चितवन : भरतपुरमा रहेको नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभा आइतबार श्री कैलाशनगर मा बि मा सम्पन्न भएको हो ।
उक्त सभा संस्थाका अध्यक्ष कृष्ण प्रसाद सापकोटाको अध्यक्षता, भरतपुर महानगर पालिका वार्ड नं ५, का वार्ड अध्यक्ष युद्ध प्र...