वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बुक विल्डिङमार्फत सर्वसाधारणमा आईपीओ जारी गर्न सर्वोत्तमले पायो अनुमति 
बुक विल्डिङमार्फत सर्वसाधारणमा आईपीओ जारी गर्न सर्वोत्तमले पायो अनुमति 

काठमाडौं : नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ विधिमार्फत सर्वसाधारणमा आईपीओ जारी गर्न सर्वोत्तम सिमेन्टलाई अनुमति दिएको छ । स्थानीय बासिन्दा र सर्वसाधारणलाई बुक विल्डिङ विधि मार्फत आइपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको हो ।  कम्पनीले प्रतिकित्ता ३६० दशमलव ९० रुपैयाँको दरले आइपीओ बिक्...

सञ्चारमाध्यमले गर्ने आलोचना र खबरदारी सकारात्मकः सञ्चारमन्त्री शर्मा
सञ्चारमाध्यमले गर्ने आलोचना र खबरदारी सकारात्मकः सञ्चारमन्त्री शर्मा

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमले गर्ने स्वस्थ आलोचना र खबरदारी सकारात्मक रहेको बताएकी छिन् । साउथ एसिया नेटवर्क टिभीले आज यहाँ आयोजना गरेको दोस्रो चाइना–नेपाल मिडिया सम्मेलनको उद्घाट्न गर्दै उनले सञ्चारमाध्यमले गर्ने खबरदारीले सरकारलगायत राजनीतिक शक्त...

माग पुरा नभएकाे भन्दै स्थानीयद्वारा सुपरमाई हाइड्रोको उत्पादन बन्द
माग पुरा नभएकाे भन्दै स्थानीयद्वारा सुपरमाई हाइड्रोको उत्पादन बन्द

मङ्गलबारे : इलाममा सञ्चालित सुपरमाई हाइड्रोपावरको उत्पादन स्थानीयद्वारा बन्द गरिएको छ । हाइड्रोले छोड्नुपर्ने जति पानी खोलामा नछोडेको र  स्थानीयको माग सम्बोधन नगरेको भन्दै स्थानीयवासीले सोमबार रातिदेखि उत्पादन बन्द गराएका हुन् । इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबीचको माईखोलामा हाइड्...

कुँदिएको मनले नै उखु बुझाउँदै किसान
कुँदिएको मनले नै उखु बुझाउँदै किसान

महोत्तरी : उखुको मूल्यमा मन कुँडाइरहेका जिल्लाका किसानले चिनी उद्योगलाई उखु दिन बाध्य भएका छन् । गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिज (एभरेष्ट चिनी उद्योग) ले यसपालिको उखु क्रसिङ सुरु गरेपछि मूल्यमा चित्त नबुझे पनि किसानले उखु बुझाउन थालेका हुन् । गत शुक्रबार (६ पुस)...

स्वदेशमै फलाम उत्खनन् गर्दै सरकार
स्वदेशमै फलाम उत्खनन् गर्दै सरकार

काठमाडौं : सरकारले छिमेकी मुलुकबाट आयत हुँदै आएकोे फलामलाई रोक्नका लागि नेपालमै फलाम उत्खनन्को कार्य अगाडि बढाएको छ । खानी तथा भूगर्भ विभागले गरेको अध्ययनका क्रममा गण्डकी प्रदेशको नवलपरासी (पूर्व) मा पर्ने हुप्सेकोट गाउँपालिका–५ को पश्चिम नाम्जाकोटदेखि पूर्वी धौवादी क्षेत्रमा फलाम रहेको तथ्य फ...

बजेट दुरुपयोगको बेथिति अन्त्य गर्दैछौंः अर्थमन्त्री 
बजेट दुरुपयोगको बेथिति अन्त्य गर्दैछौंः अर्थमन्त्री 

चितवन : अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुने बताएका छन् । १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उनले भने, ‘३ करोडभन्दा कमको आयोजना केन्द्रले अगाडि बढाउँदैन, १ करोडभन्दा कमको आयोजना प्रदेशले हाल्दैन, १ करोडभन्दा तलको आयोजना स्थानीय सरकारले गर्ने...

