काठमाडौं : काठमाडौंको चावहिलमा रहेको सेन्ट लरेन्स कलेजले ‘मस्ट कन्सिस्टेन्ट एकेडेमिक अवार्ड, २०८०’ प्राप्त गरेकाे छ । केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच गुणस्तरीय शिक्षा प्रदान गर्नेमा अग्रणी स्थानमा रहेको सेन्ट लरेन्स कलेजलाई मस्ट कन्सिस्टेन्ट एक...
काठमाडौं : वाणिज्य बैंकहरुको ब्याजदर निर्धारण प्रक्रिया स्वयंले नै तोक्ने भएपछि बैंकहरुले साउन १ गतेदेखि लागू हुनेगरी ब्याजदर तोकेका छन् । बैंकहरुले सार्वजनिक गरेअनुसार ४ बैंकले निक्षेपमा दिने अधिकतम ब्याजदरको सीमा बढाएका छन् । केही बैंकले दिने ब्याजदर स्थिर छ भने केही बैंकले घटाएका छन् । यस...
काठमाडौं : बैंकहरुले ब्याजदर घटाएपछि साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । बजार १२.१६ अंकले बढेर परिसूचक २०९६.८६ बिन्दुमा रोकिएको हो । गत बिहीबार बजार ४.७३ अंकले घटेर परिसूचक २०७२.२४ को विन्दुमा झरेको थियाे । २८६ कम्पनीको ७१ लाख ८४ हजार २५४ कित्ता सेयर किनबे...
काठमाडौं : नेपाल राष्ट्र बैंकले १७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिने र ९१ दिने ट्रेजरी बिल साउन २ गते जारी गर्ने भएको हो । बैंकले २८ दिनका लागि १० अर्ब रुपैयाँ र ९१ दिनका लागि ७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः...
काठमाडौं : नागरिक लगानी कोषले सहभागीहरुलाई नियमित ब्याजमा अत्तिरिक्त १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिश अनुसार उक्त निर्णय गरेको हो । आर्थिक वर्ष २०७८÷७९ को अन्तसम्ममा कोष मौज्दात रकम रहेका सहभागीहरुलाई उक्त आर्थिक वर्षको चैत...
काठमाडौं : ग्लोबल आइएमई बैंकले भोली देखि (साउन १ गते) लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले एक वर्षभन्दा कम मुद्दती निक्षेपमा ब्याजदर मात्र घटाएको छ । बैंकले एक वर्षभन्दा माथिको मुद्दती निक्षेप र रेमिट्यान्स मुद्दती निक्षेपमा पुरानै ब्याजदरलाई निरन्तरता दिएको छ । नयाँ ब्याजदर...
काठमाडौं : चौधरी ग्रुप अन्तर्गतको सहायक कम्पनी इ.ओ.एल प्रा.लिले चर्चित अभिनेत्री, सिभिल इञ्जिनियर तथा मोडल सुरक्षा पन्तलाई सि.जी. इलेक्ट्रिकको ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ । सुरक्षा पन्त र कम्पनी बीचको सहकार्यले प्रतिभा र उत्कृष्टताको प्रतीकलाई एक ठाउँमा ल्याउने, ब्रान्डको उपस्थितिलाई...
बुटवल : लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकारमा एक महिनामा करिब ३० हजार पर्यटकले यात्रा गरेका छन् । आईएमई ग्रुपको मुख्य लगानी र स्थानीयको समेत लगानी रहेको लुम्बिनी केबलकार जेठ १५ गतेदेखि व्यवसायिक सञ्चालनमा आएको थियो भने जेठ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक उद्घाटन गरेका थिए ।&nbs...
काठमाडौं : सात नयाँ ब्रोकर कम्पनीले आजबाट कारोबार सुरु (सेयर ट्रेडिङ) गरेका छन् । १६ वर्षपछि लाइसेन्स पाएका सात कम्पनीले सम्पूर्ण प्रक्रिया पुरा गरी आजबाट सेयर खरिदबिक्री सुरु गरेका हुन् । भोला गणेश ६१, क्यापिटल म्याक्स ६२, हिमालयन ब्रोकेज ६३, सन् सेक्युरिटिज ६४, सेयरप्रो ६५, मियो सेक्य...
काठमाडौं : सेयर बजार बिहीबार दोहोरो अंकले ओरालो लागेको छ। आज बजार १२.६२ अंकले घटेर परिसूचक २०८४.९५ को बिन्दुमा झरेको हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.९० अंकले घटेर ३९१.२५ को विन्दुमा ओर्लेको छ। आज नेप्सेमा कारोबार भएका २९६ कम्पनीको ९३ लाख ८२ हजार कित्ता सेयर किनबेच ह...
काठमाडौं : बैकिङ ब्याजदरमा लामो समयदेखि हुँदै आएको कार्टेलिङको अन्त्य भएको छ । अब बैंकहरुले संस्थागतरूपमा आफैं ब्याजदर निर्धारण गर्न पाउने भएका छन् । वाणिज्य बैंकहरुको साझा संस्था नेपाल बैंकर्स एसाेसिएसन(एनबीए)को बिहीबार बसेको बैठकले अब बैंकहरुले स्वतन्त्र रुपले ब्याज निर्धारण गर्न सक्...
काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले साउन महिनामा निक्षेप र कर्जाको ब्याजदर घटाउने भएको छ । पछिल्लो समय बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएपछि ब्याजदर घटाउन लागेका हुन् । हाल बैंक तथा वित्तीय संस्थामा अधिक तरलता छ । तरलता थुप्रिए पनि कर्जा लगानी भने हुन सकिराखेको छैन । साउन महिनामा निक्...
काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले पहिलो चरणको साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा साउन ४ गते (बिहीबार)देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता अंकित मूल्य ५० रूपैयाँ तोकिएको छ । कम्पनीको आईपीओ न...
बुटवल : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार सर्किट पर्यटन क्षेत्रमा नयाँ आयाम हुने बताएका छन् । लुम्बिनी केबलकार लिमिटडले पाल्पाको बसन्तपुरमा गरेको भारतीय पत्रकारसँगको सात्क्षातकारमा ढकालले नेपालमा एकपछि अर्को केबलकारहरु सञ्चालनमा आएकाले अब बुद्धिष्ट सर्कि...
विराटनगर : सदस्यकाे बचत रकम अपचलन गरेको अभियोगमा एक सहकारीका अध्यक्ष, व्यवस्थपक र लेखा सहायक पूर्पक्षका लागि कारागार चलान भएका छन्। मोरङको पथरी शनिश्चरे नगरपालिका-६, स्थितमा रहेको सुनदह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लालबहादुर भण्डारी, व्यवस्थापक राजेन्द्र तामाङ र लेखा सहायक विश्वना...
काठमाडौं : सात नयाँ ब्रोकर कम्पनीले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)को सदस्यता पाएका छन् । सिडीएससी सोमबार क्लियरिङ मेम्बर अर्थात् राफसाफ सदस्यता प्रदान गरेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बाट गत बिहीबार कारोबार सदस्यता प्राप्त गरेपछि २२ गते सिडीएससीमा आवेदन दिएका थिए । क्लि...
काठमाडौं : बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएपछि तोकिएको सर्त बमोजिम कर्जा भुक्तानी गर्नु ऋणीको कानूनी र नैतिक दायित्व भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । कबुल गरेको सर्तको पालना नगरी नियतवस कर्जा नतिर्नु वा बहकाउमा लागेर कृषि कर्जा, सहुलियतपूर्ण कर्जा, लघुवित्त कर्जा वा अन्य साना कर्जाको...
काठमाडौं : नेपाल पे क्यु आर र स्मार्ट क्यु आरले नेटवर्क स्तरमा अन्तरआबद्ध भई सेवा सुरु गरेका छन् । आइतबार आयोजित औपचारिक कार्यक्रममा विभिन्न बैंक तथा वालेटका प्रतिनिधिहरुले स्मार्ट क्यु आर र नेपाल पे क्यु आर दुवै नेटवर्कमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन् । सो कार्यक्रममा स्मार्ट च्व...
काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (एनडिआरसी) का उपाध्यक्ष छोङ्ग लियाङ्ग बीच चीनको वेइजिङ्ग स्थित एनडिआरसीको कार्यालयमा भेटवार्ता भएको छ । उक्त भेटवार्ताका क्रममा योजना आयोग र एनडिआरसीका बीचमा सन् २०१८ र २०...
काठमाडौं : चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ११ खर्ब १२ अर्ब ५२ करोड रेमिटेन्स (विप्रेषण) नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिको तुलनामा यो २२.७ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प...
काठमाडौं : बैंक तथा वित्तीय संस्थामा ८.८ प्रतिशतले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको यस आर्थिक बर्षको एघार महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार गत बर्ष सोही अवधिको तुलनामा यस आ.ब.मा ३ प्रतिशत भन्दा बढीले निक्षेप वृद्धि भएको छ । गत आर्थिक बर्षमा ५.७ प्रतिशले...
काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्त संस्थाले लक्ष्य बिर्सन नहुने बताएका छन् । `साना किसानको जीवस्तर उठाउनुपर्ने लघुवित्तको लक्ष्य हो´, उनले भने, `सरकारको पनि त्यही लक्ष्य हो । एउटा तहबाट अर्को तहमा जाँदा महँगो हुने भयो भनेर सरकारले संस्थागत संयन्त्र विकसित गरेको हो । कसरी थोरै...
काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था बीच एकीकृत काराेबार सुरु भएकाे छ। आइतबार (असार २४ गते) एक कार्यक्रमको आयोजना गरी साना किसान लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको हो । एकीकरणपछि संस्थाकाे कुल सम्पत्ति ४९ अर्ब १८ कराेड रुपैय...
काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो बनाउने बित्तिकै हाम्रो अर्थतन्त्रले वित्तीय सहजता महसुस गर्ने बताएका छन् । आर्थिक छलफल चौतारी नेपालले आइतबार आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री डा....