काठमाडौं : कोटेश्वर स्थिच सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि. र ग्रामर स्कुल एण्ड कलेज, कोटेश्वरबीच शैक्षिक सहयोग, वित्तीय सचेतना अभिवृद्धि तथा विद्यार्थी सदस्यहित सम्बन्धी सम्झौता बिहीबार सम्पन्न भएको छ ।
दुईपक्षीय सम्झौतामा सुयोग्यका सदस्य तथा परिवारलाई ग्रामर स्कुल एण्ड कलेजबाट संचालित क...