वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
अवस्था सहज नभए वित्तीय क्षेत्र बन्द गर्ने चेतावनी
अवस्था सहज नभए वित्तीय क्षेत्र बन्द गर्ने चेतावनी

काठमाडौं : बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन ) ले बैंक तथा वित्तीय संस्था, सोको सम्पत्ति, साख एवम् सोमा कार्यरत कर्मचारीहरुको विरुद्धमा विभिन्न व्यक्ति, संस्था तथा समुहहरुबाट निरन्तर रुपमा भइरहेको भौतिक आक्रमण एवम् गैरकानूनी गतिविधिहरुको विरोध गरेको छ । सिबिफिनले कुनै पनि व्यक्ति...

तीन दिनमै बैंकिङ प्रणालीमा थपियो १६ अर्ब
तीन दिनमै बैंकिङ प्रणालीमा थपियो १६ अर्ब

काठमाडौं : बैंकिङ प्रणालीमा निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो तीन दिनको अवधिमा बैंकिङ प्रणालीमा १६ अर्ब रुपैयाँले निक्षेप बढेको हो। गत असार ११ गतेसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ५५ खर्ब ८३ अर्ब रुपैयाँ रहेकोमा असार १४ गतेसम्म बढेर ५५ खर्ब ९९ अर्ब रुपैयाँ...

१ करोड २० लाख कित्ता आईपिओ निष्कासन गर्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स
१ करोड २० लाख कित्ता आईपिओ निष्कासन गर्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपिओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार १५ गते कम्पनीलाई आईपिओ निष्कासनको लागि अनुमति दिएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २५७ रुपैयाँमा सेयर निष्कासन गर्न अनुमति पा...

अर्थतन्त्र चलायमान बनाउन खुकुलो मौद्रिक नीतिमा जोड
अर्थतन्त्र चलायमान बनाउन खुकुलो मौद्रिक नीतिमा जोड

काठमाडौं : नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीहरुको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा गएको परिसंघ पदाधिकारीहरुले  प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन् । प्रधानमन्त्र...

सेयर बजारमा टिकेन उत्साह
सेयर बजारमा टिकेन उत्साह

काठमाडौं : केही दिनदेखि निरन्तर उकालो लागेको सेयर बजार बुधबार ३५.३७ अंकले घटेर परिसूचक २१५०.९९ बिन्दुमा रोकिएको छ। २८० कम्पनीको १ करोड ३३ लाख ४२ हजार कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबारमा आज सबैभन्दा बढी हिमालयन लाइफ इन्स्य...

सहकारीमा बालेनकाे नजर
सहकारीमा बालेनकाे नजर

काठमाडौं : काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले सहकारी संस्थाहरुलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं सदस्यकेन्द्रित भएर संचालन गर्न अनुरोध गरेेका छन् । शाहले बुधबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सहकारी संस्था, संस्थाका शेयर धनी तथा बचतकर्ताहरुलाई वित्तीय जोखिमबाट ब...

नेप्सेमा ९ लाख १६ हजार बढी कित्ता बोनस सेयर सूचिकृत
नेप्सेमा ९ लाख १६ हजार बढी कित्ता बोनस सेयर सूचिकृत

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज दुई लघुवित्त संस्थाका ९ लाख १६ हजार बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा समता घरेलु लघुवित्त र महुली लघुवित्तको कुल ९ लाख १६ हजार २०७.७४२ कित्ता बोनस सेयर सूचीकृत भएको हो। जसमा समता घरेलु लघुवित्तको ५ लाख १४ हजार ११६.२९ कित्ता र महुली लघुवित्तको ४...

सरकारी कागजात किर्ते आरोपमा भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ
सरकारी कागजात किर्ते आरोपमा भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

काठमाडौं : ललिता निवास प्रकरणमा प्रहरीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो 'सीआईबी'को टोलीले अनुसन्धानको लागि भन्दै भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई मंगलबार बिहान काठमाडौंबाट नियन्त्रणम...

