काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गरेकी छन्।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा विधेयक पेश गर्दै मन्त्री रावलले सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन सहकारी ऐन, २०७४ संशोधन आवश्यक...