बिन्धवासिनी साकोसको ३३औँ स्थापना दिवस : सदस्य हित, सुशासन र सामाजिक उत्तरदायित्वको सन्देश
काभ्रे : खोपासीबाट सुरु भई हाल बनेपामा मुख्य कार्यालय रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३३औँ स्थापना दिवस विविध सामाजिक, शैक्षिक र संस्थागत कार्यक्रमसहित मनाएको छ।
स्थापना दिवसका अवसरमा पनौती-१ स्थित शान्ति निकेतन माविमा विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्र...