काठमाडौं : सर्वोत्तम सिमेन्टको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । सोमबार नेप्सेले कम्पनीको ४ करोड ६५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो ।
कम्पनीले सर्वसाधारण लगानीकर्ता शेयरधनीहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय बासिन्दाहरु, सामुहिक ल...