काठमाडौं : सरकारले मदिरा, वियर, सूर्ति र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा भन्सार महसुलका केही दरमा समायोजन गरेको बताए ।
उनले विद्यमान अन्तःशुल्क दरमा सामान्...