काठमाडौं : बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालका अध्यक्ष पवनकुमार गोल्यानले राजीनामा दिएका छन् । अध्यक्ष गोल्यानले दिएको राजीनामा पौष २५ बसेको सिबिफिन कार्यसमितिको १५औँ बैठकले स्वीकृत समेत गरेको छ ।
एनएमबि बैंकको आसन्न साधारण सभाबाट बैंकको सञ्चालक समितिबाट अलग हुन गइरहेको पूर्वजानकारीसहित...