बैंकको पुँजी अपर्याप्तपछि एलटीभी प्रावधान लागू, अटो लोनले ‘क्रेडिट बबल’ नल्याउने दाबी
काठमाडौं : सन् २००७ र २००८ को ग्लोबल क्राइसिसपछि विश्वका बैंकिङ क्षेत्रमा लोन टू भ्यालु रेसियोलाई जोड दिइएको सरकारीवालाहरूले बताएका छन् । विश्वले नै लोन टू भ्यालु रेसियोलाई जोड दिँदा नेपालले पनि त्यसको अनुशरण गरेको उल्लेख बैंकिङ क्षेत्रका जानकारहरूले बताएका छन् ।
विहीबार नेपाल अटोमोबाइल इम्प...