काठमाडौं : नेपाल राष्ट्र बैंकले पेवेल नेपाल प्रा. लि. र सजिलो पे पेमेन्ट सर्भिसेज प्रा. लि.को भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ।
दुबै कम्पनीले भुक्तानी तथा फर्यौट ऐन, २०७५, भुक्तानी तथा फछ्यौट विनियमावली, २०७७, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ तथा सम्पत्ति शुद्धी...