काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत २६ अर्ब रुपैयाँ भन्दा बढीको रकम बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।
कार्यालयले १० अर्ब रुपैयाँ बराबरको २८ दिने, पाँच अर्ब रुपैयाँ बराबरको ९१ दिने, छ अर...