काठमाडौं : बसुन्धरामा प्रधान कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कृषि फार्म सञ्चालन गर्ने भएको छ।
संस्थाले मंगलबार सूचना जारी गर्दै बुढानीलकण्ठ, टोखा, तारकेश्वर, दक्षिणकाली नगरपालिका क्षेत्रभित्र न्यूनतम २० रोपनीसम्म जग्गामा फैलिएको कृषि फार्म भाडामा दिने निर्णय संस्थाल...