काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्था एकीकरण भई एकीकृत कारोबार सुरु भएको छ। दुई संस्थाबीच एकीकरण भई आईतबारदेखि साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गरेको हो । नेपाल राष्ट्र बैंकले दुई संस्था एकीकृत भई कारोबार ग...
काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रमेश कुमार भट्टराई नियुक्त भएका छन् । भट्टराईको नियुक्तिलाई नेपाल बीमा प्राधिकरणले समेत स्वीकृति दिएको छ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको एकिकृत कारोबार य...
काठमाडौं : सरकारले सहकारीहरुलाई कस्ने नीति लिएको छ । सहकारी ऐन २०७४ अझै पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन । केही बुँदाहरु सरकारी तबरबाट कार्यान्वयन भएको छैन भने धेरै जसो सहकारी क्षेत्रबाट भएको छैन । शुक्रबार संघीय सहकारी विभागले जारी गरेको सूचनाले सहकारी क्षेत्रमा तरंग ल्याएको छ...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजी बजार फोरमको सदस्यमा सागर ढकाल चयन भएका छन् । नेपालको पुँजी बजारमा डेढ दशकभन्दा बढी समयको अनुभव हासिल गरेका ढकाललाई सभापति शैलेन्द्र गुरागाँईको सिफारिसमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यमा नियुक्त गरेका हुन् । ढकाल धितोपत्र ब्रोकर ए...
काठमाडौं : समयमै कर्जा र ब्याज भुक्तानी गर्न नेपाल राष्ट्र बैंकले सबैलाई आग्रह गरेको छ । समयमै कर्जा, साँवा र ब्याज भुक्तानी नगरेमा कालो सूचीमा पर्ने, कारबाहीमा पर्ने, जरिवाना तिर्नु पर्ने राष्ट्र बैंकले सूचनामा जनाएको छ । कर्जा लिएपछि कजार र ब्याज तिर्नु ऋणीको दायित्व हुने स्मरण गराउँद...
काठमाडौं : घोराही सिमेन्टले प्राथमिक सेयर (आइपीओ) पुनः बिक्री खुला गरेको छ। कम्पनीले असार २२ गते शुक्रबारदेखि आइपीओ पुनः बिक्री खुला गरेको हो । यस आइपीओमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै आइपीओ बिक्री नभए असार ३१ गतेसम्म आइपीओ बिक्री खुला हुने कम्पनीले जनाएको छ । कम्पनील...
काठमाडौं : सात नयाँ ब्रोकर कम्पनीले छिट्टै कारोबार सुरु गर्ने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नयाँ सात ब्रोकर कम्पनीलाई सदस्यता दिने निर्णय गरेसँगै कारोबार सुरु गर्ने भएको हो । बुधबार बसेको नेप्से सञ्चालक समितिको बैठकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र पाएका सात नयाँ ब्रोकरलाई आफ्न...
काठमाडौं : राष्ट्रिय योजना आयोगले समग्र मानव संशासन विकास योजना तर्जुमालाई अगाडि बढाएको छ । आयोगका सदस्य डा. रमेश पौडेलको संयोजकत्वमा गठित निर्देशक समितिले मानव संशासन विकास योजना सम्बन्धी प्रतिवेदन तयार पारेर छलफल अघि बढाएको हो । देश विकासको लागि मानव संशाधन विकासको महत्वलाई दृष्टिगत गरी रा...
काठमाडौं : आजबाट आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) विक्रि खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि कुल ९६ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । प्रतिकित्ता अंकित मूल्य १ सयमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गर्दै प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसाका दरले आईपीओ खुलेको हो ।...
काठमाडौं : एकीकृत कारोबारको अन्तिम तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सहमति अनुसार सञ्चालक समिति चयन गरेको छ। सात सदस्यीय सञ्चालक समितिमा प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाईफको तर्फबाट उमेश लाल श्रेष्ठ र सुरेश सापकोटा मनोनित...
काठमाडौं : राष्ट्रिय योजना आयोगले १६ औँ योजनाका लागि प्रदेश योजना आयोग र स्थानीय सरकारका प्रतिनिधि मुलक संस्थाहरुसँग छलफल गरेको छ । बुधबार सिंहदरबारस्थित आयोगको हलमा भएको छलफलमा १६औँ योजनाका लागि सुझाव दिन कोशी प्रदेश बाहेक सबै प्रदेश योजना आयोगका उपाध्यक्षहरु सहभागी भए । राष्ट्रिय योज...
