काठमाडौं : नारायणी आयल रिफाइनरी उद्योग प्रालिले सन् २०२५ मा १० अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । केयर रेटिङ नेपालका अनुसार कम्पनीले एक वर्षमा १० अर्ब २१ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको हो, जुन अघिल्लो वर्षको तुलनामा १२२.६७ प्रतिशतले वृद्धि हो।
सन् २०२४ मा कम्पनीको व्यापार ५...