निजी क्षेत्रको मनोबल खस्केको बेला मौद्रिक नीतिले ‘पर्ख र हेर’ को रणनीति अपनायाे: सिबिफिन
काठमाडौं : मौद्रिक नीति, २०८१ ले लिएको मौजुदा कार्यदिशाबाट नै मूल्य स्थिरता तथा बाह्य क्षेत्रमा स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुर्याउने अपेक्षासहित जारी भएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा पर्ख र हेरको रणनीति अवलम्बन गरेको परिसंघले ठानेको छ ।
नेपाल...