काठमाडौं : सेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ। आज बजार ३९.२६ अंकले घटेर परिसूचक २०४९.४४ को विन्दुमा झरेको हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.८९ अंकले घटेर ३८२.७४ को विन्दुमा ओर्लेको छ। आज ८० लाख ९२ हजार कित्ता सेयर किनबेच हुदाँ कारोबार रकम तीन अर्ब सात करोड ३...
काठमाडौं : नेपाल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ। ऋणपत्रका लागि बिहीबार (असार २१ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । ‘विकास ऋणपत्र ०८६ ‘च’ नाम दिइएको उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, ब...
काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्सले बिहीबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गरी प्राविधिक कारण १ दिनपछि असार २१ गतेदेखि मात्रै आईपीओ बिक्री खुला गरिने जानकारी गराएको छ। यसअघि कम्पनीले सर्वसाधारणका लागि आज (असार २० गते) बाट आवेदन खुला गरिने...
काठमाडौं : केन्द्रीय बैंकले मोबाइलमार्फत वित्तीय सेवाको प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्ड र आधिकारिक एप्लिकेशन मात्र प्रयोग गर्न आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै भनेको छ, ‘बैंक तथा वित्तीय संस्थामा खाता खोली मोबाइल बैंकिङ,इन्टरनेट बैंकिङ जस्ता सेवा प्...
काठमाडौं : अहिले अर्थतन्त्रको समग्र अवस्था सकरात्मक बाटोमा उन्मुख रहेको, यद्यपि समस्यामुक्त भइनसकेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । मंगलबार संसदको अर्थसमितिमा बोल्दै डा. महतले भने, ‘कुनै पनि देश अर्थतन्त्र समस्यामुक्त हुँदैन । समस्या आइरहन्छ, समाधानको बाटो पहिल्याउँदै ज...
काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले झेल्दै आएको तरलता संकट सहज बन्दै गएको छ । केही साता यता बैंक तथा वित्तीय संस्थामा निक्षेप ह्वातै बढेको छ । बैशाख महिना यता बैंकहरुमा १ खर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । त्यस्तै चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरुमा मात्रै ३ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप बढे...
काठमाडौं : केन्द्रीय बैंकले सदस्यहरुको गुनासो सुन्न छुट्टै डेक्स स्थापना गरेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीसँग बचत तथा कर्जाकाे कारोबार गरिरहेका सदस्यहरुले लघुवित्त वित्तीय सेवा सम्बन्धी गुनासो सम्बोधनका गुनासो सुनुवाइ डेस्क स्थापना गरेको हो । राष्ट्र बैंकका अनुसार पैसा नलाग्ने फोन नम...
काठमाडौं : ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान व्युरोले रमेशकुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरेको हो। पोखरेल समरजंग कम्पनीका पूर्वअधिकृत र महर्जन नक्कली मोही रहेको प्रहरीले जनाएको छ। व्युरोले आइतबार बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट...
काठमाडौं : सेयर बजारमा सोमबार दोहोरो अंकको गिरावट आएको छ । आज बजार २१.३२ अंकले घटेर परिसूचक २०७५.९७ बिन्दुमा रोकिएको हो । २७६ कम्पनीको ९४ लाख १८ हजार ९५२ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ५ करोड १० लाख ७८ हजार ३७५ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा हिमालयन लाइफ इन्स्योरेन्सको २३ करोड ९४...
काठमाडौं : नेपाललाई अतिकम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने रणनीति तर्जुमाको मस्यौदा माथि छलफल भएको छ । आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले रणनीति सम्बन्धी मस्यौदा माथि छलफल गरेको हो । संयुक्त राष...
काठमाडौं : नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत लाइफ इन्स्योरेन्स्को नविकरण गर्दा ५० हजार जित्न सकिने भएको छ । आफ्ना प्रयोगकर्तालाई अनलाइन मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने उदेश्यले इसेवाले यस किसिमको अफर सार्बजनिक गरेको हो । यस अफरमा बैंक लिंक एकाउन्ट मार्फत भुक्तानी...
काठमाडौं : आइतबार सेयर बजारमा ५३.७० अंककाे भारी गिरावट आएर २०९७ कायम भएकाे छ । आज नेप्सेमा कुल ५ अर्ब ८ करोड रुपैयाँको धितोपत्र कारोबार भएकाे छ । २०७ कम्पनीको मूल्य घट्दा १८ को मात्रै बढेकाे छ भने सबै उपसमूह घटेका छन् । आज बैंकिङ २९, विकास बैंक १३६, फाइनान्स ३८, होटल तथा पर्यटन १५४, जलविद्य...
काठमाडौं : सन् २०२३ को ६ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ ह...