काठमाडौं : प्राइम कमर्सियल बैंक लिमिटेडले १७औं वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम गरेको छ।
बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौं, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेश कार्यालय...