वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
ग्रीन डेभलपमेन्ट बैंकद्वारा लाभांश घोषणा, बुक क्लोज कहिले ? 
ग्रीन डेभलपमेन्ट बैंकद्वारा लाभांश घोषणा, बुक क्लोज कहिले ? 

काठमाडौं : ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको बिहिबार बसेको सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४ प्रतितश लाभाशं वितरण गर्ने घोषणा गरेको हो ।  बैंकले हाल कायम चुक्ता पूँजीको ३.८ प्रतिशतका दरले हुन आउने एक करोड ९७ लाख २२मेजे हजार रु...

आलुको ‘ब्राण्डिङ’ गर्दै गण्डकी प्रदेशः बीउदेखि बजारीकरणसम्म किसानलाई अनुदान
आलुको ‘ब्राण्डिङ’ गर्दै गण्डकी प्रदेशः बीउदेखि बजारीकरणसम्म किसानलाई अनुदान

गलकोट : चालु आर्थिक वर्षमा बागलुङमा आलुको व्यावसायिक खेती प्रवर्द्धनका लागि बीउदेखि बजारीकरणसम्म किसानलाई अनुदान दिन थालिएको छ । बागलुङका १० वटै पालिका समेट्नेगरी  समूह र सहकारीमार्फत आलुखेतीको व्यावसायीकरण गर्न थालिएको छ । एक सय ५० हेक्टर जग्गामा आलुखेती विस्तार गर्न रैथाने र उन्नतजातक...

चितवन मिल्क उद्योग एक महिनापछि पुनः सञ्चालनमा
चितवन मिल्क उद्योग एक महिनापछि पुनः सञ्चालनमा

चितवन : यहाँस्थित चितवन मिल्क उद्योग एक महिनापछि पुनः सञ्चालनमा आएको छ । प्रशोधन गरिएको धुलो दूध र नौनीले गोदाम भरिएपछि गत माघ २२ गतेदेखि उद्योग बन्द भएको थियो ।  किसानको दूध नबिकेपछि प्रशोधन गरिएका सामग्री सम्बन्धित संस्थाले लैजानेगरी उद्योग सञ्चालनमा ल्याइएको हो । आजबाट उद्योग सरसफाइ...

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख २६ हजार पुग्यो 
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख २६ हजार पुग्यो 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बिहिबार एकैदिन तोलामा १५ सय रुपैयाँले बढेर एक लाख २५ हजार पुगेको सुनको मूल्यले रेकर्ड तोेडेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा ५...

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक २.०२ विन्दुले बढेर २०३२.५८ अंकमा आएको छ । प्रि ओपनमा १६ लाख १८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३० कम्पनीको ३६ सय ५२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा १६ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ । 

चितवन मिल्क एक महिनापछि पुन: सञ्चालनमा
चितवन मिल्क एक महिनापछि पुन: सञ्चालनमा

चितवन : चितवन मिल्क उद्योग एक महिनापछि पुन: सञ्चालनमा आएको छ । प्रशोधन गरिएको धुलो दूध र नौनीले गोदाम भरिएपछि गत माघ २२ गतेदेखि उद्योग बन्द भएको थियो ।  किसानको दूध नबिकेपछि प्रशोधन गरिएका सामग्री सम्बन्धित संस्थाले लैजानेगरी उद्योग सञ्चालनमा ल्याइएको हो । आजबाट उद्योग सरसफाइ गरेर...

ऊर्जा मन्त्रालयले बजेटमा राखेका योजना कति कार्यान्वयन भए ?
ऊर्जा मन्त्रालयले बजेटमा राखेका योजना कति कार्यान्वयन भए ?

काठमाडौं : चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत कार्यान्वयन हुनेगरी तय गरिएका योजना तथा कार्यक्रमको हालसम्मको उपलब्धि औसत देखिएको छ । कार्यान्वयन गर्ने निकायका कतिपय पदाधिकारी नै आफैँले तय गरेका योजनामा बेखबर छन् । कतिपय आयोजनाको आवेदन माग गर्...

पाथिभरा केवलकार निर्माण तत्काल अघि बढाउन जिल्लाका सबै राजनैतिक दलको आग्रह
पाथिभरा केवलकार निर्माण तत्काल अघि बढाउन जिल्लाका सबै राजनैतिक दलको आग्रह

फुङ्लिङ (ताप्लेजुङ) : पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको पाथिभरा (मुकुलुङ) मा केवलकार निर्माणको काम तत्काल अघि बढाउन सबै राजनैतिक दलहरुले आग्रह गरेका छन् ।  जिल्ला प्रशासन कार्यलय, ताप्लेजुङको आह्वानमा जिल्लामा बसेको संसदमा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरुको बैठकले केवलकार निर्माण सम्बन्...

