काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइए पनि करिब डेढ घण्टा ढिलो गरेर साढे १२ बजे मात्र शुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरुले सोधेको प्रश्नको जवाफ दि...
काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ। साविकको गुराँस लाइफ र यूनियन लाइफको आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गरेको क्रमशः १३.२७ र ८.९७ प्रतिशत बोनस शेयर लाग्ने कर बापतको रकम जम्मा गर्न शेयरधन...
काठमाडौं : सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा सुरेशलाल श्रेष्ठ चयन भएका छन् । कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।
दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका छन् । यान्चोक आमा समूह र आँधीमूल आमा समूहमा आबद्ध महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका हुन् । ती दुई आमा समूहका महिलाले गत तिहारका बेला सयपत्री फूलखेती गरेकामा बिक्री नभएका उक्त फूलबा...
मनिला : एसियाली विकास बैंक (एडिबी) ले सोमबार श्रीलङ्काका साना तथा मझौला उद्यमहरू (एसएमई) लाई वित्तमा थप पहुँच प्राप्त गर्न र आर्थिक सङ्कट तथा जलवायु परिवर्तनजस्ता बाह्य झट्काहरूसँग लचिलोपन बनाउन १० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । एडिबीका अनुसार श्रीलङ्काका साना तथा मझौला उद्योगहरूले ४५...
काठमाडौं : नेपाल धितोपत्र बोर्डले शेयर बजारका लगानीकर्ताहरुलाई ३१ बुँदे सन्देश दिएको छ । बोर्डले विश्व वित्तीय सप्ताह २०२४ (ग्लोबल मनी वी) को अवसरमा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताका लागि सन्देश दिएको हो । यस्ता छन् बोर्डका सन्देश देशको अर्थतन्त्र तथा राजनैतिक अवस्था, तरलत...
काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले पुँजीगत खर्चमा वृद्धि गरी उत्पादन तथा रोजगारी सृजना गर्नेगरी नीतिगत व्यवस्था गर्न अर्थमन्त्री वर्षमान पुनसमक्ष आग्रह गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वको टोलीले सोमबार अर्थमन्त्रीलाई भेटेर शिथिलताबाट गुज्रिएको अर्थतन्त्रलाई लयमा फर्काउन...
काठमाडौं : राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै रु ४० करोड बराबरको मालवस्तुको चोरी पैठारी गरेको आरोपमा विभिन्न फर्म तथा व्यवसायीहरूविरुद्ध मुद्दा दायर गरेको छ । विभागले उनीहरुविरुद्ध बिगो असुल गरी बिगो बराबरको रु ७९ करोडभन्दा बढी रकम असुल गरी हदैसम्मको कैद सजाय माग दाबीसहित उच...
काठमाडौं : सुनको मूल्य प्रतितोला रु सात सयले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार दुई सय कायम भएको छ । सोमबार छापावाला सुन प्रतितोला एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो । यस्तै, तेजावी सुन पनि प्रतितोला सात सयले बृद्धि भएको...
काठमाडौं : राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको कर्जा भुक्तानी अवधि बढीमा १ वर्ष थप गर्न सकिने जनाएको छ । जसका लागि ऋणीले २०८१ वैशाख मसान्तभित्र कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिने जनाएको छ । लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिई परिस्थितिजन्य कारणले कठिनाइमा परेका ऋणीको आवश्यक...
काठमाडौं : सत्तारुढ दलहरूले तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अपराह्न २ बजे सत्ता साझेदार दलहरूले त...
काठमाडौं : ‘सफलताका लागि सहकार्य’ भन्ने थिमका साथ स्थापित इन्स्टीच्युट फर कोअपरेशन एण्ड सोलुशन (आईसिएस) नेपालले विषय विज्ञ, लगानीकर्ता तथा सेवाग्राहीहरु (सहकारी संघ/संस्थाका प्रतिनिधि) बीच छलफल सोमबार गरेको छ । आईसिएस नेपालका बारेमा जानकारी प्रदान गर्ने र आवश्यक सुझाव संकलन गर्ने...
काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचर मार्फत आन्तरिक हवाई टिकट काट्नेको कुल संख्या हजारौं पुगेको छ । सहज फिचर सँगसँगै प्रयोगकर्ताहरूले कल तथा इमेल मार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा आइएमई पे ले उप...
काठमाडौं : सर्वोत्तम सिमेन्टको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । सोमबार नेप्सेले कम्पनीको ४ करोड ६५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ता शेयरधनीहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय बासिन्दाहरु, सामुहिक ल...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खाद्य प्रणाली रूपान्तरणका कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयनमा लैजान दिर्नेशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा आज बसेको खाद्य प्रणाली प्रतिबद्धता समीक्षासम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्री प्रचण्डले खाद्य संयुक्त राष्ट...
काठमाडौं : गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) बीच सदस्य संस्थाहरुलाई बैंकले उपलब्ध गराँउदै आएको विभिन्न प्रकारका कर्जामा सहुलियतसहित सेवा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र टानको तर्फबाट अ...
घोराही : दाङको राजपुर गाउँपालिका–३ बसन्तपुरका महेश यादवले दैनिक लमही बजारमा दूध बिक्री गर्छन् । उनले २९ भैँसी पालेका छन् । बिहानै यादव दूध बिक्री गर्न लमही बजारका गल्ली तथा डेरीसम्म पुग्छन् । यादवले दैनिक ८० लिटर दूध बिक्री गर्ने गरेको बताए । उनले प्रति लिटर दूध रु ७० देखी रु ७५ सम्ममा...
काठमाडौं : सरकारले सहकारी क्षेत्रका समस्या समाधान गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले आईतबार मन्त्रीस्तरीय निर्णयबाट सहकारी सम्बन्धी विषयक्षेत्र हेर्ने महाशाखा प्रमुख सहसचिव कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । उक्त...
काठमाडौं : ‘ग्लोबल मनी विक– २०२४’ आरम्भ ‘प्रोटेक्ट योर मनी, सेक्युर योर लाइफ फ्युचर’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक – २०२४’ आजदेखि आरम्भ भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो बाह्रौँं संस्करण हो । उक्त अ...
काठमाडौं : वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति २४.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैैंकले सार्वजनिक गरेको वित्तीय क्षेत्र सर्वेक्षण र अन्य वित्तीय संस्था सर्वेक्षणमा यस्तो देखिएको हो । राष्ट्र बैंकका अनुसार वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति गत असारसम्म ११ खर्ब ४९ अर्ब ६४ करोड रुप...
काठमाडौं : सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी उपभोक्तालाई बाह्रै महिना वितरण गर्ने गरी अध्ययन सुरु गरेको छ । जसअनुसार सिन्धुपाल्चोकको हेलम्बुस्थित आयोजनाको ‘हेडवर्क्स’ नै स्थानान्तरण गर्ने तयारी गरिएको हो । वर्षायाममा आउने बाढीबाट आयोजनाको हेडवर्क्स जोगाउन मुस्किल हुने भएपछि...
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को बडापत्रमाथि छलफल गर्दै सांसदहरुले नेपालको आर्थिक विकासका क्षेत्रमा यस मञ्चलाई उपयोग गर्न आग्रह गरेका छन् । बैठकमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले &l...
काठमाडौं : नेपाल प्रहरीले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, “अत्याधुनिक ह...
नयाँदिल्ली : भारतको अडानी समूहले आफ्नो कूल लगानीको ७० प्रतिशतभन्दा धेरै हरित ऊर्जामा लगानी गर्ने अपेक्षा गरिएको स्रोतहरूले बताएका छन् । यसमा नवीकरणीय ऊर्जा, हरित हाइड्रोजन र हरित निकासी प्रसारण लाइन समावेश छ । समूहले गुजरातको खावडामा विश्वको सबैभन्दा ठूलो नवीकरणीय पार्क बनाइरहेको छ । यो पाँच...