काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरूले आगामी तिहार बिदाको समयमा पनि भन्सार जाँचपाससम्बन्धी बैंकिङ सेवाहरू सुचारु गर्ने भएका छन्। नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै नेपाल सरकार, अर्थ मन्त्रालय, भन्सार विभागको अनुरोधअनुसार उक्त व्यवस्था गरिएको जनाएको छ।
भन्सार विभागले व्यापार सहजीकरण...