वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको करिब छ लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न सक्ने 
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको करिब छ लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न सक्ने 

काठमाडौं : सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले करिब ६ लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ५ लाख ९० हजार १८७ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनी र सर्वसाधारणले पनि खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।  कम्पनीको शेयरमूल्य १७) रुपैयाँ तोकिएको छ...

सुनको मूल्य तोलामा चार सयले घट्दा, चाँदी बढ्यो 
सुनको मूल्य तोलामा चार सयले घट्दा, चाँदी बढ्यो 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको  हो । त्यस्तै चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँ र तेजावी...

सन नेपाल लाइफ इन्स्योरेन्सले डाक्यो साधारणसभा, लाभांश वितरण र हकप्रद जारी गर्ने प्रस्ताव 
सन नेपाल लाइफ इन्स्योरेन्सले डाक्यो साधारणसभा, लाभांश वितरण र हकप्रद जारी गर्ने प्रस्ताव 

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र लाभांश वितरणपश्चात कायम चुक्ता पूँजीबाट हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।  उक्त सभा जेठ ९ गते, बु...

हिमालयन लाइफ इन्स्योरेन्सको साढे एक लाख कित्ता शेयर बिक्रीमा
हिमालयन लाइफ इन्स्योरेन्सको साढे एक लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्सले साढे एक लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पाीले साविकको गुराँस लाइफ इन्स्योरेन्सको एक लाख ५० हजार कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । कम्पनीको शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिन...

नबिल बैंकको तीन लाख कित्ता शेयर बिक्रीमा  
नबिल बैंकको तीन लाख कित्ता शेयर बिक्रीमा  

काठमाडौं : नबिल बैंक लिमिटेडले संस्थापक समूहको ३ लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले दुईजना संस्थापकको नाममा रहेको कुल ३ लाख कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।  बैंकको शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिन भित्र...

आइएमई लाइफको नाफा ७५.७९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? 
आइएमई लाइफको नाफा ७५.७९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ३३ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ७५.७९ प्रतिशतले बढी हो। गत वर्ष सोही अवध...

NEFSCUN to hold national workshop of  account supervisory committees
NEFSCUN to hold national workshop of account supervisory committees

Kathmandu : In a bid to maintain good governance in the savings and credit cooperative organizations across the country, the National Federation of Savings and Credit Cooperative Unions Limited (NEFSCUN) is organizing the second national workshop of account supervisory committees of SACCOS on c...

मर्स्याङ्दी–काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
मर्स्याङ्दी–काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा

काठमाडौं : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाडौँ दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन तथा दुई सय २० केभी मातातीर्थ सबस्टेसनको आइतबार उद्घाटन गरिएको छ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–८ मा नि...

टेक्नोलोजी एक्सिलेन्स अवार्डबाट डा. थपलिया सम्मानित
टेक्नोलोजी एक्सिलेन्स अवार्डबाट डा. थपलिया सम्मानित

काठमाडौं : ड्यामसोल टेक्नोलोजीद्वारा आयोजित टेक्नोलोजी एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । नेपाल, भारत, बङ्गलादेश, भुटान र अस्ट्रेलियाका आफ्ना क्षेत्रमा योगदान पु¥याउने विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो । नेपालबाट साइबर सेक्युरिटी एक्याडेमिमा उल्लेखनीय योगदान...

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर
ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ ।  यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ ।  वातावरणमैत्री गतिविधिहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले...

सहकारीमा सुशासन कायम गर्न लेखा समितिको गोष्ठी गर्दै नेफ्स्कून
सहकारीमा सुशासन कायम गर्न लेखा समितिको गोष्ठी गर्दै नेफ्स्कून

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा लेखा सुपरिवेक्षण समितिको दोश्रो राष्ट्रिय गोष्ठी हुने भएको छ । आगामी  बैशाख २५ र २६ गते काठमाडौंको सोल्टी होटल उक्त गोष्ठी हुन लागेको नेफ्स्कुनले जनाएको छ । ‘संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूतिः प्रभा...

लगानी सम्मेलनः मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश
लगानी सम्मेलनः मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश

काठमाडौं : काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलन २०२४ ले नेपालमा वैदेशिक लगानी भित्र्याएर मुलुकको समृद्धिका आधार पहिल्याउने सवालमा साझा राजनीतिक सन्देश दिएको छ । सत्ता गठबन्धन र विभिन्न विषयमा राजनीतिक उतारचढाव हुने गरे पनि आर्थिक समृद्धि र विकासका लागि लगानीकर्तालाई प्रोत्साहन र सुरक्षा दिन सरक...

काभ्रेको आठ सय अठार हेक्टर वनमा आगलागी
काभ्रेको आठ सय अठार हेक्टर वनमा आगलागी

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको ४२ वटा सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी हुँदा आठ सय १८ हेक्टर वन जलेर नष्ट भएको छ । करिब तीन महिनाको अवधिमा उक्त क्षेत्रत्रफलमा आगलागी भई क्षति पुगेको डिभिजन वन कार्यालय धुलिखेलले जनाएको छ । जिल्लाका निजी वनपाखा, घर तथा टहरामासमेत आगलागीको घटना भएका छन् ।...

