काठमाडौं : नेपाल राष्ट्र बैंकले आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा ती वाणिज्य बैंकसहित ६ कम्पनीलाई कारबाही गरेको हो ।
नियम उल्लंघन गरेपछि राष्ट्र बैंकले वाणिज्य बैंकतर्फ ग्लोबल आईएमई, हिमालयन र प्रभु बैंकलाई कारब...