काठमाडौं : तिनकुने स्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हर्कबहादुर कठायत पक्राउ परेका छन्। बचतकर्ताको रकम ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले कठायतलाई कैलालीको अत्तरियाबाट पक्राउ गरेको हो।
बागमती प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय अन्तर्गत...