काठमाडौं : विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले स्वीकृत गरेको उक्त नीतिले परम्परागत सञ्चारमाध्यमसँगै सामाजिक सञ्जाल, डिजिटल प्ले...
काठमाडौं : नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली संशोधन गरेर पम्प बन्द गर्ने व्यवसायीलाई तीन लाखदेखी १० लाख रुपैयाँसम्म जरिवाना र ५ दिनदेखी १५ दिनसम्म पेट्रोल, डिजेल बितरण रोक्का गर्ने कानूनी व्यवस्था गरिएको छ । पेट्रोलियम व्यव...
डोल्पा : डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको शुभारम्भ गरेका ह...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम (ओभरटाइम) गरेबापत दिइँदै आएको भत्ता कटौती गर्ने तयारी गरेका छन्। निगममा ओभरटाइमका नाममा भइरहेको करोडौँ रुपैयाँको अनावश्यक खर्च र अनियमितता रोक्न मन्त्री यादवले यस्तो कदम चालेका हुन्। नेपाल आयल निग...
काठमाडौं : तेह्रथुम पावर कम्पनी लिमिटेडले नर्थ समिट हाइड्रोमा सवा चार करोड बढी लगानी गर्ने भएको छ। असार १७ गते बसेको कम्पनीको सञ्चालक समितिको ६७औँ बैठकले उक्त आयोजनाको साधारण शेयर खरिद गर्ने निर्णय गरेको हो। उक्त निर्णयका बारेमा कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम) बाट ग्राहकको निक्षेप सुरक्षित राख्न मोबाइल एपमा लगइन समेत गर्नु नपर्ने गरी सेकेन्डभरमै खाता रोक्का (ब्लक) गर्न सक्ने अत्याधुनिक प्राविधिक प्रणाली सञ्चालनमा ल्याएको छ। वित्तीय तथा डिजिटल साक्षरताको अभावका कारण पछिल्लो...
काठमाडौं : स्टक ब्रोकर एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टलाई शिष्टाचार भेट गरी बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। एसोसिएसनका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अध्यक्ष डा. भट्टलाई का...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको साढे चार लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले कुथेली बुखरी स्मल हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर कम्पनीको चार लाख ८३ हजार ४३१ दशमलव २५ कित्ता बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कुथेली बुखरी स्मल हाइड्रो...
एजेन्सी : सिङ्गापुर प्रहरीले अमेरिकाको निर्यात नियन्त्रणमा रहेका एनभिडियाका अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) चिपको अवैध कारोबारसँग जोडिएको आरोपमा करिब ४२.५ मिलियन अमेरिकी डलर (५५ मिलियन सिङ्गापुर डलर) मूल्यको एक विलासी घर जफत गरेको छ। अधिकारीहरूका अनुसार उक्त घर खरिदका लागि प्रयोग...
काठमाडौं : गुल्मीको कालिगण्डकी गाउँपालिकामा रासायनिक मल वितरणमा कालोबजारी भएको पाइएको छ । जिल्लामा रहेको नव प्रगतिशील कृषि सहकारी संस्थाका सचिव प्रेम नारायण पाण्डेले सरकारको अनुदान रासायनिक मल सहकारी मार्फत नभई निजी पसल मार्फत बढी मूल्यमा बिक्रि गरेको पाइएको छ । कृषि, वन तथा पर्यावरण म...
काठमाडौं : सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा हवाईमार्गबाट आउने पर्यटकमा गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि देखिएको हो । यो संख्या गत वर्षको सोही महिनाको ७६ हजार ४२५ जन...
Washington : Harry Truman left the White House without any income other than his Army pension of $113 (£85) per month. The 33rd US president later wrote that it was wrong to "commercialize on the prestige and dignity of the office of the presidency". George W Bush put his inv...