NMB Bank announces GESI Plan
NMB Bank announces GESI Plan

Kathmandu : NMB Bank has announced its Gender Equity and Social Inclusion (GESI) plan, emphasizing its commitment to fostering inclusive and equitable societies. This strategic framework highlights the Bank's dedication to promoting diversity, empowering marginalized communities, and advoca...

एनएमबि बैंकद्वारा लैङ्गिक समता र सामाजिक समावेशीकरण योजनाको घोषणा
एनएमबि बैंकद्वारा लैङ्गिक समता र सामाजिक समावेशीकरण योजनाको घोषणा

काठमाडौं : एनएमबि बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवद्र्घन गर्दै लैङ्गिक समता तथा सामाजिक समावेशीकरण (GESI ) योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त नितिले समाजमा विविधता प्रवद्र्घन, सीमान्तकृत समुदायलाई सशक्तिकरण र समुदायमा लैङ्गिक समानतालाई प्रोेत...

सहायतालाई ‘बार्गेनिङ चिप’ का रूपमा प्रयोग नगर्न इजरायललाई बाइडेनको सुझाब
सहायतालाई ‘बार्गेनिङ चिप’ का रूपमा प्रयोग नगर्न इजरायललाई बाइडेनको सुझाब

गाजा पट्टी : अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा पठाउने सहायतालाई मोलमोलाइको बिषय (बार्गेनिङ चिप) का रूपमा प्रयोग नगर्न र गाजामा तत्काल अस्थायी युद्धविराम गर्न आह्वान गरेका छन् । राष्ट्रपति बाइडेनले अमेरिकी संयुक्त सदनमा आफ्नो वार्षिक ‘स्टेट अफ द यूनियन’ सम्बोधनको प्रयोग गर्दै...

सांग्रिला डेभलपमेन्ट बैंकको ४२ हजार कित्ता शेयर बिक्रीमा
सांग्रिला डेभलपमेन्ट बैंकको ४२ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ४२ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी मधु सुदन शर्मा र प्रेम राज पन्तको नाममा रहेको ४२ हजार ९८२ कित्ता सेयर बिक्रीमा ल्याएको हो । बैंकले विद्यमान शेयरधनीले खरिद गर्न पाउनेगरी उक्त शेयर बिक्रीमा ल्याएको हो । शेय...

सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै महिला
सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै महिला

मनाङ : हिमाली जिल्ला मनाङका महिला सामूहिक खेतीमा आकर्षित भएका छन् । नासो गाउँपालिका–१ तालगाउँका महिला सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै गएका हुन् । जिल्लामा आलुलाई प्रमुख खेतीका रूपमा मानिने भएकाले व्यावसायिक आलु उत्पादनबाट यहाँका महिला आत्मनिर्भर बन्दै गएका स्थानीय तिरकाशी घलेले बताए ।...

महाशिवरात्रिलाई गुठी संस्थानको ४० लाख विनियोजन
महाशिवरात्रिलाई गुठी संस्थानको ४० लाख विनियोजन

काठमाडौं : गुठी संस्थानले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि रु ४० लाख खर्च हुने जनाएको छ । महाशिवरात्रि पर्वको तयारीबारे संस्थानको त्रिपुरेश्वरस्थित प्रधान कार्यालयमा  बिहिबार आयोजित पत्रकार सम्मेलनमा संस्थानका अध्यक्ष डा शिवराज पण्डितले गुठीको करिब रु १५ करोड बजेटमध्ये महाशिवरात्रिमा प्...

सहकारीको ऋण तिर्न सरकारको उर्दी, समयमै ऋण नर्तिदा बचत फिर्तामा समेत समस्या
सहकारीको ऋण तिर्न सरकारको उर्दी, समयमै ऋण नर्तिदा बचत फिर्तामा समेत समस्या

काठमाडौं : बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सहकारीबाट लिएको ऋण समयमै चुक्ता गर्न उर्दी जारी गरेको छ ।  मन्त्रालयले सूचना जारी गर्दै जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो सोहि बमोजिम ऋणको सावा र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान गरी सहकारीमा देखिएको स...

