रचनात्मक कार्यक्रमसहित किसान सहकारीले मनायो ३०औँ बार्षिकोत्सव, पञ्चवर्षीय योजना सार्वजनिक
काठमाडौं : कैलालीको लम्कीचुहा-१, लम्की बजारमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो ३० औँ बार्षिकोत्सव विविध रचनात्मक कार्यक्रमहरु गर्दै मनाएको छ। संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै ३० औं वर्षसम्मको यात्रामा साथ, समर्थन...