काठमाडौं : चाबहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले पछिल्ला वर्षहरूमा कारोबार, नाफा तथा वित्तीय स्थायित्वमा उल्लेखनीय सुधार गरेको देखिएको छ ।
क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालको पछिल्लो प्रतिवेदनअनुसार अस्पतालले सन् २०२५ मा ८८ करोड रुपैयाँ बराबरको कारोबार...