बैशाख : भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २१ औं स्थापना दिवसको उपलक्ष्यमा “जारी सहकारी अध्यादेश, निर्देशन तथा मापदण्ड, बचत तथा ऋण सहकारीको आगामी मार्गचित्र” विषयक अन्तरक्रिया कार्यक्रम रोयल थाइ हस्पिटालिटी, राधेराधे भक्तपुरमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेफस्कू...