वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
अर्थमन्त्री भेटेर बेलायती अधिकारीले भने- नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउन सकिन्छ
अर्थमन्त्री भेटेर बेलायती अधिकारीले भने- नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउन सकिन्छ

काठमाडौं : बेलायतले नेपाललाई आकर्षक लगानी गन्तव्यका रुपमा विकास गर्न सकिने विश्वास व्यक्त गरेको छ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तसँग आइतबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा बेलायतको विदेश तथा कमन वेल्थ विकास कार्यालयका निर्देशक बेन मिलर त्यसका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए...

ग्लोबल आइएमई बैंकको क्यालेन्डरमा प्राचिन कलाकृति
ग्लोबल आइएमई बैंकको क्यालेन्डरमा प्राचिन कलाकृति

काठमाडौं : ग्लोबल आइएमई बैंकले २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचिन कलाकृतिहरु समावेश गरी तयार गरिएको नयाँ वर्ष २०८१ को क्यालेन्डर सार्वजनिक गरेको हो । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ब...

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन: बदलिएको परिस्थितिअनुसार कार्यसम्पादन गर्नु
कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन: बदलिएको परिस्थितिअनुसार कार्यसम्पादन गर्नु

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितिअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक...

नेप्सेमा थपियो नेपाल एसबीआई बैंकसहित तीन कम्पनीको एक करोड कित्ता बढी बोनस 
नेप्सेमा थपियो नेपाल एसबीआई बैंकसहित तीन कम्पनीको एक करोड कित्ता बढी बोनस 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा तीन कम्पनीको एक करोड कित्ता बढी बोनस शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा नेपा  एसबीआई बैंक, मुक्तिनाथ विकास बैंक र आरएसडीसी लघुवित्त वित्तीय संस्थाको एक करोड ८ लाख ३ हजार ४४२ दशलमव १७४८ कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।  नेप्सेका अनुसार...

अप्पर तामाकोशीको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत 
अप्पर तामाकोशीको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : अप्पर तामाकोशी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर सूचकिृत भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीको १०० प्रतिशत हकप्रद शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार हाइड्रोपावरको १० करोड ५९ लाख कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोब...

सन् २०२३ मा साउदी कम्पनी अरामकोको नाफामा २४.७ प्रतिशतले गिरावट
सन् २०२३ मा साउदी कम्पनी अरामकोको नाफामा २४.७ प्रतिशतले गिरावट

रियाद : साउदी अरबको बहुराष्ट्रिय कम्पनी अराम्कोको नाफामा  सन् २०२३ मा अघिल्लो वर्षको तुलनामा २४।७ प्रतिशतले गिरावट आएको कम्पनीले जनाएको छ ।  पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास उत्पादन तथा बिक्री गर्ने अराम्कोले साउदी स्टक मार्केटलाई दिएको जानकारीअनुसार सन् २०२३ मा कूल आम्दानी१२१।२...

सम्झौता कार्यान्वयन नभएपछि फेरी आन्दोलनको तयारीमा आशा लघुवित्तका कर्मचारी
सम्झौता कार्यान्वयन नभएपछि फेरी आन्दोलनको तयारीमा आशा लघुवित्तका कर्मचारी

काठमाडौं : सम्झौता कार्यान्वयन नभएपछि आशा लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु व्यवस्थापकहरूप्रति फेरी आक्रोशित भएका छन् । साविकको राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ती गरेपश्चात बनेको आशा लघुवित्तको व्यवस्थापन प्रति असन्तुष्टि जनाउँदै आएका कर्मचारीले यसअघि गरेको सम्झौता कार्यान्वयन नभएपछि आक्रोशित ब...

आइएमई पेबाट टिकट काटेर बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता हेर्न सकिने 
आइएमई पेबाट टिकट काटेर बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता हेर्न सकिने 

काठमाडौं : धरानमा भइरहेको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट सजिलै टिकट काटेर हेर्न मिल्ने भएको छ ।  फागुन २६ शनिवार देखि सुरु हुने बुढासुब्बा गोल्ड कप फुटबल २४ औँ संस्करण हेर्न सहज बनाउने उद्देश्यले आइएमई पेबाट सजिलै टिकट काटेर हेर्ने...

बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल, अनावश्यक खर्च कटौतीमा ध्यान दिन आग्रह 
बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल, अनावश्यक खर्च कटौतीमा ध्यान दिन आग्रह 

काठमाडौं : राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको छ । बैठकमा सांसदहरुले बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्दा मुलुकको विद्यमान अवस्थाको विश्लेषण, राष्ट्रिय आवश्यकता तथा आकांक्षाको पहिचान, वार्षिक नीति तथा कार्यक्रम र...

तथ्यांकमा सुधारिएको देशको आर्थिक अवस्था !  
तथ्यांकमा सुधारिएको देशको आर्थिक अवस्था !  

काठमाडौं : केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभ...

धितोपत्र बजार पुँजीकरणमा सुधार, सात महिनामा ३३ खर्ब नाघ्यो 
धितोपत्र बजार पुँजीकरणमा सुधार, सात महिनामा ३३ खर्ब नाघ्यो 

काठमाडौं : चालु आर्थिक वर्षको सात महिनामा बजार पुँजीकरण ३३ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकमा यस्तो देखिएको हो ।  राष्ट्र बैंकका अनुसार माघ मसान्तमा धितोपत्र बजार पुँजीकरण ३३ खर्ब २ अर्ब ८४ करोड कायम भएको छ । गत आवको...

सहकारी र सहकार्यबाट सबल बन्दै महिला
सहकारी र सहकार्यबाट सबल बन्दै महिला

गलेश्वर : म्याग्दीका ग्रामीण भेगका महिला सहकारी र सहकार्यको माध्यमबाट सबल तथा सक्षम बन्दै गएका छन् । सहकारी संस्थामा आवद्ध भएपछि महिलाले बचत गर्ने बानीको विकास मात्र गरेका छैनन् उनीहरुको व्यक्तित्व विकास र क्षमता अभिवृद्धि हुँदैगएको छ । म्याग्दीको सदरमुकाम बेनीस्थित दोभान कृषि सहकारी संस्थाम...

निजी क्षेत्रमा प्रवाहित बैंकहरुको कर्जा ४.७ प्रतिशतले बढ्यो, करिब दुई खर्ब लगानी
निजी क्षेत्रमा प्रवाहित बैंकहरुको कर्जा ४.७ प्रतिशतले बढ्यो, करिब दुई खर्ब लगानी

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको सात महिना अर्थात माघ मसान्तसम्म निजी क्षेत्रमा करिब दुई खर्ब कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्...

महंगी निरन्तर घट्दै, काठमाडौंमा ४.९६ प्रतिशत 
महंगी निरन्तर घट्दै, काठमाडौंमा ४.९६ प्रतिशत 

काठमाडौं : मूल्य वृद्धि निरन्तर घट्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । चालु आर्थिक वर्षको सात महिना अर्थात माघ मसान्तसम्म महंगी ५.०१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८८ प्रतिशत...

चालु खाता एक खर्ब ६१ अर्बले बचतमा ! 
चालु खाता एक खर्ब ६१ अर्बले बचतमा ! 

काठमाडौं : चालु आर्थिक वर्षको सात महिना अर्थात माघ मसान्तसम्म चालु खाता साढे एक खर्ब बढीले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । राष्ट्र बैंकका अनुसार यस अवधिमा चालु खाता १ खर्ब ६१ अर्ब ६९ करोडले बचतमा रहेको छ । अघिल्लो व...

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, १८ खर्ब ४४ अर्ब पुग्यो 
विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, १८ खर्ब ४४ अर्ब पुग्यो 

काठमाडौं : विदेशी मुद्रा सञ्चिति ह्वात्तै बढेको छ । चालु आर्थिक वर्षको सात महिना अर्थात माघ मसान्तसम्म यस्तो सञ्तिति १८ खर्ब नाघेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तमा १५ खर्ब ३९...

सात महिनामा भित्रियो आठ खर्ब ३९ अर्ब रेमिट्यान्स
सात महिनामा भित्रियो आठ खर्ब ३९ अर्ब रेमिट्यान्स

काठमाडौं : चालु आर्थिक वर्षको सात महिना अर्थात माघ मसान्तसम्म ८ अर्ब बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  राष्ट्र बैंकका अनुसार यस अवधिमा २१.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ३९ अर्ब पुगेको छ । अघिल्ल...

