काठमाडौं : मधेश प्रदेशका ३१० सहकारी सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा सिरहाका १२१, सप्तरीका ९४, धनुषाका ५६ र महोत्तरीका ३९ सहकारी छन् ।
ती सहकारीलाई ३५ दिनभित्र सम्पर्कमा आउन मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सूचना जारी गरेको छ ।
हालसम्म सरकारको सम्पर्कमा नआ...