काठमाडौं : सरकारले जारी गरेको सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमा प्रतिनिधिसभामा १४ जना सांसादले अस्वीकार प्रस्ताव दर्ता गराएका छन् ।
संसद् सचिवालयका अनुसार सांसदहरू चन्दा कार्की, सोबिता गौतम, बिनिता कठायत, तोसिमा कार्की, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, पूर्ण ब...