दोहोरो अंकले बढ्यो शेयर बजार, बढ्न सकेन कारोबार 
दोहोरो अंकले बढ्यो शेयर बजार, बढ्न सकेन कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २२.१० अंकले बढेर २०५२.६५ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से १३.५१ अंकले बढेर २०३०.५५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १९४ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४६ कम्पन...

विदेशी लगानीकर्ताका लागि नेपाल भर्जिन ल्याण्ड होः अर्थमन्त्री पुन
विदेशी लगानीकर्ताका लागि नेपाल भर्जिन ल्याण्ड होः अर्थमन्त्री पुन

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी ०८१ वैशाखमा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई अपिल गरेका छन् । बधाई तथा कार्यकाल सफलताको शुभकामना दिन आइतबार मन्त्रालय आएका नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनसँगको भेटमा उनले बढीभन्दा बढी लगानीकर्ता आउने व...

लुकाइछिपाइ ल्याएको ११ लाखसहित चारजना प्रहरी नियन्त्रणमा
लुकाइछिपाइ ल्याएको ११ लाखसहित चारजना प्रहरी नियन्त्रणमा

मनहरि : प्रहरीले लुकाइछिपाइ ल्याएको रु १ लाख ५० हजारसहित चारजनालाई नियन्त्रणमा लिइएको छ । हेटौँडा-१५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको बि आर ०१ एआर २९९१ नम्बरको भारतीय कारको सिटमुनी अवैध रकमसहित उनीहरुलाई नियन्त्रणमा लिइएको...

पचपन्न रुपैयाँबाट व्यवसाय शुरु गरेका कृष्ण बने कृषिबाटै करोडपति !
पचपन्न रुपैयाँबाट व्यवसाय शुरु गरेका कृष्ण बने कृषिबाटै करोडपति !

सुनसरी : कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या ठूलो छ। देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरू उत्तिकै छन्। धरानको वसन्तटारका कृष्ण राईले भने कृषि पेसामै ठूलो सम्भावना रहेको देखे। कृषिबाटै नाम र द...

दुई सय २० केभीको वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइनको निर्माण सकियो
दुई सय २० केभीको वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइनको निर्माण सकियो

काठमाडौं : तमोर र त्यसका सहायक नदीमा निर्माणाधीन आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको कोशी करिडोर २२० किलोभोल्ट (केभी)  प्रसारण लाइन आयोजना सम्पन्न भएको छ । सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्...

फर्मा एक्स्पोले चितवनको बजारमा भित्रियो ११ करोड बढी
फर्मा एक्स्पोले चितवनको बजारमा भित्रियो ११ करोड बढी

चितवन : नेपाल औषधि व्यवसायी सङ्घले यहाँ आयोजना गरेको ‘नवौँ फर्मा एक्स्पो २०२४’ ले यहाँको बजार चलायमान बनाएको छ । स्वदेशी तथा विदेशी प्रदर्शक र अवलोकनकर्ताले यहाँको पर्यटनसँगै आर्थिक चलायमान बनाएको हो । सङ्घका अध्यक्ष महेश प्रधानले एक्स्पोका लागि भरतपुरमा तीन हजार हाराहारी आयोजक र...

‘पकेट’ क्षेत्रमै सुन्तलाको बोट मर्न थालेपछि किसान चिन्तित
‘पकेट’ क्षेत्रमै सुन्तलाको बोट मर्न थालेपछि किसान चिन्तित

फिक्कल : गत वर्षसम्म रु दुई लाख ५० हजार आम्दानी दिएको इलामका रोङ गाउँपालिका–६ सलकपुरका किसान यामप्रसाद अधिकारीको सुन्तला बगैँचाले यस वर्ष रु एक लाखमात्र आम्दानी दियो ।  सुन्तलाको मूल्य घटेर नभइ  अज्ञात रोगले बोट मरेपछि आम्दानी पनि घटेको हो ।  यस वर्ष बोट मरेका कारण सुन्त...