नेपालमा लगानीका लागि धेरै सम्भावना छन्ः मन्त्री चौधरी
नेपालमा लगानीका लागि धेरै सम्भावना छन्ः मन्त्री चौधरी

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नेपालमा लगानीको सम्भावना भएको भन्दै लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आह्वान गरेकी छिन् ।  आजदेखि सुरु लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपालका विभिन्न क्षेत्रमा लगानीको सम्भावना रहेको भन...

मर्मतपछि इजरायलबाट निगमको जहाज काठमाडौं ल्याइयो
मर्मतपछि इजरायलबाट निगमको जहाज काठमाडौं ल्याइयो

काठमाडौं : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज इजरायलमा मर्मत गराएर काठमाडौँ ल्याइएको छ । इजरायलमा मर्मतसम्भार सकेर ल्याइएको जहाज शनिबार साँझ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनले भने, “उक्त जहाजको एउटा इ...

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको प्रतिबद्धताको प्रमाणः अर्थमन्त्री पुन
अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको प्रतिबद्धताको प्रमाणः अर्थमन्त्री पुन

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले हालै अध्यादेशमार्फत् नौवटा कानुनमा गरिएको संशोधनले कानुनी सुधारमा नेपालको प्रतिबद्धताको प्रमाण दिएको बताएका छन् । राजधानीमा सुरू भएको लगानी सम्मेलनका क्रममा उनले सुधारप्रति नेपालको दृढ प्रतिबद्धताको प्रमाण दिने बताएका हुन् । मन्त्री पुनले यो काम नेपालको न...

बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना, एमालेको अग्रता 
बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना, एमालेको अग्रता 

चैनपुर : बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना सुरु भएको छ । छविसपाथिभेरा गाउँपालिका–२ सरस्वती मावि मतदान केन्द्रको चार सय मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दमनबहादुर भण्डारीले एक सय ५७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सि...

दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 
दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेकोे छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १४.३३ अंकले बढेर १९८०.२७ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ३.२४ अंकले घटेर १९६५.९३ बिन्दुमा बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १८० कम्पनीको शेयरमूल्य बढेको छ । भने...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?
के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश, २०८१ जारी गरेका छन् । तेस्रो लगानी सम्मेलन सुरु भएकै दिन जारी उक्त अध्यादेशमार्फत लगानीकर्तालाई लगानी प्रवद्र्धनका लागि थप सुविधा होस् भन्ने उद्देश्यले लिइएको छ । अध्यादेशले लगानीकर्ताबाट सञ्चालन...

लगानीकर्तामा नयाँ विश्वासको वातावरण बन्योः प्रधानमन्त्री
लगानीकर्तामा नयाँ विश्वासको वातावरण बन्योः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनमा लगानीकर्ताको उत्साहजनक सहभागिताले नयाँ विश्वासको वातावरण बनेको बताएका छन् । आजदेखि यहाँ सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन सत्रको समापनपछि सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले नेपालमा लगानीको उचित वातावरण...

२३ अर्ब १० करोडको ट्रेजरी नविकरण गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय 
२३ अर्ब १० करोडको ट्रेजरी नविकरण गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २३ अर्ब बढी रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २३ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो । कार्यालयले दश अर्ब १० करोड रुपैयाँ बराबरको ९१ दिने,  १३ अर्ब रुपैयाँ बराबरको १८२ दिन...

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ
कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ

खजुरा : नेपालगञ्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर दूरदर्शन गर्ने व्यवस्था मिलाइएको छ । कैलाश मानसरोवर दूरदर्शनका लागि भारतीय धार्मिक पर्यटक नेपालगञ्ज आउनेक्रम बढेको छ । भारतीय र नेपाली धार्मिक पर्यटकलाई लक्षित गरेर कैलाश मानसरोवर दर्शन गराउन माउन्टेन फ्लाइट सुरु गरेपछि भारतीय पर्यटक...

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढायोः प्रधानमन्त्री (पूर्णपाठ)
विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढायोः प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक विकास र समृद्धिका लागि अनुकूल वातावरण सिर्जना गरिएको जनाउँदै स्वदेशी तथा विदेशी लगानीका लागि आह्वान गरेका छन् । राजधानीमा आजदेखि प्रारम्भ भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विदेशी मुद्र...

लगानी सम्मेलनमा निजी क्षेत्रबीच दुई वटा सम्झौता
लगानी सम्मेलनमा निजी क्षेत्रबीच दुई वटा सम्झौता

काठमाडौं : तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज दुई वटा सम्झौता भएका छन् । सम्मलेनको उद्घाटनसत्रपछि स्वदेशी तथा विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको हो । सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्...