काठमाडौं : निजी वायुसेवा कम्पनी बुद्ध एयर प्रालिको बैंक ऋण रेटिङलाई इक्रा नेपालले ‘वाच विथ डेभलपिङ इम्प्लिकेसन्स’ मा राखेको छ ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको पश्चिम एसिया द्वन्द्वका कारण हवाई इन्धन (एटीएफ) को मूल्यमा भएको तीव्र वृद्धिले कम्पनीको सञ्चालन लागत, यात्रु माग र...