Below Menu
Below Menu

समृद्धि फाइनान्सको सीईओमा पुन: टिका निधि लोहनी नियुक्त

समृद्धि फाइनान्सको सीईओमा पुन: टिका निधि लोहनी नियुक्त

काठमाडौं : समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: टिका निधि लोहनी नियुक्त भएका छन् ।

शुक्रबार बसेको ५०८औं कम्पनी संचालक समितिको बैठकले उनलाई पुन: सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनको कार्यकाल मंसिर १४ गतेसम्म थियो । कम्पनीले मंसिर १५ गतेदेखि लागू हुने गरि पुन: नियुक्त गरेको हो ।

Advertisment

थप समाचार