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज दिउँसो २ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयसँगै सरकारका विभिन्न नीतिगत एजेन्डामाथि छलफल हुने जनाइएको छ।
काठमाडौं : सुनसरीको इटहरीमा निजी क्षेत्रको करिब ९० करोड रुपैयाँ लगानीमा आधुनिक खाद्य तेल प्रशोधन उद्योग स्थापना हुने भएको छ। रोयल एडिबल आयल्स प्रालिले दैनिक १५० मेट्रिक टन उत्पादन क्षमता भएको उद्योग निर्माण गरिरहेको हो। उद्योग सञ्चालनमा आएपछि स्वदेशमै सोयाबिन, सूर्यमुखी र तोरीको कच्चा...
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत ल्याएका बीमा सम्बन्धी व्यवस्थाहरू कार्यान्वयन गर्न नेपाल बीमा प्राधिकरणले नेपाल बीमक संघ, जीवन बीमक संघ, नेपाल र पुनर्बीमा कम्पनीका प्रतिनिधिहरूसँग छलफल गरेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेटमा भएका बीमा सम्बन्धी व्यवस्थाहरू कसरी यथाशीघ...
काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला छ हजार २०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १८० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३...
काठमाडौं : सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरिएको हो । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त...
काठमाडौं : हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा जलवायु उत्थानशीलताका लागि ८.५ मिलियन अमेरिकी डलर अनुदानको वित्तीय प्रस्ताव स्वीकृत गरेको छ । बोर्डले ‘कर्णाली प्रदेशमा जीविकोपार्जनका अवसर तथा स्थानीय क्षमता अभिवृद्धिमार्फत वनमा निर्भर समुदायको जलवायु उत्थानशीलता निर्माण&...
काठमाडौं : काठमाडौंका ८ र पोखराका ६ गरी कुल १४ वटा पेट्रोल पम्पमा नेपाल आयल निगमले लगाएको ताला खुलेको छ। पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै बजारमा देखिएको इन्धन आपूर्ति सम्बन्धी समस्या समाधान भएसँगै ती पम्पहरू पुनः सञ्चालनमा आएका हुन्। मूल्य घटेलगत्तै देशभरका विभिन्न पेट्रोल पम्पहरूले उपभोक्त...
धादिङ : सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ धादिङ मण्डलीले धादिङको नीलकण्ठ-७ स्थित कर्णेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कपडा वितरण गर्दै मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको छ। विद्यार्थीहरूको शैक्षिक यात्रा सहज बनाउने तथा सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले आयोजि...
काठमाडौं : नेपाल र चीनबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ चीनको बेइजिङमा आयोजना हुन लागेको ‘नेपाल–चीन बिजनेस एन्ड इनभेष्टमेन्ट समिट २०२६’ मा सहभागी हुन निर्यात व्यवसायी महासंघ नेपालको बुधबार एक प्रतिनिधिमण्डल चीनतर्फ प्रस्थान गरेको छ। नेपाली...
काठमाडौं : ललितपुर महानगरपालिका-३, झम्सिखेलस्थित अडोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको उजुरीपछि गरिएको आकस्मिक बजार अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामग्री, लेबलविहीन खाद्यवस्तु तथा अन्य खाद्य सुरक्षा मापदण्ड उल्लंघन भएको भेटिएपछि २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। खाद्य प्रविध...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले वर्तमान सरकार गठन भएपछिको पहिलो १०० दिनमा मन्त्रालयबाट सम्पादन भएका प्रमुख कार्यहरूको विस्तृत प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेकी छिन् । मन्त्रालयका अनुसार यो अवधिमा औद्योगिक विकास, आपूर्ति...
काठमाडौं : नेपाल राष्ट्र बैंकले वित्तीय सेवाप्रति ग्राहकको सन्तुष्टिको स्तर मापन गर्ने उद्देश्यले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३’ सञ्चालन गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना जारी गर्दै सर्वेक्षणमार्फत देशभरका वित्तीय ग्राहकले प्राप्त गरिरहेका सेवाको गुणस्तर,...