दोहोरो अंकले बढ्यो बजार, कारोबार रकम भने घट्यो
दोहोरो अंकले बढ्यो बजार, कारोबार रकम भने घट्यो

काठमाडौं : नेप्से आज (सोमबार) दोहोरो अंकले बढेको छ। नेप्से ११.६९ अंकले बढेर दुई हजार एक सय २९ दशमलब ४२ विन्दुमा पुगेको छ । आइतबार नेप्से ६२.२१ अंकले बढेको थियो ।  आइतबार ६ अर्ब ४९ करोड ४ लाख बराबरको कारोबार भएकोमा आज ५ अर्ब ३१ करोड २४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १२३ कम्...

असारको दोश्रो साता ‘आइएमई पे’ मा टिभी, ईन्टरनेटमा प्रोमोकोडको वर्षा
असारको दोश्रो साता ‘आइएमई पे’ मा टिभी, ईन्टरनेटमा प्रोमोकोडको वर्षा

काठमाडौं : ‘आइएमई पे’ ले टिभी ईन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ । यो अफर असार ११ देखि असार १६ सम्म एक हप्ताका लागि चल्ने छ। यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत टिभी तथा ईन्टरनेटको बिल भुक्त्तानी गर्दा प्रोमो कोडहरुको प्रयोग गरी रु १५० सम्म १०% छुट...

महिना दिनमै १५ अर्बले घट्यो नगद सर्कुलेसन
महिना दिनमै १५ अर्बले घट्यो नगद सर्कुलेसन

काठमाडौं : महिना दिनमै १५ अर्बले नगद सर्कुलेसन घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार जेठ महिनामा नगद सर्कुलेसन ६ खर्ब ८ अर्ब ५१ करोड ६० लाख रुपैयाँ भएको छ । जबकी बैशाख मसान्तमा ६ अर्ब २३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ थियो । त्यस्तै चैत मसान्तमा ६ खर्ब ११ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ रहेक...

नेपालमा रेमिट्यान्स् रकम पाउन अझै सहज
नेपालमा रेमिट्यान्स् रकम पाउन अझै सहज

काठमाडौं : विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र एनएमबी बैक लिमिटेडबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका विभिन्न सम्झौता मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम एनएमबी बैंकको सिधै बैंक खातामा तथा एनएमबी बैंकका शाखा कार्...

साताको पहिलो दिन सेयर बजारमा उछाल 
साताको पहिलो दिन सेयर बजारमा उछाल 

काठमाडौं : साताको पहिलो दिन आज आइतबार उच्च अंकले बढेको छ । आज नेप्से ६२.२१ अंकले बढेर दुई हजार एक सय १७ दशमलब ७३ विन्दुमा बन्द भएको छ ।  लामो समयपछि कारोबार रकममा पनि उछाल आएको छ । आज ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १८९ कम्पनीको शेयरमूल्य बढ...

साउन १ गतेदेखि १५ बीमा योजना लिएर आउँदै प्रभु महालक्ष्मी लाइफ
साउन १ गतेदेखि १५ बीमा योजना लिएर आउँदै प्रभु महालक्ष्मी लाइफ

काठमाडौं : एकीकरणपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १५ वटा बिमा योजनाहरु सञ्चालनमा ल्याउने भएको छ । दुबै संस्था बीच चालु आर्थिक बर्ष भित्रै एकीकरण सम्पन्न गर्दैछन् ।  कम्पनीले साउन १ गतेबाट विक्रि वितरणको लागि १५ वटा बीमा योजनाहरु (प्रोडक्ट) छनौट गरेको हो । नेपाल बीमा प्राधिकरणबाट...

भरतपुर महानगरको बजेट ६ अर्ब ३१ करोड
भरतपुर महानगरको बजेट ६ अर्ब ३१ करोड

चितवन : भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट ल्याएको छ । आइतबार महानगरका उपप्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेको बजेटमा आन्तरिक आय १ अर्ब ७५ करोड, संघीय सरकार र प्रदेश सरकारबाट प्रापत अनुदान १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, राज...

नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल
नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल

काठमाडौं : नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । परिसंघको २०औं वार्षिक साधारण सभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाल परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन भएका हुन् । अग्रवाल डेढ दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्य, उद्...

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि त्यसको व्यवस्थापन गरन नेपाल राष्ट्र बैंकले फेरि आइतबार २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दै छ। राष्ट्र बैंकले ७ दिनका लागि रिपो जारी गरी बजारबाट अधिक तरलता प्रशोचन गर्न लागेको हो। रिपोको म्याचुरिटी पिरियड असार १७ गतेलाई तोकिएको छ। रिपोमा बैंक,...

असार २४ देखि एकीकृत कारोबार गर्दै साना किसान र आरएमडीसी
असार २४ देखि एकीकृत कारोबार गर्दै साना किसान र आरएमडीसी

काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाले असार २४ देखि एकीकृत कारोबार गर्ने भएका छन् । यी दुई कम्पनी मर्ज भएसँगै साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ।  यी दुई संस्थाले भदौ ३१ गते मर्जरसम्बन्धी प्रारम्भिक सम...

नेपाल एयरलाइन्सका दुई पाइलट निलम्बित
नेपाल एयरलाइन्सका दुई पाइलट निलम्बित

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ। काठमाडौं–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको हो । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार निलम्बमा परेका पाइलटल...

बैंकिङ प्रणालीमा अधिक तरलता,  १० अर्ब माग गर्दा २६ अर्बको आवेदन
बैंकिङ प्रणालीमा अधिक तरलता,  १० अर्ब माग गर्दा २६ अर्बको आवेदन

काठमाडौं : बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) विस्तारै बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले रिभर्स रिपोमार्फत १० अर्ब माग गर्दा बैंकहरुले २६ अर्ब ३३ करोड रुपैयाँको आवेदन प्रस्ताव गरेका छन्। यसको अर्थ बैंकिङ प्रणालीमा प्रयाप्त तरलता रहेको पुष्टी गर्दछ । राष्ट्र बैंकले रिभर्स रिपोमा ९ वट...

बैंकहरुमा देखियो अधिक तरलता,  बजारबाट १० अर्ब तान्दै राष्ट्र बैंक
बैंकहरुमा देखियो अधिक तरलता, बजारबाट १० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलता भएको भन्दै नेपाल राष्ट्र बैंकले बजारबाट तरलता प्रशोचन गर्ने भएको छ।  केन्द्रिय बैंकले बिहीबार रिभर्स रिपो जारी गरी १० अर्ब रुपैयाँ बजारबाट तान्न लागेको हो। बैंकहरुमा निक्षेप संकलन बढिरहेको भएपनि कर्जा लगानी भने बढ्न सकेको छैन। कर्जा प्रवाह नहुँदा ब...

सेयर बजारमा सामान्य सुधार
सेयर बजारमा सामान्य सुधार

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ । आज बजार ४.७५ अंकले बढेर २०५५.५३ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.३० अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.३२ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३६ अंकले घटेको छ । नेप्स...

१४.०५ अंकले घट्यो बजार
१४.०५ अंकले घट्यो बजार

काठमाडौं : सेयर बजार आज दाेहाेराे अंकले ओरालो लागेको छ । साताको चौथो कारोबार दिन बुधबार बजार १४.०५ अंकले घटेर २०५०.७८ विन्दुमा बन्द भएको हो । नेप्सेका अनुसार आज २७१ कम्पनीको ८६ लाख ५१ हजार कित्ता सेयर किनबेच हुदाँ तीन अर्ब ४९ करोड ६८ लाख २२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारम...

सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब पुग्यो, जिडिपीमा ऋणको अनुपात ४४.७९  प्रतिशत
सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब पुग्यो, जिडिपीमा ऋणको अनुपात ४४.७९ प्रतिशत

काठमाडौं : नेपालको सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ । जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालले १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख आन्तरिक र १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख बाह्य ऋण तिर्न बाँकी छ । सरकारले आगामी आर्थिक वर्षको घाटा बजेट पूर्ति गर्नका लागि थप चार खर्ब ५...