विदेशबाट फर्केर तरकारी खेती गर्दै मनिराज
विदेशबाट फर्केर तरकारी खेती गर्दै मनिराज

भोजपुर : विदेशको अनुभव र भोगाइले आफ्नै ठाउँमा कृषिमा लाग्नेको सङ्ख्या भोजपुरमा बढ्न थालेको छ । विदेशबाट फर्केर स्वदेशमा कृषि व्यवसायमार्फत धेरैले मनग्य आम्दानी गर्दै आएका छन् । भोजपुरको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका मनिराज राई विदेशबाट फर्केर व्यावसायिक तरकारी खेतीमा लागेका छन् ।...

शेयर बजारमा लगानी गर्दा १७ कुरामा ध्यान दिनुहोस्ः सेबोन 
शेयर बजारमा लगानी गर्दा १७ कुरामा ध्यान दिनुहोस्ः सेबोन 

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोनले) शेयर बजारमा लगानी गर्दा धयान दिनुपर्ने कुुरा उल्लेख गरेको छ । नवप्रवेशी लगानीकर्ताहरुलाई मध्यनजर गर्दै बोर्डर्ले धितोपत्र (शेयर, ऋणपत्र, सामूहिक लगानी योजनाको ईकाई आदि) मा लगानी गर्नुअघि निम्न कुराहरुमा विशेष ध्यान दिन आग्रह गरेको हो ।  धितोपत्र...

नागरिक लगानी कोषको नागरिक पेन्सन योजना, न्युनतम ५०० बुझाउन सकिने  
नागरिक लगानी कोषको नागरिक पेन्सन योजना, न्युनतम ५०० बुझाउन सकिने  

काठमाडौं : नागरिक लगानी कोषको नागरिक पेन्सन योजना ल्याएको छ । उक्त योजना अन्तर्गत आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था, एवं प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्नेछन् ।...

बगर सम्याएर खेलमैदान
बगर सम्याएर खेलमैदान

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा बगर सम्याएर खेलमैदान निर्माण गरिएको छ । गत कात्तिकमा दसैँको अवसरमा आयोजित मेलाबाट बचत भएको रकमले कालीगण्डकी नदी किनारको बगर सम्याएर खेलमैदान बनाइएको हो । कालीगण्डकी युवा क्लब पोखरेबगरका अध्यक्ष रामकृष्ण खड्काले रू आठ लाख पचास हजार...

विभिन्न ११२ कम्पनीको लाभांश घोषणा, कुनले कति दिए ? 
विभिन्न ११२ कम्पनीको लाभांश घोषणा, कुनले कति दिए ? 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत ११२ कम्पनीले लाभांश घोषणा गरेका छन् । विभिन्न कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेका हुन् । हालसम्म लाभांश घोषणा गर्नेमा वाणिज्य बैंक १२, विकास बैंक ७, तीन फाइनान्स कम्पनी, होटल एण्ड टुरिजम कम्पनी तीन, हाइ...

‘अहिलेको सरकार गठन भएपछि भ्रष्टाचारका नयाँनयाँ काण्ड भएका छैनन्’
‘अहिलेको सरकार गठन भएपछि भ्रष्टाचारका नयाँनयाँ काण्ड भएका छैनन्’

गत वर्ष भएको प्रतिनिधिसभाको निर्वाचनपश्चात् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वर्तमान सरकार गठन भएको एक वर्ष पूरा भएको छ । यस अवधिका खासगरी नेपालले छिमेकीसँगको सम्बन्ध, कूटनीतिक र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सन्तुलन र परिपक्व व्यवहार प्रदर्शन गरेको देखिएको छ । अझ य...

भूकम्पपीडितका ११ हजार घर निर्माण
भूकम्पपीडितका ११ हजार घर निर्माण

काठमाडौं : जाजरकोट भूकम्पका ६७ हजार बढी लाभग्राहीमध्ये आजसम्म ११ हजार तीन सय ३६ घर (अस्याथी आवास) निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण अनुसार  अन्य १० हजार एक सय १८ घर निर्माणाधीन छन् ।  अहिले धमाधन अस्थायी आवासका लागि अनुद...

‘प्रचण्ड’ सरकारको एक वर्षः सुनकोशी मरिण डाइभर्सनमा उल्लेख्य सफलता
‘प्रचण्ड’ सरकारको एक वर्षः सुनकोशी मरिण डाइभर्सनमा उल्लेख्य सफलता

काठमाडौं : प्रविधिले साथ दियो र काम गराउने मानिस राज्यप्रति इमान्दार भयो भने जुनसुकै आयोजनाले पनि अपेक्षित सफलता पाउन सक्छ । त्यसको खास उदाहरण बनेको छ सुनकोशी मरिण डाइभर्सन आयोजना ।  मुलुकका अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुबै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरै...

