काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई १८ बुँदे निर्देशन जारी गरेको छ । प्राधिकरणले बीमा कम्पनीको स्थलगत तथा गैरस्थलगत निरीक्षण गर्दा प्राप्त प्रतिवेदनमा विभिन्न कैफियत देखिएपछि बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेको हो ।
प्राधिकरणले बीमा कम्पनीहरुलाई प्रादेशिक, शाखा र उपशाखाहरुक...