काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक सय सहकारी संस्थाका चल अचल सम्पत्ति रोक्का गरेको छ।
सहकारी मूल्य, मान्यता विपरित कार्य गर्ने एक सय सहकारी संस्थाका चल अचल सम्पत्ति रोक्का गरेको मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले जानकारी दिए। त्यस्तै मन्त्रालयले एक हजार भन्दा...