादेखि देशभरका सबै विद्यालयका विद्यार्थीले पुनः एकपटक यो बीमा योजनाबाट लाभ लिन सक्ने छन् ।...

सीप मेलापछि महानगरले सुरु गर्‍यो लोकसेवा कक्षा, १७७ जनाले पढ्न थाले
सीप मेलापछि महानगरले सुरु गर्‍यो लोकसेवा कक्षा, १७७ जनाले पढ्न थाले

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको छ । गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आह्वान गरिएको थियो । यस सूचनाका आधारमा २०५ जनाको आवेदन परेको थियो । आवेदकमध्ये १७७ जना छनोट गरेर चै...

मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन

भद्रपुर : मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा रु एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा यसवर्ष रु एक करोड ८७ लाख १३ हजार कम राजस्व सङ्कलन भएको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चा...

ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन
ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन

मान्म : कालीकोटको तिलागुफा नगरपालिका–१० मा पर्ने पर्यटकीयस्थल पाटन रुडुबन्चु ओझेलमा परेको छ । अति रमणीय पर्यटकीयस्थल रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा पर्न थालेको हो । कर्णालीको तराई भनेर चिनिएको चिल्खायाको माथिल्लो स्थानमा रहेको रुडुबन्चु अहिले प्रचारप्रसार नहुँदा ओझेलमा...

उच्च अंकले बढ्यो शेयर बजार, पाँच अर्ब २५ करोडको कारोबार 
उच्च अंकले बढ्यो शेयर बजार, पाँच अर्ब २५ करोडको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४५.६९ अंकले बढेर २०६४.४५ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ०.७९ अंकले घटेर २०१८.७६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २०३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४० कम...

विकासको उपहास: पुल एकातिर, खोला अर्कैतिर
विकासको उपहास: पुल एकातिर, खोला अर्कैतिर

म्याग्दी : जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण गर्दा पुल एकातिर र नदी अर्कैतिर बग्ने अवस्था बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण गरिएका पक्की पुलमा पनि देख्न सकिन्छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यस सडक खण्डअन्तर्गत...

मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरुलाई स्कूल पोसाक वितरण
मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरुलाई स्कूल पोसाक वितरण

काठमाडौं : मुक्तिनाथ विकास बैंकले विद्यार्थीहरुलाई स्कूल पोसाक वितरण गरेको छ । बैंकले रम्भादेवी आधारभूत विद्यालयका ७६ जना विद्यार्थीहरुलाई स्कूल पोसाक वितरण गरेको हो । बैंकले शिक्षा तथा बालबालिकाहरुको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत कामहरु गर्दै आएको छ । सोही क्रममा बैंकले...

चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो...
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो...

काठमाडौं : अतिसिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । धादिङको गजुरी तथा बेनिघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाका विकट चेपाङ बस्तीमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएर विद्युतीकरण गरिएको हो । नेपाल वि...

मर्जर प्रस्तावसहित पाचँथर पावर कम्पनीले डाक्यो साधारणसभा 
मर्जर प्रस्तावसहित पाचँथर पावर कम्पनीले डाक्यो साधारणसभा 

काठमाडौं : पाचँथर पावर कम्पनी लिमिटेडले आठौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको जेठ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीले मर्जर प्रस्तावसहित जेठ २७ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।  उक्त सभा काठमाडौंको बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजे सुरू हुनेछ...

हिमालय लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने
हिमालय लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने

काठमाडौं : हिमालय लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याजरजरिवाना) मा छुट दिने भएको छ । कम्पनीले साविकको प्राइम, युनियन र गुराँस लाईफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा छुट दिने भएको हो । इन्स्यारेन्सले उक्त बीमालेखहरुमा जेठ ६ गत...

बीवाईडी गाडी किन्दा सहजरुपमा कर्जा दिन ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता
बीवाईडी गाडी किन्दा सहजरुपमा कर्जा दिन ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रालिबीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रालि तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्री गर्ने बि.वाई.डि ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्न चाहन...

अन्ततः सहकारी ठगीको अध्ययन गर्न संसदीय समिती, टिओआरबारे आज छलफल
अन्ततः सहकारी ठगीको अध्ययन गर्न संसदीय समिती, टिओआरबारे आज छलफल

काठमाडौं : सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धन र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीचको छलफलमा संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत भएका कांग्रेस प्रमुख सचेतक...

जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम

मकवानपुर : वागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । सभामुख भुवनकुमार पाठकले आज रासससँग कुरा गर्दै उक्त जानकारी दिएका हुन् ।  बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न दलहरूको सहमति रहेको उनले बताए ।...

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुदैछ कारोबार ? 
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत जेठ ३ गते बिहिबार एकैदिन तोलामा १६ सयले बढेर एक लाख ४०  हजार पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको हो । त...