प्राधिकरणले एकैपटक ल्यायो तीन बाली बीमा योजना, पंक्षी बीमालेख पनि संसोधन
प्राधिकरणले एकैपटक ल्यायो तीन बाली बीमा योजना, पंक्षी बीमालेख पनि संसोधन

काठमाडौं : नेपाल बीमा प्राधिकरणले कृषि बीमा अन्तरगत एकैपटक तीन वटा बीमा पोलिसीको जारी गरेको छ । प्राधिकरणले आगामी पुस १६ गते लागू हुने गरि दलहन (दाल) बाली, आँप खेती र ओखर खेतीको बीमा गर्न मिल्ने गरि बीमालेख जरी गरेको हो ।  बीमालेख जारी भएसँगै अब बीमा कम्पनीहरुले आगामी पुस १६ गते देखि दाल...

दुई सय ६४ स्थानमा बस बिसौनी निर्माण गर्न मेयर बालेनले छुट्याए १३ करोड बजेट 
दुई सय ६४ स्थानमा बस बिसौनी निर्माण गर्न मेयर बालेनले छुट्याए १३ करोड बजेट 

काठमाडौं : काठमाडौँ महानगरपालिकाले सडक सुरक्षा कायम राख्नका लागि दुई सय ६४ स्थानमा बस बिसौनी निर्माण गर्ने भएको छ । यसका लागि कामपाले चालु आर्थिक वर्षमा १३ करोड बजेट विनियोजन गरेको छ । कामपाले यस वर्ष प्रत्येक चोकबाट पाँच सय मिटर अगाडि वा कम्तीमा दुई सय मिटर पछाडि यस्तो किसिमको बस बिसौनी निर...

नेवार समुदाय आज यःमरी पुन्हि मनाउँदै
नेवार समुदाय आज यःमरी पुन्हि मनाउँदै

भक्तपुर : मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी ध...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?  
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?  

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ र तेजावी स...

शेयरबजार र घरजग्गाको कारोबार बढेको छ, अर्थतन्त्रमा सुधार हुँदैछः अर्थमन्त्री 
शेयरबजार र घरजग्गाको कारोबार बढेको छ, अर्थतन्त्रमा सुधार हुँदैछः अर्थमन्त्री 

चितवन : अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् छ । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताएका हुन् । अर्थमन्त्रीले भने, “नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब ल...

सहकारी पीडितहरुले चैत मसान्तभित्र बचत फिर्ता पाउने !
सहकारी पीडितहरुले चैत मसान्तभित्र बचत फिर्ता पाउने !

काठमाडौं : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोग गठन भई स्थानीय तहसँगको समन्वयमा ७७ वटै जिल्लामा काम जारी छ । जिल्लास्थित राष्ट्रिय भूमि आयोग कार्यालयले जग्गा पहिचान, लगत सङ्कलन, नापनक्सा र प्रमाणपत्र वितरणसम्मका कामलाई निरन्तरता दिएको...

आज अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री
आज अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।  सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट अपराह्न ५ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन...

हिमालयन रिइन्स्योरेन्सको प्रि–अलोटमेन्ट सम्पन्न, यसैसाता आईपीओ बाडफाँट हुने 
हिमालयन रिइन्स्योरेन्सको प्रि–अलोटमेन्ट सम्पन्न, यसैसाता आईपीओ बाडफाँट हुने 

काठमाडौं : हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओको प्रि अलोटमेन्ट सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार यसै साताभित्र आईपीओ बाँडफाँट गर्ने गरी प्रारम्भिक तयारी गरिएको हो । क्यापिटलका अनुसार कम्पनीको आईपीओमा आवेदन दिएका सबै आवेदकले पाउने जनाईएको छ । रिइन्स्योरेन्सको आईपीओम...

शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न बाराही हाइड्रोपावर डाक्यो साधारणसभा 
शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न बाराही हाइड्रोपावर डाक्यो साधारणसभा 

काठमाडौं : बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न पुस २९ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ ।  उक्त सभा ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेज रेस्टु...

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन हुँदै
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन हुँदै

गण्डकी : पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने विषय लामो समयदेखि बहसमा छ । गण्डकी प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई पर्यटकीय राजधानी घोषणाका लागि गत महिना अध्ययन समिति गठन गरेपछि यो विषय थप चर्चामा आएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटकपटक पोखरालाई पर्यटकीय राजधानी...