काठमाडौं : नेपाल बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल अधिकारी तोकिएका छन्।
यसअघि अनुसन्धान महाशाखाको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका ढुङ्गेललाई फागुन ५ गतेको निर्णय अनुसार प्रवक्ताको जिम्मेवारी पनि दिइएको हो।
सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ अनुसार उनलाई प्रवक्ताको जिम्मे...