धान फल्ने खेत मासेर व्यावसायिक केराखेती
धान फल्ने खेत मासेर व्यावसायिक केराखेती

फिक्कल : व्यावसायिक केराखेती गर्दै आएका इलामको माई नगरपालिका–९ चिसापानीका किसान टुपेन्द्र येक्तेनले एक हजार बोट केरा रोपेका छन् । उनको पाँच सय बोटले आम्दानीसमेत दिन थालेको सुनाए । “मैले धान फल्ने खेत मासेर करिब एक हजार बोट केरा रोपेको छु, आधा बोटबाट आम्दानी दिन थालिसकेको छ”...

निजी क्षेत्रको मनोबल गिर्न दिन्न, ढुक्क भएर लगानी गर्नुस्: अर्थमन्त्री
निजी क्षेत्रको मनोबल गिर्न दिन्न, ढुक्क भएर लगानी गर्नुस्: अर्थमन्त्री

काठमाडौं : नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रको मनोबल गिर्न नदिने प्रतिबद्धता जनाएका छन् । बधाई तथा कार्यकाल सफलताको कामना गर्न आएको नेपाल उद्योग बाणिज्य संघको प्रतिनिधिमण्डलसँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा कुरा गर्दै उनले उच्च मनोबलका साथ ढुक्क भएर लगानी गर्न उद्...

सुनचाँदीको मूल्य स्थिर 
सुनचाँदीको मूल्य स्थिर 

काठमाडौं : नेपाली बजारमा शुक्रबार स्थिर रहेको छ । बिहिबार प्रतितोला १५ सयले बढेर नयाँ रेकर्ड कायम गरेको सुनचाँदीको मूल्य आज स्थिर रहेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २४ हजार ४०० रुपैयाँमा...

आधुनिक विकास र सुविधाको खोजिमा रित्तिदै ‘कुइनेखानी’ गाउँ
आधुनिक विकास र सुविधाको खोजिमा रित्तिदै ‘कुइनेखानी’ गाउँ

म्याग्दी : गुजमुञ्ज घरहरु लहरै मिलेर बसेको गाउँ । जहाँ आजसम्म नयाँ आधुनिक भौतिक पूर्वाधार बनेका छैनन् । परम्परागत तरिकाले ढुङ्गाले छाएका घर रहेको कुइनेखानी आफैँमा सुन्दर गाउँको रुपमा परिचित छ । भौगोलिक रुपमा दुर्गम र सेवा सुविधाको अभाबले हिमाली गाउँको रुपमा चिनिने म्याग्दीको रघुगङ्गा गाउँपालिका...

आज महाशिवरात्रि पर्वः पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
आज महाशिवरात्रि पर्वः पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

काठमाडौं : आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । यसैक्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ । बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा कर...

अझै पुनः निर्माण भएन इँवाखोला जलविद्युत् आयोजनाको संरचना
अझै पुनः निर्माण भएन इँवाखोला जलविद्युत् आयोजनाको संरचना

फुङ्लिङ : गत असारमा परेको भीषण वर्षापछि आएको बाढीपहिरोले क्षति पु¥याएको इँवाखोला जलविद्युत् आयोजनाको हालसम्म पुनः निर्माण  सम्पन्न भएको छैन ।  ताप्लेजुङ र पाँचथरको सिमानाबाट बग्ने इन्द्रावती खोला क्षेत्रमा सो आयोजना  निर्माण गरिएको थियो । सो आयोजनाको क्षमता ९.९ मेगावाट रहे...

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड, ९ लाख ३ हजारको हात खाली
सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड, ९ लाख ३ हजारको हात खाली

काठमाडौं : सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ आज (शुक्रबार) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा गोलाप्रथाबाट बाँडफाँड भएको हो । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १० लाख १२ हजार ३८४ जनाले आवेदन दिएका थिए । कम्पनीको आईपीओमा ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका ला...

ऋण तिर्दिन भन्नेलाई सरकारले नियन्त्रणमा लिन्छ: अर्थमन्त्री
ऋण तिर्दिन भन्नेलाई सरकारले नियन्त्रणमा लिन्छ: अर्थमन्त्री

काठमाडौं : नवनियुक्त अर्थमन्त्री वर्षमान पुन (अनन्त)ले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् । बैंकर्ससँग कुरा गर्दै मन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरक...

सत्ता गठबन्धन परिवर्तन नेपालको आन्तरिक मामिला हो, हामीलाई केही फरक पर्दैनः भारत 
सत्ता गठबन्धन परिवर्तन नेपालको आन्तरिक मामिला हो, हामीलाई केही फरक पर्दैनः भारत 

काठमाडौं : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हालै भएको सत्ता समीकरणको परिवर्तन नेपालको आन्तरिक मामिला भएको बताएका छन् । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तसँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत श्रीवास्तवले सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परि...