काठमाडौं : हामी अर्थतन्त्र गम्भिर अवस्थामा छ भन्छौं तर, राज्यको तर्फबाट केही समस्या छैन भनिएको छ । अर्थतन्त्र झन् झन् गम्भिर बन्दै गएकाले यसलाई मनन गर्न आवश्यक छ । राजस्वको लक्ष्य थप गरिएको छ । सबैको काधमा जिम्मेवारी थपिएको छ । अहिलेको पस्थितिमा गत वर्षको जस्तै यस वर्ष पनि व्यापार बढाउन सक...